aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट
शुक्रबार, ०८ बैशाख २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका...

उपनिर्वाचनको मौन अवधि शुरु, के के गर्न पाइदैन ?
शुक्रबार, ०८ बैशाख २०८०

निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न आयोगले आग्रह गरेको छ । यस्ता गतिविधि गरेमा उपननिर्वाचनका लागि...

एलन मक्सको रकेट पड्किएपछि महावीर पुनको प्रतिक्रिया- गोक्तेकाजीहरु हो हेर, अनुसन्धान भनेको यसरी हुन्छ
शुक्रबार, ०८ बैशाख २०८०

नेता र कर्मचारीहरूलाई ‘गोक्तेकाजी’ को संज्ञा दिएका पुनले अमेरिकामा भएको परीक्षणको असफलताको घटनाबारे समेत उल्लेख गर्दै लेखेका छन् – ‘अरबौँ डलर खर्च गरेर अमेरिकामा बनेको SpaceX भन्ने रकेट आज परीक्षण...

अर्थमन्त्रीले किन तीन जना डक्टरलाई सल्लाहाकार नियुक्त गरे ?
शुक्रबार, ०८ बैशाख २०८०

अन्तर्राष्ट्रिय व्यापारका विज्ञका रुपमा चिनिने डा पोषकराज पाण्डे जुन साउथ एसिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इन्भायरोमेन्ट (सावती) नामक एनजीओका कार्यकारी अध्यक्ष हुन् । अर्का राष्ट्र बैंकको बैंक तथा वित्तीय...

बारा पुगेर प्रचन्डले भने- निजगढ विमानस्थल थाल्छौँ, नागरिकता बाँड्छौँ
विहीबार, ०७ बैशाख २०८०

"यस पटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौँ" प्रधानमन्त्रीले भने, "नागरिकता समस्या मधेसको मात्र समस्या होइन, देशको समस्या हो। यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ।" ...

अर्थमन्त्रीको आर्थिक सल्लाहकारमा तीन जना नियुक्त
विहीबार, ०७ बैशाख २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सल्लाहकार नियुक्त गरेका छन् । अर्थमन्त्री महतले तीन जना आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । ...

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार
विहीबार, ०७ बैशाख २०८०

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाईने
विहीबार, ०७ बैशाख २०८०

यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि  प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ...

प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन जाँदै
विहीबार, ०७ बैशाख २०८०

प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन जाने भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उनीहरु चितवन आउन जान लागेका हुन् । ...

अदुअआको तेस्रो संशोधन विधेयक बहुमतले स्वीकृत
बुधबार, ०६ बैशाख २०८०

विधेयकको सैद्धान्तिक पक्षमाथि भाग लिदै सांसद डा अमरेशकुमार सिंह, माधव सापकोटा, ज्ञानबहादुर साही, दिलेन्द्रप्रसाद बडु, योगेन्द्र मण्डल, ज्ञानु बस्नेत सुवेदी, रामप्रकाश चौधरी, रोशन कार्की, अनिता देवी, ऐनबहादुर शाही, दयालबहादुर शाही,...

घटाईयो कर्णालीमा मन्त्रालयको सङ्ख्या
बुधबार, ०६ बैशाख २०८०

कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ बनाइएको छ । गत पुस २७ मा नेकपा एमाले नेकपा माओवादी गठबन्धनका बेला मन्त्रालयको सङ्ख्या घटाइएको थियो । अन्ततः मन्त्रालयको सङ्ख्या पुनः आठ कायम गर्ने...

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना रुस प्रस्थान
बुधबार, ०६ बैशाख २०८०

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डल आज रुस प्रस्थान गरेको छ । रुसको उपल्लो सदन फेडरेसन काउन्सिल अफ फेडेरेल एसेम्बली अफ रसियाका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणामा अध्यक्ष...

राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो
बुधबार, ०६ बैशाख २०८०

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत केही बेरअघि नयाँ दिल्ली लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । ...

यी हुन् निर्वाचन खर्च नबुझाउने नेताहरु
बुधबार, ०६ बैशाख २०८०

निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाउने उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ र आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ निर्वाचन खर्चको विवरण पेस नर्गे उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको हो । ...

संवैधानिक परिषद्को बैठक शुरु
बुधबार, ०६ बैशाख २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, उपप्रधानमन्त्री एवं रक्षा तथा कानुन,...

डा. स्वर्णिम वाग्लेसहित दुई दर्जन नेताको नागरिकता छानविन गर्न माग
बुधबार, ०६ बैशाख २०८०

त्यस्तै, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, पूर्वउपराष्ट्रपति परमान्द झा, देवेन्द्रराज कडेल, डा नारायण खड्का, दिलेन्द्र बडूको समेत नागरिकता छानविन गर्न माग गरेका छन् । पौडेलले उच्चस्तरीय नागरिकता...

सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन
बुधबार, ०६ बैशाख २०८०

निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई हजार तीन सय ७३ र प्रदेशसभा सदस्य निर्वाचनका तीन हजार एक सय ८८...

चितवन २ र तनहुँ १ मा नेसपाले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने
बुधबार, ०६ बैशाख २०८०

उक्त पार्टीले सम्बन्धित प्रदेश र क्षेत्रका पार्टी समितिलाई निर्वाचनमा परिचालित हुन निर्देशनसमेत दिएको छ । यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र...

पूर्व गृहमन्त्री रवि लामिछानेले गरेको गम्भिर त्रुटि बल्ल सच्यायो
मंगलबार, ०५ बैशाख २०८०

उनले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएकाले त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको पनि बताइन्। प्रवक्ता शर्माले काठामाडौं तराई...

बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झार्छौँः गृहमन्त्री
मंगलबार, ०५ बैशाख २०८०

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिचौलियाबाट हुने सबै कामलाई शून्यमा झार्ने बताएका छन् । गृह मन्त्रालयमा आज पत्रकारसँगको परिचयात्मक भेटघाटका क्रममा उनले गृह प्रशासन र प्रहरीलाई राजनीतिक तथा शक्ति केन्द्रबाट...