मतदाताको संख्या १ लाख २४ हजार २१७ जना अर्थात् ६७.६३ प्रतिशत मत खसेको थियो । चितवन २ मा १ लाख २४ हजार ६९७ जना मतदाता छन् । यसअघिको निर्वाचनमा ८४...
चितवन क्षेत्र नं. २ अन्तर्गतको भरतपुर महानगरपालिका वडा नं. ११ स्थिति नयाँ किरण कमल कुसुम मावि भोजाडमा रोकिएको मतदान पुनः शुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माफी मागपछि...
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नं १ मा दिउँसो १ः४५ बजेसम्म ३५ प्रतिशत मतदान भएको छ । निर्वाचन कार्यालय तनहुँका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएकामा करिब...
गर्भवती, अशक्त, ज्येष्ठ नागरिकले लाइनमा बस्नु नपर्ने र उनीहरुलाई पहिलो प्राथमिकता दिएर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न जिल्लाको निर्वाचन क्षेत्र नं...
चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो । ...
राजस्व परामर्श समितिले माग गरेको सुझाव अनुसार करको दरलाई यथावत् राखेर दायरा बढाउनुपर्छ आन्तरिक राजस्व विभाग सुझाव छ । विभागका निर्देशक तथा प्रवक्ता राजु प्रसाद प्याकुरेलले करको दरलाई यथावत् राखेर...
तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा व्यास नगरपालिका–११ बेलटारीस्थित तनहुँ प्राथमिक विद्यालय (तनहुँसुर स्वास्थ्य चौकी सेवा कार्यालय)को मतदान केन्द्रबाट कांग्रेसका उम्मेदवार भट्टराईले मतदान गरेका छन् । ...
निर्वाचन आयोगले मधेश प्रदेश सरकारका मुख्यमन्त्री मा. सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ । आयोगले उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको भन्दै...
सत्ता गठबन्धनका उम्मेदवार जितनारायण श्रेष्ठले आफ्नो पक्षमा सकारात्मक माहोल रहेको बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्ते बताएका हुन् । श्रेष्ठले भने, ‘हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ,...
उपनिर्वाचन अन्तर्गत देशका तीनवटै निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा आइतबार (आज) बिहान ७ बजेबाट मतदान भइरहेको हो । ...
मुख्य प्रत्यासी तीन मध्ये कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गर्दै छन् भने एमालेका न्यौपाने र रास्वपाका लामिछानेको सो क्षेत्रमा मतदाता नामावलीमा नाम नरहेकोले मतदान गर्न पाउने छैनन् ।...
चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतबाट खारेज भएपछि उपनिर्वाचन हुन लागेको हो । यहाँ रास्वपाबाट लामिछाने, सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद...
आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली...
समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनीका दीर्घकालीन लक्ष्य र उद्देश्य पूरा गर्न प्रदेश सरकारले जग बसाउन सफल भएको उहाँको भनाइ छ । मन्त्री आचार्यले यस बीचमा प्रदेश राजधानीको निर्णय कार्यान्यवनकालागि महत्वपूर्ण कार्य...
यस्तै निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ । निर्वाचन आयोगद्वारा जारी भएको मतदानको दिन सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७९ बमोजिम...
इद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएको स्मरण गर्दै प्रधानमन्त्री दाहाल मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको...
उनले यस पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकासका साथै राष्ट्रिय सद्भाव र एकता प्रवर्द्धनसमेतमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् । ...
राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकको भनाइलाई उदृत गर्दै दिल्लीस्थित नेपाली दूतावासले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिएको छ । ...
यस प्रदेशमा कांग्रेस र माओवादी मात्र मिल्दा पनि ३४ सिट पुग्छ भने एकिकृत समाजवादी र नेपाल समाजवादी पनि गठबन्धनमा रहेकाले ३६ सिटसहित कांग्रेसको नेतृत्वमा सरकार गठन हुने सम्भावना रहेको छ...
डायलासिस केन्द्रका लागि जनशक्ति व्यवस्थापनदेखि उपकरण खरिदको प्रक्रिया अगाडि बढिसेको उनले बताए । उक्त केन्द्र सञ्चालनमा आएपछि गण्डकीमै डायलासिस सेवाको प्रतिक्षामा रहेका झण्डै तीन सय बिरामीको माग सम्बोधन हुने उनको...