प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयलाई लगभग ‘निर्देशन मन्त्रालय’ बनाइसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरी अर्को ठाडो निर्देशन दिएका छन् । निर्देशनकै भरमा आफूलाई लोकप्रिय बनाउन लागि परेका प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य...
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पाँच दिनभित्र मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश सरकार गठन गर्न कुनै पनि एक दल मात्रैलाई बहुमत नपुगेकाले...
अर्थ मन्त्रालयका दुई सचिव फेरिएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले अर्थ सचिवमा तोयम राया, राजस्व सचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिएको हो । ...
ज्ञापनपत्रमा नेपालको खुला सिमानालाई दुरुपयोग गर्दै वैदेशिक रोजगारका नाममा नेपाली युवायुवतीलाई भारतको बाटो हुँदै विभिन्न मुलुकमा अवैधानिक तवरले पठाउने कार्य रोक्न र गिरोहलाई कारवाही गर्नसमेत माग गरिएको छ । ...
बैठकबारे पत्रकारलाई जानकारी दिँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भने, “बाहिर बाहिर मात्रै मन्त्रालय फुटाउने, बढाउने भन्ने सवाल आएको छ, तर त्यसबारेमा बैठकमा कहीँकतै पनि...
अर्थ मन्त्रालयमा आज आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भए पनि हस्तक्षेप नहुने प्रस्ट पारे । ...
मैनालीले नेपालको कर्मचारी प्रशासनमा भइरहेको समस्याको खोजी गर्न कोहि पनि नलाग्ने त्यसको समाधान गर्न आवश्यक सामग्री र जनशक्तिको पहिचानपछि मात्रै यस प्रकारका निर्देशन दिन समेत उनले सुझाव दिए । ...
आव २०७८/७९ मा विभागले एक सय ३१ वटा मुद्दा दायर गरेको छ । सो अवधिमा विभागले राजस्व चुहावट र विदेशी विनिमय अपचलन गरेको आरोपमा १३ अर्ब २९ करोड २० लाख रुपैयाँ बिगो...
भन्सार प्रशासनमा लक्ष्य अनुरूप राजश्व सङ्कलन नहुनुको कारण र सोको समाधानका सुझाव सहित ज्ञापन पत्र बुझाएको परिषद्ले जनाएको छ। उनीहरूले भन्सार एजेन्टले भोगिरहेका समस्या बारे पनि अर्थमन्त्रीलाई जानकारी गराएका छन्।...
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक नीतिमा सुधारका साथै...
आन्दोलनमा उत्रिएका उद्योगी व्यवसायीको कुरा सुनेर ब्याजदर घटाउन तिर अर्थमन्त्री लागे भने अर्थतन्त्र जोखिममा पुग्न सक्छ। यो बेला उद्योगी/व्यवसायीलाई अर्थतन्त्र सङ्कटमा रहेका बेला ब्याजदर घटाउन नसक्ने अवस्था छ भनेर स्पष्ट...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउनेलगायत विभिन्न विषयमा ३० बुँदे निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज मन्त्रालयका सचिवहरुलाई प्रधानमन्त्री दाहालले...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने बताएका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै...
चालू आर्थिक वर्षको बजेट निर्माणदेखि नै विवादमा तानिएका कर्मचारी नै छन् अहिले पनि अर्थ मन्त्रालयमा। उनीहरूको अकर्मण्यता र पदीय दायित्व विपरीत तत्कालीन मन्त्री जनार्दन शर्मासँगको मिलेमतोमा गरेका स्वार्थ समुहको पक्षपोषणका...
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा नक्कली भ्याट बनाएर ठगी गर्ने ५३ फर्मका विरुद्ध राजस्व अनुसन्धान विभागमा उजुरी परेकोमा ४१ वटा फर्मलाई मुद्दा दायर गरिएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७७/७८...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा मङ्गलबार निर्देशनात्मक सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक सरकारको काम कारवाही प्रभावकारी बनाउन सरकारका सचिवसँग उनले आज...
पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले पुस ११ गते पद...
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समस्यामा रहेको अर्थतन्त्र लयमा फर्काउने विश्वास व्यक्त गरेका छन् । आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । “विकास, समृद्धी र...
प्रदेश नं १ मा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो काम गर्ने हो भनेका छन् । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा निर्देशन दिँदै उनले जनतालाई विश्वासमा...