aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
२०२३ ले बिथोलिएको राजनीतिलाई अगाडि सही ठाउँमा ल्याउँछ भन्दै ओलीले दिए शुभकामना
आइतबार, १७ पुस २०७९

ईस्वी संवत् २०२३ को उपलक्ष्यमा आज यहाँ जारी शुभकामना सन्देशमा उनले नयाँ वर्षको आगमनसँगै मुलुक राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासमा अघि बढेको बताएका हुन् । ...

समाजवादी र एमाले एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता
शनिबार, १६ पुस २०७९

आजको बैठकमा १८ जना नेताले आफ्नो धारणा राख्नुभएको थियो । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको...

प्रहरीले उजुरी नलिएको भन्दै सीके राउतले गरे रवि लामिछानेलाई फोन
शनिबार, १६ पुस २०७९

राउतले आफ्नो कार्यालयको गुनासो बक्समा प्रहरीले उजुरी नलिएको गुनासो आएपछि गृहमन्त्री रवि लामिछानेलाई फोन गरेर जानकारी गराएको बताएका छन् । ...

माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल
शनिबार, १६ पुस २०७९

बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज यहाँ सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो । ...

राहदानी सहज बनाउन रविले चाले कदम, विज्ञ समिति गठन
शनिबार, १६ पुस २०७९

मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन विज्ञ टोली गठन गरेको जनाएको छ । टोलीले बुझाउने अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने मन्त्रालयले जनाएको छ । ...

प्रधानमन्त्री निर्वाचित भएपछि प्रचण्ड पहिलो पटक चितवनमा
शनिबार, १६ पुस २०७९

प्रधानमन्त्री दाहाल नारायणी नमुना माध्यमिक विद्यालयको हीरक महोत्सव (६०औँ वार्षिकोत्सव समारोह) उद्घाटन गर्न यहाँ आएका हुन् । ...

कम्बोडियामा १२ औं तलाबाट हामफालेर निधन भएका पाण्डेको शव ल्याउन प्रचण्डको निर्देशन
शनिबार, १६ पुस २०७९

उनले निधन भएका पाण्डेको परिवारप्रति समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मुख्य सचिव शंकरदास बैरागीलाई उनको शव नेपाल ल्याउन तत्काल सहजीकरण गर्न निर्देशन दिएका हुन् । ...

एमालेले रावललाई दियो सुदुरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी
शनिबार, १६ पुस २०७९

एमालेका प्रदेश सांसदहरुको बैठक आज अत्तरियास्थित एमाले नेता लेखराज भट्ट निवासमा बसेको थियो । उक्त बैठकले उप नेतामा सन्तोष शर्मा थापालाई चयन गरेको छ । ...

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे गृहमन्त्री लामिछाने, के भयो कुराकानी ?
शनिबार, १६ पुस २०७९

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच समसामयिक राजनीतिक परिस्थिति र भावी रणनीतिका बारेमा छलफल भएको बुझिएको छ । ...

नेकपा (एकीकृत समाजवादी) को भविष्य तय गर्ने बैठक आज बस्दै
शनिबार, १६ पुस २०७९

पार्टीले पछिल्लो समय जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ । केहीले निर्वाचनमा जनताले प्रदान गरेको अभिमतबाट आफ्नो पार्टी प्रतिपक्षमा बसेर ढिलासुस्ती, भ्रष्टाचार, सामाजिक विकृतिका...

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट
शुक्रबार, १५ पुस २०७९

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको सो भेटवार्तामा सरकार विस्तार, सरकारको...

अर्थमन्त्री पौडेललाई चेम्बरको टोलीले गर्‍यो यस्तो आग्रह
शुक्रबार, १५ पुस २०७९

नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेलसँग आज भेटवार्ता गर्दै पूँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालु पूँजी कर्जासम्बन्धी मार्ग निर्देशनको स्थगनलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो । ...

प्रचण्डसँग मिलेर काम गर्न भारत आतुर छ : प्रवक्ता बाग्ची
विहीबार, १४ पुस २०७९

गत मङ्सिर ४ गते भएको निर्वाचनपछि यही पुस १० गते नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएको छ । ...

पुरा होला त अर्थमन्त्री विष्णु पौडेलको यस्तो इच्छा ?
विहीबार, १४ पुस २०७९

हुन त अर्थमन्त्रीले यसरी सफाइ अभियान चलाउने कुरा गरिसकेपछि अर्थ मन्त्रालयमा हल्लीखल्ली मच्चिनु स्वाभाविकै हो। त्यसो भएको पनि देखिन्छ। कतिपय वरिष्ठ अधिकारीहरू नै ''अब कता पुगिने हो कुन्नि'' भन्न थालेका...

बागमती प्रदेशका सांसदहरुको आज सपथ, कुन दलका कति छन् ?
विहीबार, १४ पुस २०७९

उनीहरुलाई देशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ ग्रहण गराउने छन् । ...

स्वतन्त्र जितेका सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश
विहीबार, १४ पुस २०७९

कुशवाहाको प्रवेशसँगै अब मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ । ...

अर्थतन्त्र काबुभन्दा बाहिर पुगिसकेको छैन, सावधानिकपूर्वक लयमा फर्काउँछुः अर्थमन्त्री पौडेल
बुधबार, १३ पुस २०७९

अर्थतन्त्र काबुभन्दा बाहिर गैनसकेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितसँगको भेटमा मन्त्री पौडेलले अर्थतन्त्रलाई दीगो वृद्धिको बाटोमा लैजनाका लागि प्रयास गर्ने पनि...

होटल संघ नेपालद्धारा अर्थमन्त्री पौडेललाई तीन बुँदे सुझाव पेश
बुधबार, १३ पुस २०७९

होटल संघ नेपालका अध्यक्ष सृजना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले बुधबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष समग्र अर्थतन्त्रको बचाउ तथा होटल उद्योगको संरक्षणार्थ सुझाव प्रस्तुत गरेको छ । ...

सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधारमा केन्द्रित छ: प्रधानमन्त्री दाहाल
बुधबार, १३ पुस २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको मुख्य ध्यान अर्थतन्त्रको सुधारमा केन्द्रित रहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितका पदाधिकारीसंग खुमलटारस्थित निवासमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा...

निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा
बुधबार, १३ पुस २०७९

निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि...