aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
पहिलो दिनमै साञ्जेनमा २६ र रसुवागढीमा १९ प्रतिशत आवेदन
शुक्रबार, ०६ बैशाख २०७६

पहिलो दिन साञ्जेनको २४ हजार आवेदकबाट १३ लाख कित्ता तथा रसुवागढीको २६ हजार ३३४ जना आवेदकबाट १७ लाख ३८ हजार ८० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएको छ ।

पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
शुक्रबार, ०६ बैशाख २०७६

सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको...

अब एडिएसल सेवा एफटीटीएचमा परिवर्तन
विहीबार, ०५ बैशाख २०७६

नेपाल दूरसञ्चार प्राधिकरणले गत पौष र माघ २०७५ मा भक्तपुर, पोखरा, बाग्लुङ र पृथ्वी राजमार्गमा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षणको प्रकाशित अध्ययन प्रतिवेदन अनुसार डाटा सेवामा नेपाल टेलिकमको गुणस्तर सबैभन्दा...

न्यू खिम्ती–बाह्रबिसे प्रसारण लाइनको ठेकेदार छनोट
विहीबार, ०५ बैशाख २०७६

चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले काम नगरेपछि प्राधिकरणले ठेक्का तोडी नयाँ ठेक्कामार्फत् ठेकेदार कम्पनी छनोट गरेको हो । ...

भोलिदेखि साञ्जेन र रसुवागढीको आईपीओ, न्यूनतम १० कित्ता आवेदन दिन सकिने
विहीबार, ०५ बैशाख २०७६

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम् ५ हजार कित्तासम्म र साञ्जेनको न्यूनतम १० देखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । ...

'अन्तरिक्षमा नेपालको सहभागिता गौरव'
विहीबार, ०५ बैशाख २०७६

नेपाली स्याट–१’ को प्रक्षेपण पूर्ण सफल हुने अपेक्षासहित आगामी दिनमा मेगा स्याटेलाइट प्रक्षेपण र थप प्रगतिको लागि नास्ट र नेपाली वैज्ञानिकमा शुभकामना व्यक्त ...

फेसबुकले ल्यायो नयाँ फिचर
विहीबार, ०५ बैशाख २०७६

मेसेन्जरमा च्याटका लागि डार्क मोड अन गर्नका लागि ऐपको सेटिङमा जान आवश्यक छ । जहाँ दायाँ तर्फको माथि यसलाई अन गर्ने स्थान दिएको छ । डार्क मोड केबल हेर्दा मात्र...

अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारी
विहीबार, ०५ बैशाख २०७६

यसअघि कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विगत तीन वर्षदेखि निरन्तररूपमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् प्रवाह गर्दै आएको छ भने कम्पनीले निर्माण गरिरहेको दोस्रो...

कुलेखानी तेस्रो र माथिल्लो त्रिशुली थ्री ए निर्माण सकिँदै
बुधबार, ०४ बैशाख २०७६

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडले समयमा काम नगरी लापरवाही गरेको र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्रोको निर्माण ढिलाइ हुँदै आएको थियो । ...

टेलिफोन र इन्टरनेट सेवाको मूल्य संसारभरकै महँगो
आइतबार, ०१ बैशाख २०७६

ऐनबमोजिम वस्तु वा सेवाका उत्पादन बिक्रेता वा वितरकले अवैध तरिकाले गरेको मूल्य निर्धारण वा वृद्धिलाई रोक्न र नियन्त्रण गर्न आवश्यक व्यवस्था सम्बन्धित नियामक मन्त्रालयले गर्नुपर्ने हो । तर, हालसम्म पनि...

टेलिकममा उच्च गतिको डाटा र भ्वाइस सेवा शुरु, ५५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध
शनिबार, ३० चैत्र २०७५

जनकपुरमा हाल दुई हजार लाइनको एफटीटीएच जडित क्षमता रहेकोमा २४० लाइन वितरण भैसकेको र निकट भविष्यमा थप लाइन जडान र वितरण गर्ने कार्यक्रम रहेको छ । जनकपुर क्षेत्रमा ८ एमबीपीएस...

फ्रिक्वेन्सी ओगटेर बस्ने तर सेवा विस्तार नगर्ने सिजी, हेल्लो नेपाल र युटीएलका कारण सक्रिय कम्पनीलाई धक्का
शनिबार, ३० चैत्र २०७५

बजारमा विस्तारै आफ्नो उपस्थिति देखाइरहेको स्मार्ट टेलिकम पनि प्राधिकरणले माग गरेको फ्रिक्वेन्सी बोलकबोलमा आउन सक्ने भएपनि यसको ग्राहक विस्तार, थप लगानी योजाना र आक्रामब बजार विस्तारको कामले गति लिन नसक्दा...

टेलिकमको भ्वाइस सेवा: सस्तोदेखि निःशुल्क कलसम्म
बुधबार, २७ चैत्र २०७५

करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुश्किल पर्ला ।

सीडीएमए सेवा बन्दले १८ लाख ७५ हजार ग्राहक प्रभावित, बिकल्प बिनै नेटवर्क सिफ्ट किन ?
आइतबार, २४ चैत्र २०७५

काठमाडौं,चैत २४ । नेपाल टेलिकमले ताररहित टेलिफोन सेवा र ग्रामिण भेगसम्मको सहजै पहुँच पुर्याउने गरी दिएको मोवाइल तथा इन्टरनेटको सीडीएमए सेवा अब बन्द हुने भएको छ । टेलिकमले हाल मोवाइल,...

माथिल्लो तामाकोशी लागत बढ्नुमा सञ्चय कोषको हात, ब्याजमात्रै २० अर्ब लियो
विहीबार, १९ पुस २०७५

कर्मचारी सञ्चय कोषले साहू महाजनको जस्तो व्यवहार गर्दा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत बढ्न गएको छ । कोषले आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीलाई १२ प्रतिशत ब्याजमा ऋण दिएको हो...

नेपालकाे आफ्नै भू–उपग्रह वैशाखमा प्रक्षेपण गर्ने
मंगलबार, १७ पुस २०७५

काठमाडाैं, पुस १७ । नेपालले आगामी वैशाखमा आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुईजना नेपाली इञ्जिनियरको सहयोगमा राष्ट्रले पहिलोपटक आफ्नै भूउपग्रह...

नेपाल हाइड्रो डेभलोपरले लाभांश दिने
मंगलबार, १० पुस २०७५

काठमाडौं, पुस १० । नेपाल हाइड्रो डेभलोपर लिमिटेड (Nepal Hydro Developer Ltd.) ले शेयर लाभांश दिने भएको छ । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ४ प्रतिशत...

भारतको शब्द जालमा ऊर्जामन्त्री, विद्युत् व्यापारमा भारतको उस्तै रवैया, ‘चाकडी’ गर्न ऊर्जा मन्त्रालयको हतार
मंगलबार, १० पुस २०७५

सन् २०१६ को भन्दा सन् २०१८ मा जारी निर्देशिका स्वागतयोग्य रहेको भन्दै प्रशन्नतासमेत व्यक्त गरे । तर, भारत सरकारले पछिल्लोपटक जारी गरेको निर्देशिकाको भाषा मात्रै परिवर्तन गरिएको पाइएको छ ।

ऋण काढेर माथिल्लो तामाकोशीमा शेयर हाल्ने दोलखाली नराम्ररी डुबे, सनराइज क्यापिटलले अझै पैसा फिर्ता दिएन, लगानीकर्ता निराश
आइतबार, १६ मंसिर २०७५

माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको सर्वसाधारणले शेयर भरेको रकम बैंक तथा वित्तीय संस्थाले शेयर आवेकको खातामा फिर्ता गरिसके पनि स्थानीयबासीले अझै फिर्ता पाउन सकेका छैनन् । ...

एप्पललाई टप्दै माइक्रोसफ्ट बन्यो ठूलो बजार पूँजीकरण भएको कम्पनी
आइतबार, १६ मंसिर २०७५

१६ बर्षपछि माइक्रोसफ्टले दुनियाँको सबैभन्दा ठूलो कम्पनीका रुपमा आफ्नो स्थान लिएको जनाएको छ । शुक्रबार अमेरिकी शेयर बजार बन्द भएसँगै माइक्रोसफ्टको भ्यालूएसन ८५१.२ अर्ब डलर अर्थात् करिब ९५ लाख करोड...