नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले रकम स्थानान्तरण सेवा निशुल्क उपलब्ध गराउने भएको छ । सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नको...
यो प्याक सुचारु गर्ने ग्राकहले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन् । बिहीबार (चैत्र ६) बाट ९० दिनका लागि संचालनमा आएको यो प्याक अन्तर्गत पाईने टक टाइम...
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार इसेवाबाट आफ्नो बैंक खातामा रकम पठाउँदा शुल्क नलाग्ने भएको छ । इसेवाले बिहीबार रातीदेखि अप्रिल ३० सम्मका लागी लागु हुनेगरी बैंकमा रकम ट्रान्सफर...
साथै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता Payless, Address lounge र X-Age बाट विभिन्न उपहारहरु पाउनेछन् । यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागु हुनेछ जस्मा नयाँ ग्राहकहरुले सेलपे एप्प...
कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले भिडभाड नगर्न गरेको निर्देशन अनुसार फोन पे उपहार योजना कमिटीले ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ उपहार योजना तत्कालका लागी स्थगित गरेको छ...
सरकारले देशभरका नौ हजार चार सय ९४ स्थानमा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्याएको छ । यसै आर्थिक वर्षमा सम्पन्न गर्नेगरी अघि बढेको उक्त परियोजनामा कुल १६ हजार ६ सय १ स्थानमा...
एफ सिरिज अन्तर्गतको यो नयाँ उत्पादनले प्रयोगकर्ता अनुभवमा थप सुधार ल्याउँदै अझ ब्यवसायिक (नजिक) देखिने तस्विर खिच्न सघाउँछ ।”, सार्वजनिक कार्यक्रममा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने...
फ्रान्सले आइफोन निर्माता अमेरिकी कम्पनी एप्पललाई १ अर्ब १० करोड यूरो (१ अर्ब २० करोड डलर) जरिवाना तिराउने निर्णय गरेको छ । एप्पलले प्रतिस्पर्धा नियमको पालना नगरेको भन्दै फ्रेन्च कम्पिटिसन अथोरिटीले...
नेपाल दूर संचार प्राधिकरण (एनटीए) ले अबको १ महिनामा नेपालमा अनाधिकृत रुपमा भित्रिएका मोबाइल सेटहरू ‘ग्रे’ र ‘रेड’ जोनमा राख्ने भएको छ । एनटीएले यसरी अनाधिकृतमा ल्याइएका मोबाइल चलाउन नमिल्ने...
बैदेशिक रेमिटेन्स कारोबारहरु सिधैं लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन आईपे रेमिट प्रा.लि., नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको NCHL-IPS र connectIPS e-Payment प्रणालीमा आबद्ध भएको छ । यो व्यवस्थासँगै...
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीले चार आर्थिक वर्षको लाभांश बुझिलिन अनुरोध गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/०७३, २०७३/०७४ र २०७५/०७६ को नगद लाभांश पूर्जाहरु तथा आव २०७४/०७५ को...
‘क्वीक भुक्तानी’ यस्तो अनलाईन प्लेटफर्र्म हो जसले बिभिन्न प्रकारका सामान तथा सेवा उपलब्ध गराउने आपूर्तिकर्ता (सप्लार्य) , ती सामान तथा सेवा किन्ने क्रेता कम्पनीहरू र ती कम्पनीहरूसँग आबद्ध बैंकलाई एकै...
अग्रणी वैश्विक स्मार्ट उपकरण ब्राण्ड ओपोले आफ्नो नयाँ फ्ल्यागशिप मोडल अन्तर्गत ओपो एफ१५ स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जालका पेज पोस्टमार्फत नयाँ उत्पादन सार्वजनिक...
जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उदेश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ । यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार सय...
यसरी प्राप्त हुने डेटा बोनस प्रगोग गर्नकालागि २ दिनको समयावधि हुनेछ । ग्राहकले पे एज यु गो अन्तर्गत पहिलो रु १० खर्च गरेपछि, प्रत्येक थप रु १० डेटामा खर्च गरे...
प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिनै लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् । यस स्तरोन्नतिबाट कम्पनीको जिएसएम टुजी/थ्रीजी/फोरजीअन्तर्गतका डाटा सेवा ग्राहक वर्गका लागि थप प्रभावकारी र...
अर्थमन्त्री समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले दुरसञ्चार सेवाको लाइसेन्स होल्ड गरेर काम रोक्न नपाइने बताएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव कार्यक्रमलाई आज...
त्यस्तै, Payment Card Industry, Data Security Standard (PCI-DSS) का प्रावधानहरुको पालना र भुक्तानी प्रणालीको परीक्षण (System Audit)सम्बन्धमा नियमित अनुगमन तथा निगरानीको व्यवस्था मिलाइने उल्लेख छ । ...
नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्रान्ड सामसङ नेपालले ग्यालेक्सी एस २० र एस २० प्लसको प्रि अडर खुला गरेको छ । यी मोबाइल सेट फाल्गुन ३० गतेदेखि नेपाली बजारमा उपलब्ध...
लार्ज डाटा प्याक लिनका लागि आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ३ डायल गरेर विन्टर अफर अन्तर्गतको लार्ज डाटा प्याक छनोट गर्नु पर्दछ । त्यसैगरी सिधै ८ज्ञद्धज्ञछ८ज्ञ८ठ३ डायल गरेर पनि यो सेवा प्राप्त गर्न...