सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्नुका साथै आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । ...
जानकी फाइनान्सको २५औं वार्षिक साधारण सभा आइतवार हुदैछ । सभा बिहान ११ः३० बजे गायत्री कुञ्ज अतिथि सदन जानकी चोक जनकपुरमा हुने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर...
आईपीओ प्रस्ताव सहित सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई...
सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। ...
साथै सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना गरी ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २२ गते...
नेप्से मार्फत सार्वजनिक सूचनामा कम्पनीले लाभांश प्रस्ताव भने समेटेको छैन् । यसर्थ यो वर्ष शेयरधनीहरुको हात खाली हुने भएको छ । गत वर्ष ३ दशमलव ८० प्रतिशत बोनस शेयर र...
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् । ...
कम्पनीले चुक्ता पूँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमध्ये १८.५२ प्रतिशत बोनस शेयर रहेको छ...
साधारणसभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) फागुन २० गते एक दिन रहने छ । फागुन १९ गतेसम्म शेयर कारोबार गरी कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटलको शेयरधनी दर्ता...
साथै संस्थापक शेयरधनीहरुको स्वामित्व १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि...
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चैत ६ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन ९ गतेको सञ्चालक समितिको बैठकले विहान १० बजे होटल रेडीसन, लाजिम्पाट, काठमाडौंमा सभा...
लाइफ इन्स्योरेन्स कर्पोरेशन ( नेपाल) लिमिटेडले १९औं वार्षिक साधारण सभा फागुन ११ गते गर्ने भएको छ । सभा एलआईसी शिक्षालय हल नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे शुरु गर्ने जानकारी गराएको...
जानकी फाइनान्स कम्पनी लिमिटेडले फागुन ७ गतेका लागि बोलाएको २५औं वार्षिक साधारण सभा स्थगित भएको छ । सभाका लागि गणपूरक शेयरधनीहरुको सहभागी संख्या नपुगकोल सभा स्थगित गरिएको जानकारी कम्पनीले दिएको...
अजोड ईन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार साधारणसभा सम्पन्न गरेको कम्पनीले चालु आ.व. २०७८।०७९ को पुष मसान्तसम्म बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल...
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्...
सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउने कार्यक्रम रहेको छ ।...
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको यस अघि स्थागित तीन आर्थिक वर्षको संयुक्त साधारण सभा फागुन ११ गते हुने भएको छ । कम्पनीले यस अघि माघ ३ गतेका लागि बोलाएको उक्त...
जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वैधानिकता समाप्त भइसकेकाले पुनः साधारणसभा गर्न सहमति दिन नसकिने निर्णय गरेको छ । सङ्घले गत पुस २८ गते पुनः साधारणसभाका लागि...
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आइपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ । बीमा समितीले जीबन बीमा कम्पनीहरुलाई चुक्ता पूँजी रू. २ अर्ब...
तिन छुट्टाछुट्टै कम्पनीले शुक्रवार साधारण सभा आयोजना गरेका छन् । एशियन लाइफ इन्स्योरेन्स,प्रिमियर इन्स्योरेन्स कम्पनी र ग्रीन लाइफ हाइड्रोपावरले साधारण सभा आयोजना गरेका हुन । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले साधारण...