aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
मोदी इनर्जीको वार्षिक साधारण सभा फागुन १० मा
मंगलबार, १८ माघ २०७८

मोदी इनर्जी लिमिटेडको वार्षिक साधारण सभा फागुन १० गते हुने भएको छ । सभा डिल्लीबजार काठमाडौं स्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे शुरु हुने जानकारी गराएको हो । सभाले आव २०७७÷७८...

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको वार्षिक साधारण सभा फागुन ११ मा हुदै
आइतबार, १६ माघ २०७८

सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी सभाले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको कुल १० प्रतिशत...

अजोड इन्स्योरेन्सले फागुन ६ गते बोलायो साधारण सभा, शेयरधनीलाई छैन लाभांश
शुक्रबार, १४ माघ २०७८

कोभिड जोखिमका विच कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव भने गरेको छैन् । २०७७ साल असार २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणलाई आईपीओ...

लाभांश पारीतका लागि ज्योति लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा
विहीबार, १३ माघ २०७८

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा फागुन ६ गते गर्ने भएको छ । सभा वाटर रिसोेर्ट लेकसाइड पोखरा १८ कास्कीमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको हो...

अन्ततः धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि पुरानै कार्यविधि लागू
सोमबार, १० माघ २०७८

धितोपत्र बोर्डको अध्यक्षका लागि दोस्रो पटक खुलेको विज्ञापनमा १५ जनाले आवेदन दिएका छन् । जसमा रमेश अधिकारी, कृष्णराज पोखरेल, खगेन्द्र कटुवाल र मुक्ति अर्याल रहेका छन् । यी चार जनाले...

जोशी हाइड्रोपावरको तिन आवको संयुक्त साधारण सभा स्थगित
मंगलबार, ०४ माघ २०७८

कम्पनीको सभाका लागि गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । कोभिड जोखिमका विच स्थगित यो सभा पुनः आव्हानका लागि सभा हुने मिति , स्थान र समय सहित पुनः सुचना जारी...

बरुण हाइड्रोपावरको स्थगित साधारण सभा माघ १२ गते हुने
मंगलबार, ०४ माघ २०७८

कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा विहान ९ बजे भर्चुअल माध्यमबाट सभा गर्ने निर्णय कम्पनीले गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्ने र २०७३...

जोशी हाइड्रोपावरको तिन आवको संयुक्त साधारण सभा आज
सोमबार, ०३ माघ २०७८

कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आव २०७५/७६ ,२०७६/७७ र आव २०७७/७८ को वार्षिक प्रतिबेदन छलफल गरी पारीत गर्ने र...

महालक्ष्मी विकास बैंकको साधारण सभा दोस्रो पटक स्थगित
सोमबार, ०३ माघ २०७८

बैंकको २०औं वार्षिक साधारण सभाका सम्बन्धमा शेयरधनीहरु गिरिराज पोखरेल र प्रमोद श्रेष्ठले पुस २९ गते बैंक समेतका विरुद्ध उच्च अदालत पाटमा रिट दायर गरेका थिए । उक्त रिटका सम्बन्धमा अन्तरिम...

जोशी हाइड्रोपावरको तिन आर्थिक वर्षको साधारण सभा सोमवार हुदै
आइतबार, ०२ माघ २०७८

जोशी हाइड्रोपावर कम्पनीले तिन आवको वार्षिक साधारण सभा सोमवार माघ ३ गते हुदैछ । कम्पनीले पाँचौ,छैटौं र सातौ वार्षिक साधारण सभा माघ ३ गते सोमवार गर्न लागेको हो । ...

सिद्धार्थ बैंकको लाभांश पारित
शनिबार, ०१ माघ २०७८

सभाले बैंकको चुक्ता पूँजी  १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ को १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०।७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने...

पञ्चकन्या माई हाइड्रोपावरको नयाँ सञ्चालकमा चार जना निर्वाचित
शुक्रबार, ३० पुस २०७८

सभाबाट ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिला समेत) कम्पनीको संचालक सदस्यहरुमा संस्थापक शेयर धनी समुह–“क”को तर्फबाट प्रेम बहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ र...

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित, अध्यक्षमा पुनः पौडेल चयन
शुक्रबार, ३० पुस २०७८

निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी  ३३.५७ हासिल गरी आप्mनो...

सेञ्चुरी कमर्सियल बैंककाे वार्षिक साधारण सभा सम्पन्न, ६.०५ प्रतिशत लाभाश पारित
शुक्रबार, ३० पुस २०७८

साधारण सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव परित गरेको छ । २०७८ आषाढ मसान्तमा कायम चुक्ता पुँजीमा ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२...

समृद्धि फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न
शुक्रबार, ३० पुस २०७८

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आ.व.को वार्षिक प्रतिवेदन पारित गर्ने,  वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने आ.व. २०७७/०७८ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र...

सिभिल बैंकको वार्षिक साधारणसभा सम्पन्न, ५.२६ प्रतिशत लाभांश पारित
शुक्रबार, ३० पुस २०७८

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ...

सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न
शुक्रबार, ३० पुस २०७८

सानिमा जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो साधारण सभा शुक्रबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एण्ड बैङक्वेट धुम्बाराही काठमाडौमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो...

नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा माघ १४ गते
शुक्रबार, ३० पुस २०७८

नाडेप लघुवित्त वित्तीय संस्थाले सातौं वार्षिक साधारण माघ १४ गते गर्ने भएको छ । सभा रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेञ्ज नगरिक पालीका वाड नं १ काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी...

गणपूरक संख्या नपुगेपछि बरुण हाइड्रोपावरको साधारण सभा रोकियो
शुक्रबार, ३० पुस २०७८

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको पुस २९ गतेको लागि तय भएको १८औं वार्षिक साधारण सभा गणपूरक संख्या नपुगेपछि रोकिएको छ । उक्त सभा आगामी दिनमा पुनः आव्हान गर्ने जानकारी कम्पनीले दिएको...

महालक्ष्मी लाइफको चौथो वार्षिक साधारण सभा माघ २७ गते हुने
शुक्रबार, ३० पुस २०७८

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चौथौ वार्षिक साधारण सभा माघ २७ गते  गर्ने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा बिहान ११ बजे हुने जानकारी गराएको छ । ...