aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
सिद्धार्थ इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५.७८९ प्रतिशत लाभांश पारित
बुधबार, ३० चैत्र २०७८

सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  त्यसैगरी आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी...

मर्जर तथा प्राप्तीको प्रस्ताव सहित युनियन लाइफले आव्हान गर्याे साधारण सभा
बुधबार, ३० चैत्र २०७८

सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै गत आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती समेत गर्नेछ । कम्पनीले सामूहिक लगानी कोष सञ्चालन...

प्रभु इन्स्योरेन्सको साधारण सभा चैत ३० मा, ११.५८ प्रतिशत लाभांश पारित हुने
आइतबार, २७ चैत्र २०७८

सभाले ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी...

जीवन विकास लघुवित्तको तेश्रो वार्षिक साधारण सभा सम्पन्न
आइतबार, २७ चैत्र २०७८

आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट २०७८ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँको ७० प्रतिशतले हुन आउने रकम बयालिस करोड अन्ठाउन्न लाख असी हजार रुपैयाँ...

नेपाल मोबाईल व्यवसायी महासंघको साधारण सभा सम्पन्न
शुक्रबार, २५ चैत्र २०७८

उक्त साधारण सभा कार्यक्रमको प्रमुख अतिथि सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मोबाइल व्यवसायीहरुलाई परेका समस्याहरुको सम्बोधन गर्ने प्रतिवद्धता जनाए । उनले भने,...

नेपाल दुरसञ्चार कम्पनीको साधारण सभा  सम्पन्न,४० प्रतिशत लाभांश पारित
विहीबार, २४ चैत्र २०७८

सभाले ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । २० प्रतिशत बाृनस शेयर र २० प्रतिशत नगद लाभांश(कर समेत) गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित...

नेपाल मोबाईल व्यवसायी महासंघको साधारण सभा चैत्र २५ गते हुने
बुधबार, २३ चैत्र २०७८

नेपाल मोबाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईका अनुसार उक्त साधारण सभा कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिती हुनेछ । कार्यक्रममा समाजमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरु डा. सन्तुक रुइत र...

नेपाल लाइफको २१ औं वार्षिक साधारण सभा सम्पन्न
सोमबार, २१ चैत्र २०७८

बोनश शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५४४ रुपैयाँ हुनेछ । अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त...

सन नेपाल लाइफले वैशाख ९ गते आव्हान गर्यो साधारण सभा
शुक्रबार, १८ चैत्र २०७८

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख ९ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको चैत १० गतेको सञ्चालक समितिको बैठकले अपरान्ह ४ बजे हायात प्लेस, ताहाचल, काठमाडौंमा...

आइएमई जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित हुने
विहीबार, १७ चैत्र २०७८

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । सभाले यस वर्षको लागि...

लाभांश पारीतका लागि प्रुडेन्सियल इन्स्योरेन्सले बोलायो बैशाख ११ मा साधारण सभा
बुधबार, १६ चैत्र २०७८

सभाले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत २४ गते एक दिन बुक क्लोज...

एनएलजी इन्स्योरेन्सको साधारण सभा बिहिवार
बुधबार, १६ चैत्र २०७८

एनएलजी इन्स्योरेन्स कम्पनीले सोह्रौं वार्षिक साधारण सभा बिहिवार गर्ने भएको छ । सभा अम्रपाली ब्याक्वेट थिरबम सडक बालुवाटारमा बिहान १०ः३० बजे हुने जानकारी गराएको हो । ...

प्रोग्रेशिभ फाइनान्सको साधारण सभा बुधवार हुदै
मंगलबार, १५ चैत्र २०७८

सभाले ६ प्रतिशत बोनस शेयर र शून्य दशलमव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले यस कम्पनी र अन्य कुनै पनि उपयुक्त...

आज नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा
शुक्रबार, ११ चैत्र २०७८

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै पहिलो पटक वितरण गर्ने प्रस्ताव गरेको १९ दशमलव ५ प्रतिशत लाभांश र ५० प्रतिशत हकप्रद शेयर...

सिटिजन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, आईपीओ निष्कासनको प्रस्ताव पारित हुदैं
शुक्रबार, ११ चैत्र २०७८

सभाले अघिल्लो आर्थिक वर्ष ०७६/७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्तावलाई पनि स्वीकृति प्रदान गर्नेछ । साथै, गत आर्थिक वर्ष ०७७/७८ को...

नेपाल फाइनान्सले वैशाख ३ गते आव्हान गर्यो साधारण सभा, मर्जर तथा प्राप्ती प्रस्ताव
विहीबार, १० चैत्र २०७८

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । सौ संस्थापकतर्फबाट चार...

नेको इन्सुरेन्सुको वार्षिक साधारण सभा सम्पन्न, १५.७९ प्रतिशत लाभांश पारित
बुधबार, ०९ चैत्र २०७८

नेको इन्सुरेन्स लिमिटेडको २६औं वार्षिक साधारण सभा  सम्पन्न भएको छ । सभा बुधवार  कम्पनीको केन्द्रिय कार्यालय बीमाभवन ज्ञानेश्वर काठमाडौंमा  सम्पन्न भएको हो ।  सभाले १५ प्रतिशत बोनस शेयर र शून्य...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारण सभा तथा महाधिवेशन चैत २२ गते हुने
बुधबार, ०९ चैत्र २०७८

नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशनको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन चैत २२ गते हुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उक्तसाधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको उद्धघाटन गर्ने...

प्रभु इन्स्योरेन्सले चैत ३० गते बोलायो साधारण सभा , ११.५८ प्रतिशत लाभांश पारित हुने
बुधबार, ०९ चैत्र २०७८

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांशलाई समेत...

साल्ट ट्रेडिङ कर्पोरेशनको ५५औं वार्षिक साधारण सभा चैत ३० गते हुने
मंगलबार, ०८ चैत्र २०७८

उक्त साधारण सभा र लाभांश वितरण प्रयोजनको चैत १५ गते देखि ३० गते सम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यस आधारमा चैत १४ गते सम्म कायम शेयरधनीले साधारण...