aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
कति अटेरी सहकारीः पोल खुल्ने डरले प्रतिवेदन नै बुझाउँदैनन्
आइतबार, ०९ असोज २०७९

सहकारी सञ्चालकले सर्वसाधारणको पैसा डुबाएर भागेका घटनाहरु पछिल्लो समय चर्चामा छ । यसरी सदस्यहरुको रकम कुम्ल्याएर भाग्ने सहकारी सञ्चालकहरु त समस्यामा छन् नै नियामक निकायका प्रमुख लगायतका पदाधिकारीलाई समेत यो...

दुई सहकारी संस्था मर्ज हुँदै
विहीबार, ०६ असोज २०७९

दुई सहकारी संस्था मर्ज हुने भएका छन् । झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्था र पाँचथरको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था एक आपसमा गाभिने भएका हुन् । ...

सहकारीले सन्दर्भ ब्याजदरको सीमा नाघेरै कर्जा प्रवाह गरेः उपाध्यक्ष मल्ल
बुधबार, ०५ असोज २०७९

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले बुधबार ‘सहकारीको सन्दर्भ ब्याजदर’ विषयमा छलफल आयोजना गरेको छ । सो कार्यक्रममा सहकारी अभियानकर्मी र नियामक सहकारी विभागबीच छलफल भएको छ । ...

कमजोर वर्गको हित हुन्छ भने व्याजदर २० प्रतिशत बनाउन पनि विभाग तयार छः टोलराज उपाध्याय
बुधबार, ०५ असोज २०७९

सहकारी विभागका उपरजिष्टार टोलराज उपाध्यायले कमजोर वर्गको हित लागि सहकारीको व्याजदर २० प्रतिशत बनाउन पनि विभाग तयार रहेका बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आयोजना गरेको...

रामवन बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारण सभा सम्पन्न
सोमबार, ०३ असोज २०७९

रामवन सहकारी हामी सबैको वित्तीय छहारी भन्ने मुल नाराका साथ २०६४ सालमा स्थापना भएको रामवन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं साधारण सभा सम्पन्न भएको छ । सोमबार...

युगान्तकारी सहकारी सहित ३ हजारबढि व्यक्ति तथा कम्पनी कालोसूचीमा
सोमबार, ०३ असोज २०७९

कालोसुचीमा पर्ने कम्पनीहरुमा होटल तथा रेष्टुरेन्ट र सहकारीदेखि हस्पिटलसम्म रहेका छन् । यस अवधिमा कालोसूचीमा पर्ने सहकारीमा युगान्तकारी सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ रहेको छ ।  उक्त सहकारीका सञ्चालकमा प्रकाश कुमार...

काभ्रेस्थली कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न
आइतबार, ०२ असोज २०७९

सभामा संस्थाका अध्यक्ष रामसुदन भण्डारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार संस्थाले गत आर्थिक वर्षमा  दुई करोड पचहत्तर लाख अठचालिस हजार पाँच सय अन्ठाउन्न रुपैयाँ  निक्षेप  सङ्कलन...

दुई सहकारी विरुद्ध बचतकर्ताको पैसा ठगेको आरोप
शुक्रबार, ३१ भदौ २०७९

विभाग अनुसार यी दुई सहकारीले २ करोड ४९ लाख ५४ हजार ९४५ रुपैयाँ ठगी गरेको आरोप छ । जसमा डेभलपमेन्ट सहकारीले १ करोड ४५ लाख रुपैयाँ ठगी गरेको बचतकर्ताको आरोप...

आर्थिक रुपान्तरणको लागि सहकारी आवश्यक छः नेता नेपाल
बुधबार, २९ भदौ २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक रुपान्तरणका लागि सहकारीको आवश्यकता रहने बताएका छन् । समाजवादी सहकारी नेपालको घोषणा कार्यक्रममा आज नेता नेपालले गाउँगाउँमा रहेको साना पुँजीलाई एकीकृत...

साधारणसभा सम्पन्न भएको १५ दिनभित्र प्रतिवेदन पेश गर्न सहकारीलाई विभागको निर्देशन
मंगलबार, २८ भदौ २०७९

काठमाडौं महानगरपालिका अन्तर्गत रहेको सहकारी विभागले सहकारीहरुलाई साधारणसभा सम्पन्न भएको १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ । मंगलबार विभागले एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

सहकारी अभियानको मुद्दा दलहरुका घोषणापत्रमा समावेश गर्न महासंघको माग
मंगलबार, २८ भदौ २०७९

मंगलबार महासंघका अध्यक्ष मिनराज कडेल र वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले नेकपा (एमाले) का महासविच शंकर पोखरेल र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई घोषणापत्रमा सहकारीका मुद्दा सम्टेन आग्रह गर्दै सुझाव...

तीन ठूला सहकारीले गरे मर्जरको सम्झौता, कुल बचत ८ अर्ब भन्दाबढि
शुक्रबार, २४ भदौ २०७९

एकीकरणपछि संस्थाको शेयर सदस्य संख्या ११ हजार ४ सय ५९ पुग्नेछ भने शेयर पुँजी ३१ करोड ७ लाख ७२ हजार २ सय ४० रुपैयाँ कायम हुनेछ । त्यस्तै संस्थाको जगेडा...

चोलेन्द्रकी छोरीलाई लालीगुँरास सहकारीको २१ दिने उर्दी
शुक्रबार, २४ भदौ २०७९

लालीगुँरास बहुउद्दश्यीय सहकारी संस्थाले प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबराकी छोरी सृष्टि राणालाई ऋण चुक्ता गर्न २१ दिने उर्दी जारी गरेको छ । सहकारीले शुक्रबार एक सूचना जारी गर्दै यस्तो जनाएको हो...

सहकारीको कर संशोधन, अब कहाँ कति आयकर लाग्छ ?
विहीबार, २३ भदौ २०७९

यसअघि सहकारी संस्थालाई कर छुट हुने बाहेकको कारोबारमा नगरपालिका क्षेत्रभित्र ७.५ प्रतिशत, उपमहानगरपालिका क्षेत्र भित्र १० प्रतिशत र महानगरपालिका भित्र १५ प्रतिशत आय कर लाग्ने व्यवस्था रहेको थियो । ...

सहकारीको पैसा सहकारी मै राख्ने अभियानलाई स्थापित गर्न महासंघको निर्देशन
विहीबार, २३ भदौ २०७९

राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले सहकारीको पैसा सहकारी मै राख्ने अभियानलाई स्थापित गर्न निर्देशन दिएको छ । बिहिबार महासंघले सहकारी अभियानको सुदृढीकरणका लागि एक अपिल जारी गर्दै यस्तो जनाएको हो...

लालुपाते बहुउद्देश्यीय सहकारी आर्थिक संकटमा, बचतकर्ताले दैनिक कार्यालय घेर्दै
विहीबार, २३ भदौ २०७९

ऋण फिर्ता गर्न नआउने ऋणी तथा जमानीकर्ताको चलअचल सम्पत्तिबाट कर्जा असुलउपर गर्नेदेखि सहकारी ऐन २०७४ बमोजिम सम्बन्धित सबैको नाम, ठेगाना सार्वजनिक गर्ने चेतावनीसमेत सूचनामार्फत दिइएको छ । मौखिकबाहेक १५ दिने...

दुई सहकारीका ऋणीलाई ३५ दिने अल्टिमेटम
मंगलबार, २१ भदौ २०७९

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले १३ जना ऋणीहरुलाई ३५ दिने अल्टिमेटम दिएको छ । संस्थाले सोमबार एक सुचना जारी गर्दै सहकारीबाट ऋण लिएका सदस्यहरुलाई ऋण चुक्ता गर्न ३५ दिने अल्टिमेटम दिएको...

प्रक्रिया पुरा नगरी आफूखुशी मर्ज हुँदै सहकारी
सोमबार, २० भदौ २०७९

निर्देशनमा भनिएको छ, ‘सहकारी संघ÷संस्था एकीकरण सम्बन्धी कार्यविधि, २०७० अनुसार दुई वा दुई भन्दाबढि संघ/संस्थाले एक आपसमा एकीकरण हुन चाहेमा एकीकरण कार्यको समय सीमा र तोकिएको प्रस्तावित कार्ययोजना सहति आ–आफ्नो...

आर्जन बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न
आइतबार, १९ भदौ २०७९

आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ ।

अप्ठ्यारो समयमा सहकारीलाई कडाई गर्दा झन् समस्या हुने रजिष्ट्रार पण्डितको दाबी
आइतबार, १९ भदौ २०७९

रजिष्ट्रार पण्डितले अहिले विभागले केन्द्रीय संघहरुको शुद्धीकरणलाई प्राथमिकतामा राखेर कडाईका साथ नियमन गरिरहेको बताए ।सहकारी विभागले ६ वटा निष्क्रिय केन्द्रीय संघहरुलाई विवरण बुझाउन सूचना जारी गरेपनि हालसम्म दुई वटा संघले...