aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
पाँच वर्ष पुरानो लाभांश बुझ्न महालक्ष्मी विकास बैंकको अनुरोध
शुक्रबार, २६ कार्तिक २०७८

महालक्ष्मी विकास बैंकले साविक मालिका विकास बैंक,महालक्ष्मी फाइनान्स,सिद्धार्थ फाइनान्स तथा भ्याली फाइनान्सको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन अनुरोध गरेको छ । यी कम्पनीहरुको विभिन्न साधारण सभाबाट पारीतपाँच वर्ष पुरानो...

वोमी लघुवित्तले बोनस शेयर वितरण गर्ने, करमा छुटको व्यवस्था
शुक्रबार, २६ कार्तिक २०७८

आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको कात्तिक २५ गते दिउसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ४१...

सूर्योदय लघुवित्तले प्रस्ताव गर्याे २० प्रतिशत लाभांश
विहीबार, २५ कार्तिक २०७८

सूर्योदय लघुवित्त वित्तीय संस्थाले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक २५ गते आज बिहान ८ बजे बसेको सञ्चालक समितीको...

लक्ष्मी बैंकले पनि प्रस्ताव गर्यो लाभांश
विहीबार, २५ कार्तिक २०७८

बैंकको बिहीवार बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर  प्रयोजन समेतका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो...

नेपाल इन्भेष्टमेण्ट बैंकले मंसिर १७ गतेका लागि बोलायो साधारण सभा
विहीबार, २५ कार्तिक २०७८

बैंकले  गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट कुल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैठकले हाल कायम चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को...

पाँच विकास बैंकहरुले सार्वजनिक गरे लाभांश, कुनको कति ?
बुधबार, २४ कार्तिक २०७८

चालू आर्थिक वर्षको चौथो महिना चलिरहदा धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरिरहेका छन् । यसैविच विकास बैंक समूहबाट हालसम्म पाँच कम्पनीहरुले गत वर्षको लाभांश सार्वजनिक...

प्रभु बैंकद्वारा १२.६३ प्रतिशत लाभांश प्रस्ताव
मंगलबार, २३ कार्तिक २०७८

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।बैंकको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब...

मेगा बैंकले घोषणा गर्यो लाभांश
मंगलबार, २३ कार्तिक २०७८

बैंकको कार्तिक २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.०७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।...

गुराँस लाईफ इन्स्योरेन्सको शेयर मूल्य ३.८९ प्रतिशत घट्यो
मंगलबार, २३ कार्तिक २०७८

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको ५ दशमलव ५० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको थिया । कम्पनीको सोमवार कायम अन्तिम शेयरमूल्य रू. ६५२ को आधारमा...

प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा मंसिर १९ गते, बुक क्लोज कहिले ?
मंगलबार, २३ कार्तिक २०७८

प्रस्ताव पारीतका लागि कम्पनीले आगामी मंसिर १९ गते चौधौ वार्षिक साधारण सभा बोलाएको जानकारी गराएको छ । कम्पनीको कात्तिक २३ गते बिहान १० बजे बसेको सञ्चालक समितीको बैठकले माथिका निर्णय...

नौं जलविद्युत कम्पनीको लाभांश पारित, कुनको कति ?
मंगलबार, २३ कार्तिक २०७८

धितोपत्र दोस्रो बजारमा सूचीकृतमध्ये हालसम्म नौं जलविद्युत कम्पनीहरुले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश वार्षिक साधारण सभाबाट पारित गराईसकेका छन् । गत वर्षको लाभांश वार्षिक साधारण सभाबाट पारित गरिसक्ने कम्पनीहरुमा...

प्राइम कमर्सिलय बैंकले लाभांश घोषणा गर्यो
सोमबार, २२ कार्तिक २०७८

१६ प्रतिशतका दरले बोनस शेयर र ०.६३१३ प्रतिशतका नगद लाभांश प्रस्ताव गरेको छ  । नगद लाभांश अघिल्ला वर्षका लाभांशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर...

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
सोमबार, २२ कार्तिक २०७८

सोमवारसम्म कायम शेयरधनीहरुले मात्र यी कम्पनीहरुले प्रस्ताव गरेका लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् । गुराँस लाईफ इन्स्योरेन्सले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट यस वर्ष हाल कायम...

२६ वटा लघुवित्तको लाभांश घोषणा, अधिकांशको बोनस शेयर प्राथमिकता
आइतबार, २१ कार्तिक २०७८

एनआईसी एशिया लघुवित्तले ५.४१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस शेयर र १ दशमलब ०५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । त्यस्तै,...

१५ बैंकको लाभांशमा कसले कति प्रस्ताव गरे, बाँकी बैंकको कति आउँला ?
शनिबार, २० कार्तिक २०७८

कोभिड संक्रमणसँगै लकडाउन भएपछि गतवर्षबाट नेपाल राष्ट्र बैंकले नगद लाभांशमा कडाइ गरेपछि यसवर्ष बोनस शेयरको अनुपात सबै बैंकले बढाएका छन । त्यही भएर लाभांश दिने बैंकहरुले बोनस सेयरलाई उच्च प्राथमिकतामा...

नबिल बैंकको यस वर्षको लाभांश चार वर्षपछिकै उच्च, सूची सहित
शुक्रबार, १९ कार्तिक २०७८

आर्थिक वर्ष ०७३/७४ मा ३० प्रतिशत बोनस शेयर र कर समेत १८ प्रतिशत नगद लाभांश गरी कुल ४८ प्रतिशत लाभांश वितरण गरेको यस बैंकले त्यस पछिका दुई आर्थिक वर्ष एउटै...

चार बीमा कम्पनीले लाभांश प्रस्ताव गरे
शुक्रबार, १९ कार्तिक २०७८

प्राइम लाइफ इन्स्योरेन्सलेले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कूल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यसमध्ये १५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि कम्पनीले ०.७८९ प्रतिशत...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश पारित
बुधबार, १७ कार्तिक २०७८

डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २,७३,६९,७२,४२० रुपैयाँको १० प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.५२६३ प्रतिशतले हुन आउने रकम रु. १,४४,०५,११८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित...

सिटिजन्स बैंकले १६ प्रतिशत लाभाशं पारित गर्यो, दुई जना नयाँ सञ्चालक चयन
मंगलबार, १६ कार्तिक २०७८

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७७÷७८ को  मुनाफाबाट १६ प्रतिशत लाभासं (१२.९१३  प्रतिशतका दरले हुन आउने रु. १,६२४,०५०,८९१।१० बराबरको बोनस शेयर वितरण गर्ने र ३.०८७  प्रतिशतका दरले हुन आउने...

लाभांश पारीतका लागि बोलायो फष्र्ट माइक्रोफाइनान्सले बोलायो साधारण सभा
मंगलबार, १६ कार्तिक २०७८

सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । उक्त प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती भएको कम्पनीले जानकारी गराएको...