aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
नबिल बैंकद्वारा ३८ प्रतिशत लाभांश प्रस्ताव
मंगलबार, १६ कार्तिक २०७८

नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३...

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनीले प्रस्ताव गर्यो ८.४२ प्रतिशत लाभांश
मंगलबार, १६ कार्तिक २०७८

कम्पनीको कात्तिक १५ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको अधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।...

मनकामना स्मार्ट लघुवित्तद्वारा १७ प्रतिशत लाभांश प्रस्ताव
मंगलबार, १६ कार्तिक २०७८

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १६ गते विहान बसेको सञ्चालक समितिको बैठकले...

समता घरेलु लघुवित्तले प्रस्ताव गर्यो २५ प्रतिशत लाभांश
सोमबार, १५ कार्तिक २०७८

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १५ गते दिउसो बसेको सञ्चालक समितिको बैठकले हाल...

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश घोषणा
सोमबार, १५ कार्तिक २०७८

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको ०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार रुपैयाँको...

ज्योति लाईफ इन्स्योरेन्सले प्रस्ताव गर्याे १०.५३ प्रतिशत लाभांश
सोमबार, १५ कार्तिक २०७८

कम्पनीको कात्तिक १४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब २०ं करोड रुपैयाँको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ दशमलव ५३ प्रतिशत नगद...

शिवम् सिमेन्ट्सको साधारण सभा मंगलबार हुदै
सोमबार, १५ कार्तिक २०७८

सभा सोल्टी होटल सोल्टीमोड काठमाडौंमा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि हुदैछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । साधारण सभा तथा लाभांश...

सानिमा बैंकको १७ औं साधारण सभा सम्पन्न, दुई जना सञ्चालक निर्वाचित
आइतबार, १४ कार्तिक २०७८

बैंकको वित्तिय परिसूचकमा निष्क्रिय कर्जा ०.१२ प्रतिशत, पुँजीकोष १३.५७ प्रतिशत, तरलता २२.१५ प्रतिशत, कर्जा निक्षेप अनुपात (मासिक औसत) ...

मुक्तिनाथ विकास बैंकले घोषणा गर्याे १८.५० प्रतिशत लाभांश
आइतबार, १४ कार्तिक २०७८

मुक्तिनाथ विकास बैंकले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव...

सूर्या लाइफ इन्स्योरेन्सको १३.३७ प्रतिशत लाभांश प्रस्ताव
आइतबार, १४ कार्तिक २०७८

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिृक वर्ष ०७६/७७ को मुनाफाबाट कुल १३ दशमलव ३७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ७० प्रतिशत...

एनएमबि बैंकले यस वर्ष १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, १४ कार्तिक २०७८

एनएमबि बैंकले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल १५ दशमलव ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कात्तिक १२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १६...

महुली लघुवित्तले प्रस्ताव गर्यो २६ प्रतिशत लाभांश
आइतबार, १४ कार्तिक २०७८

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको कात्तिक १३ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी २२ करोड...

नेपाल बङ्गलादेश बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम
आइतबार, १४ कार्तिक २०७८

बैंकले मंसिर २ गते बिहीबार सत्ताइसौँ वार्षिक साधारण सभाबाट उक्त प्रस्तावित लाभांश पारित गर्ने छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक १५ गते बुकक्लोज गर्दैछ। सभाले संस्थापक...

साधना लघुवित्तको लाभांश पारित
शनिबार, १३ कार्तिक २०७८

वित्तीय संस्थाको सञ्चालक समितीका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभाले संस्थापक समुहबाट आगामी चार वर्षे कार्यकालका लागी  कृष्ण बहादुर थापा, डा नरहरी ढकाल, रमेश सापकोटा र अर्जुन कुमार...

सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, ४० प्रतिशत नगद लाभांश पारित
शुक्रबार, १२ कार्तिक २०७८

सनराइज क्यापिटल लिमिटेडको एघारौ वार्षिक साधारण सभा कम्पनीको कार्यालय स्थित कमलपोखरी, काठमाडौंंमा आज सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको...

एभरेष्ट बैंकद्धारा १०.३२ प्रतिशत लाभांश घोषणा
शुक्रबार, १२ कार्तिक २०७८

एभरेष्ट बैंकले गत आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई १० दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ३२ प्रतिशत नगद...

उन्नती सहकार्य लघुवित्तले प्रस्ताव गर्याे ३२ प्रतिशत लाभांश प्रस्ताव
शुक्रबार, १२ कार्तिक २०७८

उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट ३२ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । ...

एनएमबि लघुवित्तले प्रस्ताव गर्याे २२.६३ प्रतिशत लाभांश
शुक्रबार, १२ कार्तिक २०७८

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । ...

सानिमा माई हाईड्रोपावरले बोनस पास गर्यो, दुई जना नयाँ सञ्चालक निर्वाचित
विहीबार, ११ कार्तिक २०७८

सभाले शेयरधनीलाई १० प्रतिशत बोनस लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३५ नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत दिने प्रस्ताव पारित गरेको...

लाभांश पारीतका लागि बोलयो गुँरास लाइफले साधारण सभा
विहीबार, ११ कार्तिक २०७८

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एघारौं वार्षिक साधारण सभा मंसिर १० गते बोलाएको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्स माध्यमबाट हुने...