aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
अर्थतन्त्र जोगाउन भारतले गर्यो ठूलो घोषणा
शुक्रबार, ०५ बैशाख २०७७

उनले बताए अनुसार अब भारतीय बजारमा ५० हजार करोड भारतीय रुपैयाँ लगानी गरिँदै छ । यो क्रममा राष्ट्रिय कृषि र ग्रामीण विकास बैङ्क (नाबार्ड) लाई२५ हजार करोड दिने योजना रहेको...

चीनले सच्यायो तथ्याङ्क, वुहानमा मृत्यु हुनेको संख्या १२ सय ९० थपिए
शुक्रबार, ०५ बैशाख २०७७

कोरोना भाइरसको उदगम थलो चीनको वुहानमा उक्त भाइरसबाट मृत्यु हुनेको संख्या पहिला सार्वजनिक गरिएभन्दा झन्डै पचास प्रतिशत बढी भएको  खुलेको छ। ...

भारतमा ४४८ ले ज्यान गुमाए, १३ हजार बढि संक्रमित
शुक्रबार, ०५ बैशाख २०७७

भारतमा कोरोना भाइरसका कारण ४ सय ४८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २६ जनाले ज्यान गुमाए संगै ज्यान गुमाउनेको संख्या ४ सय ४८ पुगेकोहो । ...

सफल नीति बनाउन नसकेको भन्दै ब्राजिलका राष्ट्रपतिले स्वास्थ्यमन्त्रीलाई हटाए
शुक्रबार, ०५ बैशाख २०७७

ब्राजिली राष्ट्रपति जैर बोल्सोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिक मन्डेट्टालाई पदबाट हटाएका छन् । कोरोनाभाइरस संक्रमण विरुद्धको त्रासका बीच सफल नीति बनाउन नसकेको भन्दै राष्ट्रपति बोल्सोनारोले स्वास्थ्यमन्त्रीलाई हटाउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ...

भारतको अर्थतन्त्र तथा राहतका लागि पूर्वगभर्नर र नोबेल पुरस्कार विजेताको विचार
शुक्रबार, ०५ बैशाख २०७७

६. तीनै अर्थशास्त्रीले उक्त पत्रिकामा लेखेका छन्,  गरिबमा खाद्यान्न र नगद वितरण गर्न सरकारले रासन कार्ड र जनधन खाताभन्दा माथि उठेर सोच्नु पर्छ । किन भने मुख्यतया गरिबहरूका यी सुविधाहरू...

अमेरिकामा कोरोना संक्रमण “उच्च विन्दु”मा पुगेको भन्दै लकडाउन खुकुलो बनाउदै
शुक्रबार, ०५ बैशाख २०७७

रियादमा, विश्वका प्रमुख अर्थतन्त्र भएका २० वटा औद्योगिक राष्ट्रहरुको समूह (जी–२०) ले अति गरिब राष्ट्रहरूका लागि ऋण भुक्तानीको समयावधि एक वर्ष थप्न सहमति भएको छ । ...

भारतका प्रमुख ६ शहरलाई कोरोना संक्रमणको ‘रेड जोन’ घोषणा गरियो
विहीबार, ०४ बैशाख २०७७

भारतको राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतको प्रमुख ६ शहर कोरोना भाइरस संक्रमणको ‘रेड जोन’मा परेको छ । भारत सरकारले मंगलबार जारी गरेको निर्देशिकामा संक्रमणको तहको आधारमा ६ वटै...

दक्षिण कोरियाको संसदीय निर्वाचनमा सत्तारूढ पार्टीको जित
विहीबार, ०४ बैशाख २०७७

कोरोना भाइरसको महामारीबीचमा भएको संसदीय निर्वाचनमा सत्तारूढ पार्टीले जित हात पारेको छ । सामाजिक दूरी र उल्लेख्य सतर्कता अपनाएर सम्पन्न भएको निर्वाचनमा राष्ट्रपति मून जाइ इनको डेमोक्रेटिक पार्टीले कुल तीन...

यसकारण भारतमा अझै केहि साता निकै संकटपूर्ण
विहीबार, ०४ बैशाख २०७७

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ४२२ जनाले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या भने १२ हजार नाघिसकेको छ । भारतमा अहिलेसम्म एक लाख ८०,००० जना भन्दा बढिको परीक्षण गरिएको छ। तीमध्ये...

अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो, महामारीको उच्च तह पार गरेको ट्रम्पको दाबी
विहीबार, ०४ बैशाख २०७७

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार, अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार आठ सय २६ पुगेको छ ।

एसियाली देशबारे आईएमएफले गर्यो टिठलाग्दो प्रक्षेपण
विहीबार, ०४ बैशाख २०७७

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले एसियाली देशबारे टिठलाग्दो प्रक्षेपन गरेको छ । ६० वर्षयता पहिलो पटक यो वर्ष एसियाली देशको विकास दर शून्यमा झर्ने भन्दै आईएमएफले चिन्ता व्यक्त गरेको हो...

चीनले इथियोपिया, बुर्किनाफासो र साउदी अरेबियामा मेडिकल टिम पठाउने
बुधबार, ०३ बैशाख २०७७

चीन र अफ्रिकी देशहरुबीचको सम्बन्ध सुधारको संकेतस्वरुप यो सहयोग गरिएको प्रवक्ता चाओले बताए । चीनमा भएको कोरोनाको प्रकोपको समयमा सबैभन्दा पहिला साउदी अरेबियाको सरकारले चीनलाई फोन गरेर सान्त्वना दिएको तथा...

बेलायतले भारतबाट ३० लाख पारासिटामोल ल्याउने
बुधबार, ०३ बैशाख २०७७

सरकारी अधिकारीहरुका अनुसार बेलायतमा कोरोनाका कारण अहिलेसम्म १२ हजार ८६८ जनाको मृत्यु भएको छ । ती मध्ये ७६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ । ...

बिल गेट्सले गरे ट्रम्पको कडा आलोचना
बुधबार, ०३ बैशाख २०७७

माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्‌सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आलोचना गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्‍लूएचओ)लाई दिइँदै आएको आर्थिक सहयोग रोक्‍ने ट्रम्पको निर्णय खतरानाक भएको बताएका छन् ।

अमेरिकाले रोक्यो डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग
बुधबार, ०३ बैशाख २०७७

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीको बेला डब्लुएचओले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले उसलाई...

भारतमा बैंक प्रतिको विश्वासमा गिरावट
बुधबार, ०३ बैशाख २०७७

रेटिंग एजेन्सीको शोध रिपोर्टमा धेरै निजी क्षेत्रका बैंकहरूले मार्चमहिना त्रैमासिकमा निक्षेप घटाएका छन् । भारतीय केन्द्रीय बैंक आरबीआईले आम निक्षेपकर्ताहरुलाई विश्वासमा लिनका लागि  बारम्बार सबै बैंकहरू सुरक्षित रहेको बताएको छ...

कोरियामा आज निर्वाचन, सङ्क्रमितलाई पनि मतदानको व्यवस्था
बुधबार, ०३ बैशाख २०७७

वर्तमान राष्ट्रपति मुन जे इनको पार्टी डोमोक्रेटिक बहुमत ल्याउने योजनासहित मैदानमा छ । हाल सदनमा यो दलको १२० सिट छ । बलियो प्रतिद्वन्द्वी मानिने युनाइटेड फ्युचर पार्टी पनि आफ्नो बहुमत...

बेलायतको कूल ग्राहस्थ उत्पादनमा १३ प्रतिशत कमी आउने
मंगलबार, ०२ बैशाख २०७७

यो प्रक्षेपणमा दोस्रो त्रैमासिकमा बेलायतको कूल ग्राहस्थ उत्पादनमा ३५ प्रतिशतसम्म रास आउने बताइएको छ तर कोरोनाभाइरसको सङ्क्रमणको अवस्था नियन्त्रणमा आउँदा साथै अर्थतन्त्रमा विस्तारै सुधार आउने उल्लेख छ । ...

कति बाठो अमेरिकाः औषधिको बदलामा हतियार दिँदैछ भारतलाई
मंगलबार, ०२ बैशाख २०७७

अमेरिकाले कोरोनाको कारण भएको आर्थिक क्षतिलाई हतियार बिक्री गरेर पूर्ति गर्ने लक्षण देखाएको छ । भारतले निकै अघि नै खरिद प्रस्ताव गरेको हतियार आपूर्ति गर्ने निर्णयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प...

यी हुन् कोरोना जित्ने मोदीका सात सूत्र
मंगलबार, ०२ बैशाख २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट विजय प्राप्त गर्न जनतालाई सात सूत्र दिएका छन् । देशवासीको नाममा चौथो पटक सम्बोधन गर्दै मोदीले कोरोना विरुद्ध विजय प्राप्त गर्ने मार्ग रहेको भन्दै  सात...