ज्योति लाईफले ग्राहकहरुलाई आफ्ना बीमा योजना सम्बन्धी सरल र विस्तृत जानकारीको लागि नेपाली जीवन बीमा उद्योगमा नै नौलो प्रयोगको रुपमा पहिलो पटक एनिमेसन भिडियो सार्वजनिक गरेको छ । ज्योति...
४० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको १५२ वर्ष पुरानो कम्पनीको रूपमा मेटलाइफले नेपालको परिपक्व बन्ने क्रममा रहेको विकासशील बीमा बजारमा वैश्विक विशेषज्ञताको महत्वपूर्ण मात्रा ल्याउँछ । नेपालमा एक मात्र वैश्विक...
हाल कम्पनीले संस्थापकहरुबाट १ अर्ब ४० करोड रुपैयाँ शेयरपूँजी चुक्ता गरिसकेको छ । यो कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत...
मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिने कम्पनीले...
नौं जीवन बीमा कम्पनीहरुमध्य एक मेट लाइफ भने अमेरिकन विदेशी कम्पनीको शाखा हो । विदेशी कम्पनीको शाखाको हकमा भने चुक्तापूँजी बराबरको रकम छुट्टै कोषमा व्यवस्था गर्नुपर्ने व्यवस्था छ । ...
विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार गरी यस लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना देशभरीका ६० शाखारउपशाखा अन्तर्गत कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ। ...
आर्थिक वर्ष २०७४/७५ को लागि १२ दशमलव ५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको यस कम्पनीको चुक्तापूँजी हाल रू. २ अर्ब ७९ लाख ३९ हजार रहेको छ । आर्थिक वर्ष २०७३/७४...
चालु आर्थिक वर्षको नौं महिनासम्ममा नयाँ दश जीवन बीमा कम्पनीहरूको नाफा कुल ९४ करोड ६६ लाख रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिमा सोही बीमा कम्पनीहरू ८८ करोड ४७...
चालू आवको तेस्रोे त्रैमाससम्म कम्पनीमा ७ लाख ३८ हजार २९३ बीमालेख कायम रहेको छ । गत वर्ष ११ हजार ४१७ जनालाई २ अर्ब २४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको...
विश्वमाहामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) काकारण देश पूर्णतया लकडाउनमा रहेको अवस्थामापनिग्राहकवर्गको बैंकिङ्गआवश्यकता परिपूर्ती गर्नकालागिमहालक्ष्मीविकास बैंकले आफ्नाशाखाहरु सञ्चालनमाल्याउदै बैंकिङ सेवाप्रदानगरिरहेको छ । यस प्रतिकूल समयमाकार्यरत कर्मचारीहरुको स्वास्थ्यजोखिमलाई मध्यनजर गर्दै बैंकले...
कम्पनीको नाफामा पनि गत वर्षभन्दा ३६ प्रतिशत बृद्धि देखिएको छ । गत वर्ष नौं महिनामा १३ करोड ७१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १८ करोड ६७...
कम्पनीको जीवन बीमा कोष रकम पनि गत वर्षभन्दा १७५ दशमलव ६५ प्रतिशत बढी रहेको छ । गत वर्ष २२ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको जीवन बीमा कोष रकम यस...
नेपालमा शाखा स्थापना गरी कारोबार सञ्चालन गरेको कम्पनीको चुक्तापूँजी भने उल्लेख भएको छैन् । गत वर्षभन्दा ९ प्रतिशत बढी १७ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ जीवन बीमा कोष रहेको...
यस वर्षको तेस्रो त्रैमाससम्म २ लाख ८४ हजार २५९ बीमालेख कायम रहेको छ । यो संख्या गत वर्षको यसै अवधिसम्म २ लाख ६० हजार ७७३ थियो । यस वर्ष कम्पनीले...
कम्पनीले यस वर्ष नाफा भने ५ दशमलव ७२ प्रतिशत बढी गरेको छ । गत वर्ष रू. ६ करोड २२ लाख ५४ हजार खुद नाफा गरेको यो कम्पनीले यस वर्ष रू....
यस योजनाबाट ज्येष्ठ मसान्त २०७७ भित्र नवीकरण बीमा शुल्क तिर्ने सम्पुर्ण बीमितिहरुले कोभिड–१९ को बीमालेखमा उल्लेखित शर्त बमोजिम बीमितको एऋच् पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धीत बीमा...
तेस्रो त्रैमाससम्म कमपनीको जगेडा कोषमा ११ करोड ८७ लाख ५९ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष १० प्रतिशतले कम भएको छ । गत वर्ष यस...
बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा पनि आफ्नै देशमा आएर केहि गर्ने सोचका साथ नेपाल फर्किएर लक्ष्मी बैंकमा करिब आधा दशक विताए पछि एनआईसी एसिया बैंक तथा नेपाल...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले लकडाउनको अवधिमा पनि बीमितहरुलाई डिजिटल माध्यमवाट विविध बीमासेवा उपलब्ध गराउदै आएको जनाएको छ । लकडाउनकै अवधिमा कम्पनीले पूर्णावधि दावी (Maturity Claim) वापत रु. १ करोड...
व्यवसाय तथा बीमितको संख्या वृद्धी संगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भइ दाबी वापत ८९.५९ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । व्यवसाय तथा लगानी बृद्धी, संचालन खर्चमा...