बीमा समितिले विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पनि सम्भावित सङ्क्रमण रोक्न सरकारले ‘लकडाउन’ गरेको अवस्थामा सो अवधिका लागि बीमा क्षेत्रमा आवश्यक व्यवस्था गरिएको जानकारी गराएको...
जीवन बीमाको आधारभूत विषयहरु लगायत एजेन्सी, मार्केटिङ, अण्डरराईटिङ, प्रोडक्ट र मानव संसाधन विषयमा तालिम प्रदान गरिएको थियो। प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृतद्धय ...
जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने लगानी ८६ अर्ब २६ करोड रुपैयाँ रहेको...
पहिलो वर्ष कम्पनीलाई स्थापित गर्ने हो । यति ग्रोथ ल्यायो भन्ने होइन बरु त्यसका लागि खडा गरिदिने हो । यो वर्ष पनि कम्पनीले अझ राम्रो गरेको छ । पौडेल यो...
बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले शत प्रतिशत हकप्रद शेयरको सामायोजन पछि मूल्य रू. ४७० तोकेको छ...
जिल्ला समन्वय समिति प्रमुख थापाले दुर्गम स्थानका नागरिकलाई बीमाबारे स्पष्ट जानकारी गराउँदै तत्काल दैलेखका ११ वटै स्थानीय तह र ९० वडामा खटिएका सहयोगी कार्यकर्ताहरूले आम नागरिकलाई बीमा अभियानमा समावेश गरेर...
सूर्या लाईफ इन्स्योरेन्सको लिलामी शेयरका लागि परेको बोलपत्र फागुन १६ गते (शुक्रवार) खोलिने भएको छ । कम्पनीले सूचना जारी गरी बोलपत्र खोलिने मिति सार्वजनिक गरेको हो । एनआईसी...
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन तथा प्रयोजनका लागि फागुन २२ गते गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । कम्पनीको गत फागुन १२ गते बसेको सञ्चालक...
मेटलाईफ नेपालका एक सय तीस जना कर्मचारीहरु २०७५ माघ २९ देखि फागुन २ गतेसम्म ह्याबिट्याट फर ह्युम्यानिटिसंग सहकार्य गरी पाँँचखाल काभ्रेको भुकम्प प्रभावित क्षेत्रमा आवास पुननिर्माण कार्यमा स्वयंसेवकको रुपमा संलग्न...
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा "सामुहिक म्यादी जीवन बीमा" सार्वजनिक गरेको छ । एउटै बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानी कर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा...
प्रतिशेयर २५० रुपैयाँ तोकिएको यस शेयर खरिदका लागि फागुन १३ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथली काठमाडौं...
एनएलजी इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर यही फागुन २२ गते निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात १० बराबर ६ कित्ता अनुपातमा...
बीमामा विशेषगरी विश्वास बेचिन्छ । नेपाल लाइफको मन्त्र पनि त्यही हो । उसले विश्वास बेचेको छ । एकपटक बीमा गर्न आएका पुनः फर्केर त्यही आउँछन् र भन्छन् नेपाल लाइफ नै...
ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो व्यवसायिक सद्भावना दुतको रुपमा नेपाली चलचित्र क्षेत्रको इतिहास बोकेका र महानायकका रुपमा परिचित राजेश हमाललाई पुनः दुई वर्षको लागि आबद्धता सम्बन्धी सम्झौता सम्पन्न गरेको...
यस वर्ष कम्पनीको आम्दानी ३२ प्रतिशत बढी भएको छ । गत वर्ष रू. १ अर्ब ५५ करोड ६४ लाख आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २ अर्ब ६ करोड १५...
आर्थिक वर्ष २०७६।७७ को दोस्रो त्रैमासको अवधिमा कम्पनीले १० करोड ३ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत बर्षको सोहि अवधिमा कम्पनीले ७ करोड १ लाख रुपैयाँ...
उक्त भब्य कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झाले पानसमा बत्ती बालेर उक्त कार्याक्रमको उद्घाटन गरेका थिए । अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले...
नेपालको बीमा बजारमा चालिसौँ र जीवन बीमा कम्पनीहरुमा १९ औँ कम्पनीको रुपमा कारोबार संचालन गरेको महालक्ष्मी लाईफ सबै भन्दा कान्छो बीमा कम्पनी हो। कम्पनीले एक वर्षको छोटो अवधिमा ३८ जिल्लामा...
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, बीमा सल्लाहकार भोजराज शर्मा लगायत कम्पनीका पदाधिकारीहरु उपस्थित उक्त कार्यक्रममा कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले ज्योति लाईफले बीमा शुल्क आर्जन, प्रविधिक विकास र...
कस्तो जीवन बीमा कम्पनीमा आफुलाई बीमित गराउने ? यो प्रश्नको उत्तर खाज्ने क्रममा धेरैले सुन्ने गरेको कुरा हो, जसले धेरै बोनस दिन्छ त्यही कम्पनीमा। सामान्य मानिसको मनमा फेरी अर्को प्रश्न...