aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
गुराँस लाइफको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन
मंगलबार, १८ कार्तिक २०७७

साथै उक्त बोनसमा लाग्ने कर वापतको रकम नगद लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव समेत कम्पनीले सभाका लागि तय गरेको छ । लाभांश सँगै सभाले संस्थापकबाट ५ जना र सर्वसाधारणबाट १...

ज्योति लाइफले बीमाशुल्क आर्जन ९७ प्रतिशतले बढायो
सोमबार, १७ कार्तिक २०७७

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले सर्वसाधारणको लागि आईपीओ विक्री गर्ने तयारी गरेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको जगेडा कोष रकम  ४६ करोड...

कोरोनामा पनि बीमा व्यवसाय फस्टायो, ३८ कम्पनीले ४० अर्ब कमाए
आइतबार, ०९ कार्तिक २०७७

बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमा शुल्कमा नेपाल लाइफको मात्रै २७.८८ प्रतिशत योगदान रहेको छ । नेपाल लाइफले मात्रै साउनदेखि असोजसम्मको तीन महिनाको अवधिमा ९ अर्ब १ करोड रुपैयाँ बीमा...

ज्योति लाइफद्वारा मेडिकल एसोसिएसनमा आवद्धहरुको सामूहिक निशुल्क बीमा
शुक्रबार, ०७ कार्तिक २०७७

ज्योति लाईफ इन्स्योरेन्सले उक्त सम्झौता अनुसार नेपाल मेडिकल एशोशिएशनका स्वास्थ्यकर्मीहरुको लागि कोरोना भाइरस (कोभिड(१९), कालगति, बिरामी, हृदयघात वा कुनै पनि कारणबाट हुने मृत्यूको जोखिमका साथै १५ घातक रोगहरुको उपचार सुविधाको...

गुँरास लाइफले लिलामी शेयर बाँडफाँट, नपरेको पैसा मंगलवारदेखि फिर्ता
सोमबार, ०३ कार्तिक २०७७

कम्पनीले यस अघि असार १४ गतेदेखि साउन ४ गतेसम्म विक्री खुला विक्री खुला गर्दा वितरण हुन नसकेको शेयर कम्पनीले लिलामीमा विक्री गरेको हो । ...

सिटिजन लाइफ चौथो वर्षमा प्रबेश, नयाँ मस्कट समेत सार्वजनिक
सोमबार, ०३ कार्तिक २०७७

कोरोना महामारी बिच सम्पन्न बार्षिकोत्सव कार्यक्रममा  कम्पनीका सिईओ पोषक पौडेलले अवसरमा कम्पनी यस स्थानसम्म आईपुग्न सहयोग गर्ने बीमा समिति, बीमित, अभिकर्ता, कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद दिएका थिए । स्थापना तेस्रो...

मृतकको परिवारलाई १४ लाख बीमा रकम हस्तान्तरण
शनिबार, ०१ कार्तिक २०७७

बीमित पन्थको मृत्यु दावी भुक्तानीअन्तर्गत शव ल्याउँदा रु एक लाख, किरिया खर्चबापत रु एक लाख, आय नोक्सानीबापत रु दुई लाख र बीमाङ्क रु दश लाख गरी कूल रु १४ लाख...

प्रभु लाइफको साधारण सभा सम्पन्न, अब आईपीओ निष्कासनको अन्तिम तयारी
विहीबार, २९ असोज २०७७

आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी  २ अर्ब रुपैयाँ पुग्नेछ । बीमा समितिबाट सर्वसाधारणका लागि शेयर जारी गरी २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्ने गरि यस कम्पनीले कारोबार सञ्चालनको स्वीकृति पाएको थियो...

यूनियन लाईफले व्यतित बीमालेखहरुमा शतप्रतिशत ब्याज छुट दिने
बुधबार, २८ असोज २०७७

यूनियन लाईफबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा आवश्यक प्रकृया पुरा गरी असोज २८ देखि कात्तिक ३० गतेसम्ममा पूनर्जागरण (नवीकरण) गराएमा...

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आइतबार, २५ असोज २०७७

यस कम्पनीले सर्वसाधारणका लागि रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५०...

मुखिया बने सानिमा लाईफ इन्स्योरेन्सको सिईओ
सोमबार, १२ असोज २०७७

सानिमा लाईफ इन्स्योरेन्सको सिईओमा अगम मुखिया नियुक्त भएका छन् । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले मुखियालाई चार वर्षको लागि सिईओमा नियुक्ती गर्ने निर्णय गरेको हो । ...

गुँरास लाइफको अवितरित हकप्रद शेयर मंगलवारदेखि लिलामीमा आउने
सोमबार, १२ असोज २०७७

बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यस शेयर खरिदका लागि बोलपत्र पेश गर्ने...

‘महँगोमा सानो बीमा गर्नुभन्दा सस्तो प्रिमियम तिरेर ठूलो बीमा गर्नु राम्रो’
सोमबार, १२ असोज २०७७

हामीले जन्मदेखि नै हरेक कुरामा बीमा गरिरहेका हुन्छौँ । हामीले गर्ने हरेक गतिविधि बीमा हो । हामीले बच्चा जन्मिने वित्तिकै न्यायो कपडा लगाइदिने स्याहार सुसार गर्छौ । यो गर्नु भनेको...

ज्योति लाईफ इन्स्योरेन्स तेश्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश
विहीबार, ०८ असोज २०७७

ISO 9001:2015 गुणस्तार चिन्ह प्रमाण पत्र पाएको यस कम्पनीले हाल ११७ वटा शाखा सञ्जाल सहित सातै प्रदेशको ७२ जिल्लाबाट सेवा प्रवाह गर्दै आइरहेको छ । ...

स्थानीय तहको सिफारिसमा एकल बीमा हुने
सोमबार, ०५ असोज २०७७

पछिल्लो समय बढी विवादमा तानिएको कोभिड–१९ बीमालेख एकल व्यक्तिले पनि लिन पाउने भएका छन् । यलि कुनै परिवारमा एक जनामात्र सदस्य रहेको स्थानीय तहले प्रमाणित गरेको अवस्थामा ति एकल सदस्यले...

नेशनल लाइफ इन्स्योरेन्सको १४ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत
मंगलबार, ३० भदौ २०७७

शेयर स्वामित्व परिवर्तन गर्ने निर्णय कम्पनीको गत वर्ष कात्तिक २४ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाले गरेको थियो । हाल यस कम्पनीको ३ अर्ब ८ करोड २६ लाख २६...

मेटलाइफले ल्यायो नयाँ ग्राहक सेवा एप
सोमबार, २९ भदौ २०७७

कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन। उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन्। उक्त एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ जस अन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी...

‘उही आकारका वाणिज्य बैंकहरूले तिर्नुपर्ने प्रिमियम फरक फरक हुन सक्छ’
मंगलबार, २३ भदौ २०७७

कोरोना महामारीसँगै बढेको आर्थिक कारोबारमा डिजिटल प्रविधिको प्रयोगले जोखिम पनि निम्ल्याएको छ । विश्वका धेरै देशहरूले यसबीच क्यासलेस कारोबारलाई प्राथमिकतामा राखेका छन् । लकडाउनयता नेपालमा पनि मोबाइल र इन्टरनेट बैंकिङको...

रिलायन्स लाइफको आईपीओले रेञ्ज कति पायो, मंगलबारदेखि कारोबार गर्न सकिने
सोमबार, २२ भदौ २०७७

मंगलवार स्पेशल प्रिओपनिङ सेसनमा पहिलो कारोबार भए नियमित कारोबार सुरु हुने नेप्सेको भनाई छ । नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम  १०७ दशमलव ५९ रुपैयाँदेखि  ३२२ दशमलव ७७...

रिलायन्स लाइफको आईपीओ हितग्राही खातामा, आगामी साताभित्र नेप्सेमा सूचीकृत हुने
शनिबार, २० भदौ २०७७

यस कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि ६३ लाख कित्ता आईपीओ विक्री गरेको थियो । कुल कित्तामध्य ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि र ३ लाख...