aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको 'कोभिड बीमा'
सोमबार, १५ बैशाख २०७७

प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोभिड बिमा गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिइरहेको कोरोनाभाइरस (कोभिड–१९) रोगको संक्रमणबाट आर्थिक सुरक्षाप्रदानगर्ने उदेश्यले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड बिमा गर्ने...

गुराँस लाइफको बीमा शुल्क इसेवादेखि भुक्तानीगर्न सकिने
शनिबार, १३ बैशाख २०७७

इसेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । देशभर ९० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा एक करोड भन्दा बढिले सेवा लिइरहेका...

कोरोनाविरुद्ध लड्न प्राइम लाइफको सहयोग
बुधबार, १० बैशाख २०७७

उक्त रकमको चेक कोषलाई हस्तान्तरण गरिसकेको कम्पनीले जनाएको छ । यसबाट कोरोनाविरुद्धको लडाइँमा थोरै भए पनि योगदान हुने कम्पनीले जनाएको छ । ...

सानिमा लाईफले ल्यायो अनलाइनबाटै खरिद गर्न मिल्ने पोलिसी
आइतबार, ०७ बैशाख २०७७

कोरोना भाइरस को संक्रमणको जोखिन नियन्त्रण गर्न नेपाल सरकारले देशभर लकडाउन जारी गरेको अवस्थामा आवत जावत गर्न कठिन परीरहेको यस्तो विषम परिस्थीतिमा पनि आफु र आफनो परिवारको आर्थीक सुरक्षाका लािग...

सूर्या लाइफ इन्स्योरेन्सले कोरोना कोषमा सहयोग गर्यो
आइतबार, ०७ बैशाख २०७७

सुरक्षार्थ कोरोना भइरसको संक्रमण फैलिन नदिन र संक्रमितको उपचारमा नेपाल सरकारबाट भैरहेको प्रयासमा तोकिएको ीयअपमयधल अवधिमा आ–आफ्नो घरमै बसी धैर्यता तथा संयमता अपनाइदिन अनुरोध समेत गरेको छ । ...

सूर्या लाइफ इन्स्योरेन्सद्वारा ७ लाख ५० हजार सहयोग
शनिबार, ०६ बैशाख २०७७

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले समेत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणको साथै उपचारका लागि देशब्यापी अभियानमा सहयोग पु¥याउने उद्देश्यले उक्त कोषमा आर्थिक सहयोग स्वरुपरु. ७ लाख ५० हजार...

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा कोरोना कोषमा सात लाख ५० हजार सहयोग
शुक्रबार, ०५ बैशाख २०७७

आई.एम.ई. लाइफइन्स्योरेन्स कंम्पनी लिमिटेडले नेपाल सरकारको कोरोना रोकथामतथा नियन्त्रण कोषमा ७ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । ...

कोरोना कोषमा ज्योति लाईफको सहयोग
विहीबार, ०४ बैशाख २०७७

नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा यस कम्पनीले ७ लाख ५० हजार रुपौयँ रकमको चेक उक्त कोषमा जम्मा गरिएको जानकारी गराएको छ । ...

एशियन लाईफको ई क्यालेण्डर सार्वजनिक
बुधबार, ०३ बैशाख २०७७

‘लक डाउन’ को अवधीमा बीमित, जीवन बीमा अभिकर्ता तथा सम्बन्धित सबैको सुविधाको लागी जीवन बीमा सेवा, बीमा शुल्क भुक्तानी तथा दाबीका लागि देहायको व्यवस्था गरिएको छ ।  हाल भुक्तानी गर्नु...

सन लाईफले पनि ३० लाखबढी सहयोग गर्यो
आइतबार, ३० चैत्र २०७६

उक्त रकम सन नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमल राज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालबाट कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री कार्यालयमा हस्तान्तरण गरिएको थियो । ...

अब कनेक्ट आईपीएस मार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने
शनिबार, २९ चैत्र २०७६

त्यस्तै Fone Pay मार्फत आप्mनो बैंक खाता Connect गरी र Nepal Investment Bank को Internet Banking मार्फत Online भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य Digital Payment System बाट...

नेशनल लाईफले कोरोना कोषलाई दियो ५१ लाख
शुक्रबार, २८ चैत्र २०७६

उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य  भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत  भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत  सुरेश प्रसाद खत्रीको पनि उपस्थिति...

नेपाल लाइफद्धारा एक करोडको चेक कोषलाई हस्तान्तरण
सोमबार, २४ चैत्र २०७६

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार...

मेटलाइफ फाउन्डेशनद्धारा २५ मिलियन डलर सहयोग
आइतबार, २३ चैत्र २०७६

मेटलाइफले काम गर्ने क्षेत्रमा सकारात्मक प्रभाव पार्न ८५ मिलियन डलरको योगदान दिइसकेको छ । वित्तिय स्वस्थताको कार्य ४२ देशका ९.९ मिलियन भन्दाबढी कम आय भएका व्यक्तिसम्म पुगसिकेको कम्पनीले दावी गरेको...

नेपाल लाइफद्धारा एक करोड सहयोग
शुक्रबार, २१ चैत्र २०७६

नेपाल लाइफले नेपाल सरकारको विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेकोे छ । ...

एशियन लाईफ इन्स्योरेन्स १३ औं वर्ष प्रवेश
शुक्रबार, २१ चैत्र २०७६

जीवन बीमाको क्षेत्रमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्नमा ग्राहक वर्ग, अभिकर्ता, कर्मचारी, शेयरधनी महानुभावहरु तथा नियामक निकायहरु बीमा समिति,नेपाल धितोपत्र बोर्ड,  कम्पनी रजिष्ट्रारको कार्यालय, सिडिएस एण्ड क्लियरिङले कम्पनी प्रति दर्शाएको...

महालक्ष्मीका सीईओले दुई महिनाको तलब कोषलाई दिने
विहीबार, २० चैत्र २०७६

प्रमुख कार्यकारी अधिकृत भटट्राईले बिहीबार एक विज्ञप्ति निकाले र विश्वप्यापी रुपमा फैलिएको कोरोना कोभिड १९ महामारीको रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो दुई महिनाको तलब सुविधाको रकम दिने घोषणा...

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा सार्वजानिक
आइतबार, १६ चैत्र २०७६

यस विषम परिस्थितिमा बीमा सम्बन्धी जानकारी लिनु परेमा ९८५११७९५७८ (उमापति पोखरेल), ९८५११५९३७९ (दिगविजय सिंघल) वा आप्mना नजिकका नेपाल लाइफका क्षेत्रीय कार्यालय प्रमुख,  शाखा÷उपशाखा प्रमुखहरुबाट जानकारी तथा सेवा उपलब्ध हुने कम्पनीद्धारा...

मेटलाईफका सबै कार्यालयमा अब विद्युतीय कारोबारमात्र हुने
आइतबार, १६ चैत्र २०७६

१५ दिन भित्र भुक्तानी गरेमा कुनै पनि बिलम्ब शुल्क नलिने कम्पनीको वेबसाइटबाट अनलाइन बीमाशुल्क भुक्तानी सेवा सुचारु राख्ने अत्यावश्यक सेवा सम्बन्धि सम्पूणकार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने फोन, फेसबुक र इ–मेल...

एम्बुलेन्स चालकको अब जीवन बीमा हुने
शनिबार, १५ चैत्र २०७६

नगरपालिकाले स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता प्रदान गर्ने र उनीहरुको पनि जीवन बीमाको व्यवस्था गरिदिने निर्णय गरेको छ । नगरक्षेत्रभित्रका सबै स्वास्थ्य संस्थामा नियमित रुपमा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।