aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
ग्लोबल आइएमई बैंकले चैत १ गतेदेखि ऋणपत्र निष्कासन गर्ने
आइतबार, २३ फागुन २०७७

ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ८ दशमलव ५० प्रतिशत व्याजदर भएको ग्लोबल आइएमई बैंक...

महालक्ष्मी विकास बैंकले लाभांश दिने प्रस्ताव गर्यो
शुक्रबार, २१ फागुन २०७७

कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बैंकको साधारण सभा २०७७ चैत्र १३ गते भर्चुवल माध्यमबाट गर्नको लागि सुचना समेत प्रकाशित भईसकेको छ । साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई बोनस सेयर...

प्रभु बैंकद्धारा तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई क्यूआरकोड हस्तान्तर
शुक्रबार, २१ फागुन २०७७

प्रभु बैंक लिमिटेडले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाइ डिजिटल पविधि मार्फत व्यवस्थापन गर्ने हेतुले क्यू आर कोड हस्तान्तर गरिएको छ । ...

डिप्रोक्स लघुवित्तको लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत
शुक्रबार, २१ फागुन २०७७

डिप्रोक्स लघुवित्तको प्रस्तावित २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीको माघ २८ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर...

महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा
शुक्रबार, २१ फागुन २०७७

महालक्ष्मी विकास बैंकले चैत १३ गते १९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान १० बजे सभा बोलाईएको हो । ...

महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा नबिल बैंकको साथ
शुक्रबार, २१ फागुन २०७७

कोभिड-१९ र अन्य स्वास्थ्य आपतकालीनरप्रकोप जस्ता महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा नबिल बैंकले साथ दिने भएको छ । नबिल बैंक लगायत विभिन्न संस्थाले कोभिड(१९ महामारी विरूद्ध लड्नका निम्ति एमओएचपी-स्वास्थ्य...

नेपाल बैंकमा करिब दुई सय जनालाई रोजगारीको अवसर
शुक्रबार, २१ फागुन २०७७

नेपाल बैंक लिमिटेडले करिब दुई सय जनाका लागि जागिर खुलाएको छ। बैंकले सहायक केन्द्र तथा प्रदेशगतरुपमा सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मका पदका लागि दरखास्त आव्हान गरेको हो । ...

ज्योति विकास बैंकद्वारा बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर प्रदान
विहीबार, २० फागुन २०७७

ज्योति विकास बैंकले दुई अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई एक एक थान बेबी वार्मर प्रदान गरेको हो । ...

सिटिजन्स बैंकका ग्राहकहरुलाई एएसजिआइ केयरमा विशेष छुट
विहीबार, २० फागुन २०७७

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एएसजिआइ केयर एण्ड हेल्थ सर्भिसेस प्राली बानेश्वर बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...

गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी बैंकको क्युआर भुक्तानी सेवा
विहीबार, २० फागुन २०७७

नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्य अनुरुप यस एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्युआर...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालय पोशाक वितरण
विहीबार, २० फागुन २०७७

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले सोमबार सिद्घार्थनगर ४ दोगहरामा अवस्थित श्री...

अनलाइन भुक्तानीको सीमा बढ्यो, अब दैनिक कति हुन्छ ट्रान्सफर ?
बुधबार, १९ फागुन २०७७

नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार तथा भुक्तानीको सीमालाई यसअघिको भन्दा दोब्बर पुर्याएको हो । ...

अब सिभिल बैंकको एटीएमबाट रकम निकाल्न एटीएम कार्ड नै नचाहिने !
बुधबार, १९ फागुन २०७७

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले एटीएम कार्डको प्रयोग विना नै एटीएमबाट रकम निकाल्न सक्ने प्रविधि ल्याएको छ । जसको उपभोग गर्न सिभिल बैंकका ग्राहकहरुले...

३ करोड निक्षेपकर्ताको ७ खर्ब निक्षेप कोषमा सुरक्षण, बैंकले नतिरे कोषले तिर्ने
बुधबार, १९ फागुन २०७७

अहिले नै निक्षेप सुरक्षण करिब १३ प्रतिशतले बढी भइसकेको उनले जानकारी दिए । चालु आर्थिक वर्षको अन्त्यसम्म कोषल निक्षेप सुरक्षण रकम बढाएर ७ खर्ब ९६ अर्ब पुर्याउने लक्ष्य तय गरेको...

गौतम बुद्ध विमानस्थलका ट्याक्सीहरुमा सनराइज बैंकको क्युआर सेवा
मंगलबार, १८ फागुन २०७७

नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्धेश्य साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ । यसै अनुरुप बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित ट्याक्सीमा...

सेञ्चुरी बैंकका थप दुई शाखा बालाजु र गौरीघाटमा
मंगलबार, १८ फागुन २०७७

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति मंगलबार काठमाडौंको बालाजु र गौरीघाट नयाँ दुई शाखा संचालनमा ल्याएको छ । ...

सांंग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकुवा
मंगलबार, १८ फागुन २०७७

आइतवारदेखि रोक्का रहेको सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार मंगलवार फुकुवा भएको छ । नेप्सेले कम्पनीले लाभांश प्रस्ताव सम्बन्धि निर्णय कारोबार भैरहेको समयमा उपलब्ध गराएकाले स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको...

कुमारी इक्विटी फण्डको इकाई फागुन २८ गतेसम्म विक्रीमा रहने
मंगलबार, १८ फागुन २०७७

कुमारी इक्विटी फण्डको इकाई खरिदका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिने भएको छ । यस फण्डले फागुन १४ गते प्रतिइकाई रू. १० अंकित मूल्यको रू. ८० करोड बराबरको ८...

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन मिति परिवर्तन
मंगलबार, १८ फागुन २०७७

प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि निष्कासन गर्ने भनिएको ऋणपत्रको मिति परिवर्तन भएको छ । बैंकले फागुन १९ गते बुधबारबाट ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता...

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्ने
मंगलबार, १८ फागुन २०७७

ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो...