aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
एनसीसी बैंकद्धारा अटो रिक्साको भुक्तानी अनलाइन बाटै
शनिबार, २९ फागुन २०७७

एनसीसी बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न सकिने छ । शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अटो रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण गर्नुहुँदै अनलाइन भुक्तानीको सेवा...

इन्भेष्टमेन्ट र हिमालयनको मर्जर प्रक्रिया एक कदम अगाडि : डीडीए रिपोर्ट तयार, बाेर्ड र व्यवस्थापनमा सहमति
शुक्रबार, २८ फागुन २०७७

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रियालाई अघि बढाउने तयारी अन्तिम चरणमा पुगेको छ । दुबै बैंकको ड्यू डेलिजेन्स अडिट (डीडीए) तयार भएको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले...

ज्योति विकास बैंकले ऋणपत्र विक्रीका लागि बोर्डमा दियो निवेदन
शुक्रबार, २८ फागुन २०७७

ज्योति विकास बैंक लिमिटेडले रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंैकले उक्त ऋणपत्र विक्रीका लागि फागुन ११ गते नेपाल धितोपत्र बोर्डमा...

एभरेष्ट बैंकद्वारा जानकी मन्दिरमा क्युआर कोडबाट सम्पर्करहित भेटी दिने सेवा शुरु
शुक्रबार, २८ फागुन २०७७

एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि जानकी मन्दिर, जनकपुरमा क्युआर कोडबाट सम्पर्क रहित भेटी चडाउने सेवा सुरु गरेको छ...

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर नेप्सेमा सूचीकृत
शुक्रबार, २८ फागुन २०७७

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) एक कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर सूचिकृत भएको हो । ...

ज्योति विकास बैंकको बोनस शेयर हितग्राही खातामा जम्मा
शुक्रबार, २८ फागुन २०७७

ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको खातामा जम्मा गरिदिएको छ । बैंकले गत माघ १४ गतेको १३औं वार्षिक साधारण सभामार्फत पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो...

बैंक अफ काठमाण्डू लिमिटेडको विभिन्न बससेवाहरुमा क्युआर कोडको सुबिधा
शुक्रबार, २८ फागुन २०७७

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्युआर कोड विस्तारित गर्नेक्रममा विभिन्न बससेवाहरुमा सुविधा रहेको छ । बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा...

एनएमबि बैंकको क्युआर कोड सब्जी फलफूल तथा गुद्री बजार बिराटनगरमा
शुक्रबार, २८ फागुन २०७७

एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्युआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । ...

छोटो अवधिको मुद्दतीमा ब्याज बढाउने बैंकहरुको रणनीति, कसले कति बढाए ?
शुक्रबार, २८ फागुन २०७७

शुक्रबारसम्म ४ वटा वाणिज्य बैंकले चैत मसान्तदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ...

शेयर बजारमा १८ सयसम्म पुगेको वित्त कम्पनीको एफपीओ निष्कासन हुँदै
विहीबार, २७ फागुन २०७७

वित्तीय संस्थाले यसभन्दा पहिला सर्वसाधारणका लागि जारी गरेको १५ लाख ७१ हजार कित्ता शेयर छुट्याएकोमध्ये १२ लाख ९८ हजार २५९ कित्ता शेयर पुन एफपीओ मार्फत सार्वसाधारणलाई बिक्रि गर्न लागेको कम्पनील...

डेपुटी गभर्नरको कार्य विभाजन, नीलम पहिलो वरियतामा, कसको जिम्मामा कुन विभाग ?
विहीबार, २७ फागुन २०७७

कार्यविभाजन अनुसार निवर्तमान डेपुटी गर्भर चिन्तामणि शिवाकोटीले सम्हाल्दै आएका विभागहरु नीलम ढुंगानालाई दिइएको छ । त्यस्तै, अर्का निवर्तमान डेपुटी गभर्नर शिवराज श्रेष्ठले सम्हालेका विभागहरु बमबहादुर मिश्रले हेर्नेछन् । ...

भारतमा रहेका नेपालीलाई पैसा पठाउने सजिलो एप 'पैसा पठाउने'
विहीबार, २७ फागुन २०७७

बैंकका अनुसार भारतमा रहेको आफ्नो बैंक एकाउन्टबाट सजिलै नेपालमा रकम ट्रान्सफर गर्न सक्नेछन्। यो एपमार्फत एक पटकमा ८० हजार रुपैयाँ(५० हजार भारु) वर्षमा १२ पटक पैसा पठाउन सकिने बैंकले जनाएको...

एनएमबिका बैंकका ग्राहकलाई द होराइजन र आगन्तुक रिसोर्टमा सहुलियत
विहीबार, २७ फागुन २०७७

सम्झौतापत्रमा एनएमबिका रिटेल बैँकिङ्ग प्रमुख रोशन रेग्मी र द होराइजन होटलका कार्यकारी निर्देशक क्षितिज श्रेष्ठ र आगन्तुक रिसोर्टका प्रबन्ध निर्देशक हरि नेपालले छुट्टाछुट्टै हस्ताक्षर गरेका छन । ...

निक्षेपको तुलनामा कर्जा लगानी दोब्बर, दैनिक पौने ४ अर्ब लगानी गर्दै बैंक
बुधबार, २६ फागुन २०७७

बैंकहरूले पछिल्लो समय निक्षेप संकलनको तुलनामा कर्जा लगानी दोब्बर पुर्याएका छन् । वाणिज्य बैंकहरूले फागुन ७ गतेदेखि २१ गतेसम्म ५३ अर्ब रुपैयाँ कर्जा प्रभाव गरेका छन् । पछिल्लो समय वाणिज्य...

एभरेष्ट बैंकको नयाँ शाखा गाइघाटमा
बुधबार, २६ फागुन २०७७

एभरेष्ट बैंक लिमिटेडले उदयपुरको गाइघाटमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले बिहिबार गाइघाटमा आफ्नो १०२ औं शाखाको उद्घाटन गरेको हो । ...

करदाता सेवा कार्यालय विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर
बुधबार, २६ फागुन २०७७

सिभिल बैंकले मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ९ करदाता सेवा कार्यालय विराटचोकमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन आन्तरिक राजश्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले...

सेञ्चुरी बैंकको दशौं वार्षिकोत्सव सम्पन्न
बुधबार, २६ फागुन २०७७

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको वार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न कार्यक्रमकासाथ सम्पन्न गरेको हो । ...

हिमालयन बैंकले गर्यो पाटन दरबार क्षेत्रको मन्दिर पुनःस्थापना गर्न एक करोड सहयोग
बुधबार, २६ फागुन २०७७

हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड प्रदान गरेको छ । ...

एनआईसी एशिया र स्वदेशी लघुवित्तले चैत ८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने
बुधबार, २६ फागुन २०७७

मर्जर पश्चात कम्पनीको केन्द्रिय कार्यालय इटहरी उप–नगरापालिका वडा नं. ९, सुनसरीमा रहनेछ । डाटा माईग्रेसन प्रयोजनका लागि दुवै कम्पनीको चैत ६ गतेको दिन सम्पूर्ण कारोबार बन्द रहने कम्पनीले जानकारी दिएको...

नेपाल बैंकको नागरिक लगानीकोषको संस्थापक शेयर चैत ३ गतेदेखि लिलामी गर्ने
बुधबार, २६ फागुन २०७७

प्रतिकित्ता रू. १ हजार ५०२ दशमलव ५० तोकिएको उक्त शेयर खरिद गर्न चाहनेले तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि...