aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
नागरिक उड्डयन क्षेत्रमा लगानी गर्ने इन्फास्ट्रक्चर बैंकको इच्छा, क्यानसँग थाल्यो छलफल
बुधबार, २६ फागुन २०७७

‘लगानीको नयाँ नयाँ क्षेत्र खोज्ने क्रममा हामी यो क्षेत्रमा छलफल अघि बढाएका हाैं,’ पाण्डेले भने, ‘ यो क्षेत्र हाम्रो लगानीको उच्च प्राथमिकतामा छ ।’ ...

नीलम र बमबहादुर डेपुटी गभर्नर नियुक्त
मंगलबार, २५ फागुन २०७७

नेपाल राष्ट्र बैंकमा नीलम ढुंगाना र बमबहादुर मिश्र डेपुटी गभर्नरनमा नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैंठकले ढुंगाना र मिश्रलाई नियुक्त गरेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।

सानिमा बैंक र आइएसओएन हेल्थकेयरबीच समझदारी पत्रमा हस्ताक्षर
मंगलबार, २५ फागुन २०७७

आइएसओएन हेल्थकेयर अन्तर्गतका भारतका अपोलो हस्पिटल, मेदान्त हस्पिटल, फोर्टिस हस्पिटल, सिंगापुरस्थित सिंगापुर जेनरल हस्पिटल, थाइल्यान्डस्थित ब्याङकक हस्पिटल, बुमरुनग्राड इन्टरनेसनल हस्पिटल आदिमा सानिमा बैंकका डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले सो छुट प्राप्त गर्न...

माछापुच्छ्रे बैंकको क्यूआर कोड तथा वी च्याट पे सेवा लुम्बिनीमा शुरू
मंगलबार, २५ फागुन २०७७

माछापुच्छ्रे बैंकले पर्यटकीय स्थल एवं गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा क्यूआर कोड सेवा तथा वी च्याट पे शुरू गरेको छ । स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको बिकासको...

नेपाल बङ्गलादेश बैंक र हिमाल डेन्टल हस्पिटलबिच सम्झौता
मंगलबार, २५ फागुन २०७७

नेपाल बङ्गलादेश बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबिच सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा सम्पूर्ण खातावालाहरुले हिमाल डेन्टल हस्पिटलको काठमाडौं उपत्यकामा रहेका शाखाहरु तथा काठमाडौं बाहिरका शाखाहरुमा...

कुमारी इक्विटी फण्डको इकाईमा आजसम्म मात्र आवेदन दिन सकिने
मंगलबार, २५ फागुन २०७७

कुमारी इक्विटी फण्डको इकाई खरिदका लागि फागुन २५ गतेसम्म मात्र आवेदन दिन सकिने भएको छ । यस फण्डले फागुन १४ गते प्रतिइकाई रू. १० अंकित मूल्यको रू. ८० करोड बराबरको...

कृषि विकास बैंकको १५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा
मंगलबार, २५ फागुन २०७७

कृषि विकास बैंकले यस वर्षका लागि पारित गरेको १५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । बैंकले गत पुस २९ गते पारित गरेको उक्त बोनस शेयर...

मन्त्रिपरिषद् बैठक बस्दै, डेपुटी गभर्नरको नियुक्ति हुनसक्ने
मंगलबार, २५ फागुन २०७७

आजको बैठकमा नियमित एजेन्डाबाहेक नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरुको नियुक्तिसम्बन्धि निर्णय हुनसक्ने सम्भावना रहेको बताइएको छ । ...

३० बैंक तथा वित्तीय संस्था मर्जरको प्रक्रियामा, को कससँग मिल्दैछन् ?
मंगलबार, २५ फागुन २०७७

अहिलेसम्म भएको मर्जर प्रक्रिया समाप्त हुँदा २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १८ वटा फाइनान्स कम्पनी र ६४ वटा लघुवित्त संस्था र एउटा पूर्वाधार बैंक बाँकी रहनेछन् ।

कामना सेवा विकास बैंकको डिबेञ्चर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल
सोमबार, २४ फागुन २०७७

कामना सेवा विकास बैंक लिमिटेडले डिबेञ्चर (ऋणपत्र) रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गरिसकेको ९ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ऋणपत्र व्यवस्थापनका लागि डिबेञ्चर रजिष्ट्रार...

मिर्मिरे लघुवित्तको साधारणसभा चैत १८ गते, मर्जर र एफपीओको एजेन्डा पनि लगिँदै
सोमबार, २४ फागुन २०७७

सो साधारणसभाले मर्जर तथा एक्विजिसनमा जाने एजेन्डा पारित गरी आवश्यक सम्झौताका लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिनेछ । ...

डिप्रोक्स लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? के के छन् एजेन्डा ?
सोमबार, २४ फागुन २०७७

साधारणसभामा यसअघि सञ्चालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर, ५ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव पेश भई पारित हुनेछ । ...

सनराइज बैंकको क्युआर सेवा त्रिनगर कृषि हाटबजार कैलालीमा
सोमबार, २४ फागुन २०७७

नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्धेश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ । यसै अनुरुप बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा...

सांग्रिला डेभलपमेन्ट बैंकले शुरु गर्यो नारी बचत खाता
आइतबार, २३ फागुन २०७७

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले नारी दिवसको अवसरमा आफ्नो ग्राहकहरुको हितलाई मध्यनजर गर्दै नारी बचत खाताको शुरुवात गरेको छ । यो योजनाले विशेषगरि १८ वर्ष उमेर नाघेका महिलाहरुको हितलाई ध्यानमा राखी...

सेञ्चुरी बैंकको शाखारहित बैकिङ्ग सेवा पर्साको सखुवा प्रसौनीमा
आइतबार, २३ फागुन २०७७

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  बैंकले शनिबार आफ्ना ग्राहकहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका ४ को देवरवानामा शाखारहित...

सरकारी ‘ठेस’ले नरोकिएको मिश्रका पाइला, ३ वर्षमै गाैरवपूर्ण सफलता
आइतबार, २३ फागुन २०७७

उनको कार्यकाल सकिन अब करिब ७ महिना मात्रै बाँकी छ । तर, आफ्नै संस्थाबाट हुर्केको मान्छेलाई नेतृत्व दिँदा संस्था कसरी सफल हुन्छ भन्ने छाप उनले छाडेका छन् ।  यो अवधिमा...

इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा, चुक्तापुँजी २० अर्ब पुग्यो
आइतबार, २३ फागुन २०७७

यसमा नेपाल सरकारको १० प्रतिशत लगानी छ । ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरु रको लगानी छ । यस बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरु र...

राष्ट्रिय वाणिज्य बैंकले नगद लाभांश बैंक खातामार्फत वितरण गर्ने
आइतबार, २३ फागुन २०७७

राष्ट्रिय वाणिज्य बैंकले यस वर्षको लागि पारित गरेको २ दशमलव ५० प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै उपलब्ध गराउने भएको छ । २७ वाणिज्य बैंकहरुमध्य सर्वसाधारणमा शेयर जारी गर्न...

सहयोगी विकास बैंकका शेयरधनीहरुलाई पाँच वर्ष पुरोनो नगद लाभांश बुझिलिन सिटिजन्स बैंकको आग्रह
आइतबार, २३ फागुन २०७७

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साविक सहयोगी विकास बैंकको पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह गरेको छ । सहयोगी विकास बैंकलाई प्राप्ती गर्न लागेको यस बैंकले उक्त कम्पनीको पाँच वर्ष...

नारायणी डेभलपमेण्ट बैंकले अवितरित हकप्रद शेयर चैत ३ गतेदेखि लिलामीमा विक्री गर्ने
आइतबार, २३ फागुन २०७७

नारायणी डेभलपमेण्ट बैंक लिमिटेडले चैत ३ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ । बैंकले गत माघ १३ देखि फागुन ३ गतेसम्म विक्री खुला गर्दा वितरण...