एनएमबि बैंकले विभिन्न खाताहरुमा दुर्घटना र गम्भिर रोगहरु विरुद्घ प्रदान गरिने बीमा दावी भुक्तानी दुर्घटना हुना साथ र रोग पत्ता लाग्ना साथ प्रदान गरेको छ । तलव खाता अन्तर्गत, हालसम्म...
चालू आवको पहिलो त्रैमासमा कम्पनीले ९ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी गत आवको पहिलो त्रैमासको तुलनामा ३० प्रतिशत वृद्धि भएको हो । त्यसैगरी...
कम्पनीले गत आवको पहिलो त्रैमासमा ७ करोड ३५ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी १४ प्रतिशत र सञ्चालन नाफा १६ प्रतिशत...
प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जालविस्तार गर्ने क्रममा बुधबारदेखि नवलपुर (नवलपरासीपुर्व) जिल्लाको देवचुली नगरपालिका वडा नं. १५ स्थित प्रगतिनगरमा आप्mनो २११ औं शाखा सञ्चालनमा ल्याएको छ । ...
प्राइमले कुल कित्तामध्य १४ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणलाई विक्री गर्नेछ भने २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछ । ...
कायम मुकायम प्रमुख कार्यकारी अधिकृत तथा सचिवको जिम्वेवारी कम्पनीका कायम मुकायम नायव प्रबन्धक राजन मगरलाई दिने निर्णय कम्पनीको कात्तिक १७ गतेकै बैठकले गरेको छ । मगरले मंसिर १ गतेदेखिनै कायम...
पहिलो त्रैमासमा कम्पनीले ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा ३ हजार रुपैयाँ थियो । यो वर्ष कम्पनीको नाफामा उल्लेख्य बृद्धि...
हाल कम्पनीको संस्थापकतर्फ ५४ दशमलव ३५ प्रतिशत र सर्वसाधारणतर्फ ४५ दशमलव ६५ प्रतिशत रहेको छ । यसका लागि सम्पूर्ण काम गर्ने जिम्वेवारी कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी दिने निर्णय कम्पनीले...
केसी माछापुच्छे बैंकमा लामो समयसम्म अध्यक्ष रहेर बैंक सञ्चालन गरेका थिए । उनी नेपाली काँग्रेसका समानुपातिक तर्फका प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको सोमबार राति निधन भएको उनका परिवारले बताएको छ ।
कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टर बाट सहजै भुक्तान गर्न सकिने भएको छ। कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई...
सोमबारको कारोबारमा व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव शून्य ६ प्रतिशत बढेको छ । यो दिन लघुवित्तको पनि २ दशमलव ३९ प्रतिशतले परिसूचक बढेको हो । कारोबारमा आएका १२ समूहमध्य...
नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते रु २० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र...
मर्जरसँगै घ वर्गको राष्ट्रिय स्तरको कारोबार हुने छ । मर्जरसँगै लघुवित्तको केन्द्रिय कार्यालय बुटलमा रहने छ भने क्षेत्रीय कार्यालय दाङ र पोखरामा रहने महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख...
कम्पनीको २६ हजार ११३ कित्ता शेयर खरिद गर्ने माग रहेको हो । यो अवधिसम्म कम्पनीको शेयर विक्री गर्ने कोहि देखिएका छैनन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ८३ रुपैयाँले बढेर ९१७ रुपैयाँ...
८९ करोड ९३ लाख २३ हजार रूपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश दिने प्रस्ताव गरेको हो । यस कम्पनीले गत वर्षको चौथो त्रैमाससम्म रू. २८ करोड ५१...
एनएमबि सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ जसले यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्क रहित माध्यमको रुपमा प्रस्तुत...
नेपाल राष्ट्र बैंकमा ७२ अर्ब रुपैयाँ बराबरको पुनरकर्जाका लागि आवेदन परेको छ । ४४ वटा बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब रुपैयाँ बराबरको पुनरकर्जा माग गरेकोे नेपाल राष्ट्र बैंक बैंक...
चेक काटेर खातामा रकम नभइ चेक लिने मान्छ फर्केमा नेपाल राष्ट्र बैंकले बैंकिङ कसुर ऐन २०६४ अन्तरगत तपाईलाई सजाय गर्न सक्ने ब्यबस्था गरेको छ । ...
कुमारी बैंकले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा ल्याएको छ ।बैंकले आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा...
यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षितभई डिजिटल बैंकिङ्गकारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंक विश्वास लिएको जनाएको छ । ...