बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्तापूँजी रू. ७९ करोड २३ लाख ९९ हजार पुगेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको जगेडा कोष रकम २३ दशमलव ९३ प्रतिशत बढेर रू....
गत वर्ष रू. ३ करोड ९२ लाख ३९ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ३० लाख ४४ हजार यो आम्दानी गरेको छ । चालू आवको...
हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ९३ लाख रहेको छ । यस वर्ष कम्पनीले २६ दशमलव ३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्नपीको भदौ ५ गतेको सञ्चालक समितिको...
बैंकले चालु आवको तीन महिनामा आर्जन गरेको कूल आर्जन गरेको ५ अर्ब ६४ करोड ८२ लाख आम्दानीमध्ये वागमती प्रदेशमा मात्रै ४ अर्ब ४५ करोड ९२ लाख अर्थात ७८।९५ प्रतिशत रहेको...
बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको आधार दर ८.४० प्रतिशत, स्प्रेड दर ४.३६ प्रतिशत र कोषको लागत ६.२८ प्रतिशत रहेको छ ।...
घोडाघोडी लघुवित्तको चुक्तापूँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँ र युनिक नेपालको ६ करोड ३० लाख रुपैयाँ रहेको छ । युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणलाई आईपीओ विक्री गरेको छैन्...
कम्पनीले आइतवार नेप्से मार्फत सार्वजनिक गरेको सुचनामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्दा लाभांश प्रस्ताव भने नगरेको जानकारी दिएको हो । ...
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न घोषणा गरेको लाभांश संशोधन गरेको छ। कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। ...
पुनरकर्जा यसअघि नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले ब्याजदरमा पाउने सहुलियत हो । पुरनकर्जाको लागि राष्ट्र बैंकबाट जति रकम प्राप्त गरेको हो त्यति रकम र त्यति नै अवधिको लागि...
असार ३१ गते पछि शेयर खरीद गरी कायम भएका शेयरधनीहरुले बोनस शेयर बापत लाग्ने कर शेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने हुँदा कर बापतको रकम जम्मा गरे पछि मात्र बोनस शेयर सम्बन्धीत...
हाल १२ करोड १७ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ४५ लाख रुपैयाँ रहेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले ९१ करोड ४१...
यस वर्ष कम्पनीको सञ्चालन नाफा बढेकाले पनि खुद नाफा बढेको हो । गत वर्ष १३ कररोड ८४ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीको यस वर्ष यो नाफा १५...
आठ वर्ष पहिला मेलम्ची खानेपानी विकास समितिको आयोजनाको सहायक काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डूले प्रारम्भिक चरणमा मुद्दा जितेका छन् । नेपाली बैंकिङ क्षेत्रलाई नै यो मुद्दाका...
कामना सेवा विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज (शुक्रबार)बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । ...
त्यस्तै गत वर्ष १ अर्ब ६ करोड ५ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष १ खर्ब ५५ करोड ८ लाख ३६ हजार रुपैयाँ यो आम्दानी...
हाल कम्पनीको चुक्तापूँजी रू. ८५ करोड ५१ लाख ४० हजार रहेको छ । सोहि पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र...
हाल बैंकको चुक्तापूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा बैंकले उक्त लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको...
नेपाल राष्ट्र बैंकले सार्क राष्ट्रहरुमा डिजिटल कमन करेन्सी अवलम्वन गर्न प्रस्ताव गरेका छ । बुधबार भएको ४० औं सार्क फाइनान्स गु्रप मिटिङको भर्चुअल बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क...
बैंक अफ काठमाण्डूले २६ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकले मंसिर १६ गतेका लागि साधारणसभा डाकेको हो । ...
ऋणपत्र जारी गर्ने तयारी गरेका बैंकहरूले यस आवमा ब्याजदर घटेसँगै ऋणपत्रको ब्याजदर पनि घटाएर साढे ८ प्रतिशत सीमित गरेका छन् । यस अघि वाणिज्य बैंकहरूले साढे १० प्रतिशतसम्मको ब्याजदरमा ऋणपत्र...