aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
माछापुच्छ्रे क्यापिटल लिमिटेडको औपचारिक उद्घाटन
विहीबार, २३ माघ २०७६

माछापुच्छ्रे बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको माछापुच्छ्रे क्यापिटल लिमिटेडको बिहीबार एक औपचारिक कार्यक्रम बीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोद्वारा संयुक्त रुपमा...

राष्ट्रिय वाणिज्य बैंकको प्रस्तावित १२ प्रतिशत नगद लाभांश शुक्रबार पारित हुदैं
विहीबार, २३ माघ २०७६

राष्ट्रिय वाणिज्य बैंकले १३ औं वार्षिक साधारण सभा शुक्रबार बोलाएको छ । बैंकको केन्द्रिय कार्यालय, सिंहदरबारमा दिउसो २ बजे बोलाईएको सभामा गत आवको वार्षिक प्रतिवेदनसँगै १२ प्रतिशत नगद...

महालक्ष्मी विकास बैंकको नाफा ३० करोड ५० लाख
विहीबार, २३ माघ २०७६

चालू आवको छ महिना(दोस्रो त्रैमास) मा महालक्ष्मी विकास बैंकले रू. ३० करोड ५० लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५४ प्रतिशतले वृद्धि भएको हो...

नेपाल फाईनान्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
विहीबार, २३ माघ २०७६

नेपाल फाईनान्स लिमिटेडकोे शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने ...

विश्व बैंकद्वारा करिब २२ अर्ब ८० करोड रुपैयाँ सहयोग
विहीबार, २३ माघ २०७६

विश्व बैंकले भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैयाँ सहयोग गरेको छ । अर्थमन्त्रालयमा बिहिबार एक समारोहका बीच विश्व बैकका प्रतिनिधि र नेपाल सरकारका...

मुक्तिनाथ विकास बैंककाे खुद नाफा ४७ करोड २५ लाख
विहीबार, २३ माघ २०७६

मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको अधिकांश सूचकमा सुधार भएको देखिएकाे छ । सो अवधिसम्ममा बैंकले...

प्रभु बैंकका ३ वटा शाखा कार्यालय संचालन
बुधबार, २२ माघ २०७६

प्रभु बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैपटक ३ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ स्थित...

लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष घिमिरेले लिए पद तथा गोपनियताको सपथ
बुधबार, २२ माघ २०७६

लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएको छ । ...

सिटिजन्स बैंकले ल्यायो वातावरणमैत्री ‘सिटिजन्स स्मार्ट बचतखाता’
बुधबार, २२ माघ २०७६

सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ‘सिटिजन्स स्मार्ट बचत खाता’ सञ्चालनमा ल्याएको छ ।  यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहक महानुभावहरुले यो खाता बैंकको...

कामना सेवाकोे ११८ औं शाखा प्रदेश ५ नं. प्रदेशमा
बुधबार, २२ माघ २०७६

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत  बुटवल उपनगरपालिका वडा नं. ११, रुपन्देही जिल्ला स्थित होराइजनचोकमा सञ्चालनमा ल्याएको छ । मंगलबार आफ्नो ११८...

गुराँस लघुवित्तकाे खुद नाफा ४१ लाख ५३ हजार
बुधबार, २२ माघ २०७६

गुराँस लघुवित्तकाे चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा ४१ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५९.५४ प्रतिशतले बढी हो ।...

बैंक अफ काठमान्डूको लिलामी सेयर् आवेदन दिने अन्तिम दिन आज
बुधबार, २२ माघ २०७६

बैंक अफ काठमान्डूको संस्थापक सेयर लिलामी आवेदन दिने आज बुधबार (माघ २२ गते) अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले माघ १५...

नेपाल बंगलादेश बैंककाे खुद नाफा ८० करोड ७७ लाख
बुधबार, २२ माघ २०७६

नेपाल बंगलादेश बैंकले यस आर्थिक वर्षको दोस्रो त्रैमासमा ८० करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यो बैंकले ७९ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको...

स्थानीय निकायमा कानूनी ज्ञानको अभावमा मुद्दा छिनोफानो गर्न समस्या
बुधबार, २२ माघ २०७६

पाल्पाका स्थानीय न्यायिक समितिमा मुद्दा छिनोफानो गर्न समस्या देखिएको छ । न्यायिक समितिलाई कर्मचारी र कानूनी ज्ञानको अभावका कारण मुद्दा छिनोफानो गर्न चुनौती भएको हो । स्थानीय तहमा उपप्रमुखको...

कृषि विकास बैंकको नाफा डेढ अर्ब माथि
मंगलबार, २१ माघ २०७६

कृषि विकास बैंककाे चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटे पनि नाफा डेढ अर्ब नाघेको छ । समिक्षा अवधिसम्ममा बैंकले १ अर्ब ५८...

मुक्तिनाथ विकास बैंकको “वित्तीय जागरण अभियान”
मंगलबार, २१ माघ २०७६

मुक्तिनाथ विकास बैंकले बुधबारदेखि वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । सो अन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९ बैरेनी स्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का...

लक्ष्मी बैंकले ऋणपत्रको साँवा तथा ब्याज २२ गतेदेखि भुक्तानी गर्ने
सोमबार, २० माघ २०७६

लक्ष्मी बैंकले माघ २२ गतेदेखि परिपक्क ऋणपत्रको साँवा तथा ब्याज भुक्तानी गर्न सुरु गर्ने भएको छ । बैकले ८ प्रतिशत ब्याजदरको २०७६ नामको ४ लाख कित्ता ऋणपत्रको साँवा तथा ब्याज...

हकप्रद शेयर निष्कासनको लागि प्रुडेन्सिय इन्स्योरेन्सको बुक क्लोज
सोमबार, २० माघ २०७६

हकप्रद शेयर निष्कासन प्रयोजनको लागि प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले माघ २७ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नको लागि बुक क्लोज गरेको...

छिमेक लघुवित्तले १ करोड ८८ लाख खराब कर्जा उठ्यो
सोमबार, २० माघ २०७६

छ महिना (दोस्रो त्रैमास)मा छिमेक लघुवित्त वित्तीय सस्थाले रू. १ करोड ८८ लाख खराब कर्जा उठाउन सफल भएको छ । गत आवको दोस्रो त्रैमासमा रू. ५८ लाख ५० हजार खराब...

कुमारी बैंकको खुद नाफा ८० करोडभन्दा बढी
सोमबार, २० माघ २०७६

कुमारी बैंकले यस वर्षको दोस्रो त्रैमाससम्म रू. ८० करोड ३० लाख खुद नाफा गरेको छ । यो नाफा गत वर्षको दोस्रो त्रैमाससम्म रू. ६७ करोड ६२ लाख थियो । गत...