aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
६ महीनामा सिभिल लघुवित्तको नाफा ३५ प्रतिशत वृद्धि
शुक्रबार, १७ माघ २०७६

चालू आवको ६ महीना(दोस्रो त्रैमास) मा सिभिल लघुवित्त वित्तीय संस्थाको नाफा ३५ प्रतिशतले वृद्धि भएको छ ।  सो अवधिमा कम्पनीले रू.१ करोड नाफा कमाएको हो । नाफा गत आवको...

६ महिनामै पोखरा फाइनान्सको नाफा रू. ५ करोड ६४ लाख
शुक्रबार, १७ माघ २०७६

चालू आवको दोस्रो त्रैमासमा पोखरा फाइनान्स कम्पनीले रू. ५ करोड ६४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २० प्रतिशतले वृद्धि भएको हो...

नयाँ नेपाल लघुवित्तको नाफा ५ गुणाले वृद्धि
शुक्रबार, १७ माघ २०७६

चालू आवको दोस्रो त्रैमासमा नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको नाफा ५ गुणा वृद्धि भएको छ ।  गत आवको दोस्रो त्रैमासमा रू.२५ लाख २३ हजार नाफा कमाएको उक्त कम्पनीले चालू...

दोस्रो त्रैमासमा आइसीएफसी फाइनान्सको नाफा ८ करोड १९ लाख
शुक्रबार, १७ माघ २०७६

चालू आवको दोस्रो त्रैमासमा आइसीएफसी फाइनान्स कम्पनीले रू.८ करोड १९ लाख नाफा कमाएको छ ।  यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १४ प्रतिशतले वृद्धि हो । सो अवधिमा...

कृषि विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन शुक्रवार
शुक्रबार, १७ माघ २०७६

कृषि विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज बैंकिङ्ग समयसम्म रहेको छ । बैंकले माघ १४ गते देखि ऋणपत्र निष्काशन गरेको । बैंकले रू.१ हजार अंकित दरको २...

अब एक हजारको नोटमा दुई वटा हात्ती हुने
शुक्रबार, १७ माघ २०७६

हाल एउटा मात्रै हात्तीको तस्वीर भएको एक हजारको नोटमा अब दुई वटा हात्ती राखिने भएको छ । अब छपाई भएर आउने एक हजारको नयाँ नोटमा दुई वटा हात्तीको तस्वीर रहने भएको...

आइएमई पे र युकेएडबीच सम्झौता, अब जनकपुरलाई क्यासलेस शहर बनाइने
शुक्रबार, १७ माघ २०७६

आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीच साझेदारी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमका बीच ‘आइएमई पे’ का तर्फबाट सिइिओ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको “हरेक कारोबारमा आकर्षक उपहार”
शुक्रबार, १७ माघ २०७६

सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अल बिलाद –एन्जाज को संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्ताहरु लाई विभिन्न उपहारहरु को योजना सार्वजनिक गरेको छ । यो योजना...

आशा लघुवित्तको नाफामा उल्लेख्य बृद्धि
विहीबार, १६ माघ २०७६

यस वर्षको दोस्रो त्रैमासमा आशा लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख्य वृद्धि भएको छ ।  कम्पनीको सार्वजनिक दोस्रो त्रैमासको वित्तीय विवरण अुनसार खुद नाफा रू.२ करोड ७० लाख ७९ हजार...

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान
विहीबार, १६ माघ २०७६

महालक्ष्मी विकास बैंकको कालिमाटी शाखाले मिति २०७६÷१०÷१० गते गत शुक्रबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्यु म्यानेजमेन्ट उपकरण जडान गरेको छ ।  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न...

सनराइज बैंकको नाफा र प्रतिशेयर आम्दानी बढ्यो
विहीबार, १६ माघ २०७६

सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणमा बैंकको नाफा र प्रतिशेयर आम्दानीसँगै अन्य सूचकहरुमा पनि सुधार भएको देखिएको छ। पुस मसान्तसम्ममा बैंकले ९४...

बैंक अफ काठमाण्डूले गर्यो सजंय साई विद्या मन्दिरलाई ५ लाख सहयोग
विहीबार, १६ माघ २०७६

बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत बालकोट, भक्तपुरको सजंय साई विद्या मन्दिरलाई सहयोग गरेको छ । बैंकले विद्यालय हाता भित्र पुस्तकालय निर्माण गर्न सहयोग स्वरुप पाँच लाख...

एभरेष्ट बैंकको नाफा डेढ अर्ब माथि
विहीबार, १६ माघ २०७६

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७ करोड ९९ लाख रुपैयाँ...

सनराइज बैंकको नाफा बढ्यो
विहीबार, १६ माघ २०७६

सनराइज बैंकको नाफा बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक अवधीमा आफ्नो नाफा १५ अर्ब अर्थात १८.९८ प्रतिशतले बढाएर ९४ करोड पुर्यााएको हो । ...

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा
बुधबार, १५ माघ २०७६

नेपालभर १० लाख भन्दा बढि सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय संजाल, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित मजबुत सेवा प्रदान गदै आईरहेको एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको...

गुडविल फाइनान्सका सञ्चालकको राजिनामा स्वीकृत
बुधबार, १५ माघ २०७६

गुडविल फाइनान्सका सञ्चालक रमेश मल्लको राजिनामा स्वीकृत भएको छ । उनले घरायसी कामकाजको कारण देखाइ राजिनामा दिएका थिए । ...

सनराइज बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
बुधबार, १५ माघ २०७६

बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सनराइज बैंकको ऋणपत्र शेयर सूचीकृत भएको छ । बैंकको १० दशमलव २५ प्रतिशत ब्याजदरको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ...

एन आई सी एशियाका ग्राहकलाई सामसुङ फाेन खरिदमा विशेष छुट
बुधबार, १५ माघ २०७६

एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच सम्भौता भएको छ । बैंकका ग्राहकहरुलाई सामसुङ ग्यालेक्सी एस टेन/टेन प्लस तथा सामसुङ ग्यालेक्सी नोट एस टेन/टेन प्लसको खरिदमा छुट प्रदान गर्ने...

बीओकेको संस्थापक सेयर लिलामीमा
बुधबार, १५ माघ २०७६

बैंक अफ काठमान्डूले आज बुधबार (माघ १५ गते) बाट ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनी शक्ति कुमार गोल्यानको नाममा...

लक्ष्मी म्युचुअल फण्ड अन्र्तगत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढ्यो
मंगलबार, १४ माघ २०७६

पुस मसान्त सम्ममा लक्ष्मी म्युचुअल फण्ड अन्र्तगत सञ्चालित दुई योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढेको छ । लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्ड १को प्रतिइकाई खुद सम्पत्तिको मूल्य बढेको...