नेपाल एसबिआई बैंक लिमिटेडले माघ २८ गतेदेखि रू. २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० प्रतिशत ब्याजदरमा रू. १००० अंकित दरको २५ लाख कित्ता...
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको कात्तिक २९ गते सम्पन्न ७औं वार्षिक साधारण सभाले उक्त बोनस शेयर पारित गरको थियो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शेषरमण आचार्य नियुक्त भएका छन् । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको ३६५औं बैठकले माघ २० गते (आज)देखि लागू हुने...
आइतबारसम्ममा ११ वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । दोस्रो त्रैमासिक विवरण सार्वजनिक गरेका ११ वाणिज्य बैंकहरुमध्ये, नेपाल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंकको नाफा...
कुमारी बैैंकको नाफा २१.२१ प्रतिशतले वृद्धि भएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकले चालु आर्थिक वर्षको ६ महिना...
प्रभु बैंकले शनिबार र आइतबार मुम्बईमा वित्तीय साक्षरता एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रभु बैंकले युकेयड–डिएफआइडी अन्तर्गत संचालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एसेस एडभाइजरी र प्रभु...
महालक्ष्मी विकास बैंक लि. ले महालक्ष्मी उद्यमशील कर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता÷ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि...
छिमेक लघुवित्तकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ८ करोड ९२ लाख अथार्त २२ प्रतिशत...
माछापुच्छ्रे बैंकले ६ महिनामा ८२ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधीमा ७८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले ६ महिनामा वितरण योग्य...
नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर...
कुमारी बैंक लिमिटेडले कास्की जिल्लाको छोम्रोंगबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। उक्त शाखारहित बैंकिङ सेवाको उद्धघाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरेका हुन्। ...
नेपाल राष्ट्र बैंकले मंगलबार १० करोड रुपियाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागले माघ २१ गते ट्रेजरी बिल जारी गर्न लागेको हो । ...
महालक्ष्मी विकास बैंकले नियमित रुपमा कर्जाको किस्ता ब्याज भुक्तानी गर्ने ग्राहकलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ। ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप उक्त शुल्क...
ग्लोबल आइएमई बैंक र जनता बैंक मर्जर भएपश्चात शेयर रजिष्टार पनि एउटै तोकिएको छ । यस अघि साविकको जनता बैंकको शेयर रजिष्ट्रारमा जनता क्यापिटल रहेको थियो । मर्जर...
सिन्धु विकास बैंक लिमिटेडको सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदमा संजिव प्रधान र हिरा के.सी निर्विरोध निर्वाचित भएका छन् । ...
एक्सेल डेभलपमेण्ट लिमिटेडले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७५ ०७६ सम्मको वितरण योग्य सञ्चित मुनाफाबाट १८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले हाल कायम चुक्ता शेयर पूँजीको १७ दशमलव १०...
सबैको लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासमा चुक्तापूँजी ६६ प्रतिशत बृद्धि गरेको छ । गत वर्ष रू. ११ करोड २० लाख चुक्तापूँजी रहेको यस कम्पनीले यस वर्ष रू. १८...
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा शुक्रवार दुई ओटा कम्पनीको शेयर सूचीकृत भएको छ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको १९ लाख ७३ हजार ४०० कित्ता बोनस शेयर र समता माइक्रोफाइनान्सको १२ लाख...
समृद्धि क्यापिटलको प्रथम वार्षिक साधारण सभा फागुन ११ गते होटल ¥याडिसन लाजिम्पाट, काठमाडौंमा हुने भएको छ । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय...
प्रभु क्यापिटल लिमिटेडको ११ औं वार्षिक साधारण सभा फागुन ११ गते प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा हुने भएको छ । कम्पनीको माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा...