aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
प्राइम कमर्सियल बैंकको शाखा इमाडोलमा
बुधबार, २९ साउन २०७६

शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंक लिमिटेडले महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७४ पुगेको छ । स्थानीय...

एक पटक रकम पठाउँदा अर्को पटक सित्तैमा
बुधबार, २९ साउन २०७६

एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटको चाडपर्व योजना संचालनमा ल्याएको छ । यस योजनाअन्तर्गत अब एन आई...

सिटिजन्स बैंककाे एटीएम भि एस निकेतन स्कूलमा
बुधबार, २९ साउन २०७६

अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवनस्थित भि एस निकेतन स्कूलमा एटिएम सेवाशुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत  गणेश राजपोखरेल तथा भि एस निकेतन का...

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २० प्रतिशतले वृद्धि
बुधबार, २९ साउन २०७६

सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३३ करोड १७ लाख खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलानमा २० दशमलव ३६ प्रतिशत बढी हो । ...

सिद्धार्थ  बैंकको ऋणपत्र भदौ ५ गतेदेखि
बुधबार, २९ साउन २०७६

सिद्धार्थ बैंकले भदौ ५ गतेदेखि सर्वसाधारणलाई ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा २०८३ सालसम्मका लागि २५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको छ ।...

नेपाल इन्भेष्टमेन्टले जेविल्सलाई प्राप्ति गरेपछि शेयर सूचीकृत
बुधबार, २९ साउन २०७६

नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई एक्विजिसन गरेपछि फाइनान्सको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २७ लाख ९८ हजार ४१९ कित्ता शेयर नेपाल इन्भेष्टमेन्टको नामबाट सूचीकृत भएको हो । ...

सनराइज बैंकले कमायाे १ अर्ब ७० करोड
बुधबार, २९ साउन २०७६

सनराइज बैंकको नाफा १ अर्ब ७० करोड पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा १५.५८ प्रतिशतले बढी हो । बैंकले...

निक्षेपको सुरक्षा गर्न उमेर हद तोकेको हो: गभर्नर
बुधबार, २९ साउन २०७६

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले जनताको निक्षेपको सुरक्षा गर्नका लागि सञ्चालक र सीईओको उमेर हद तोकेको बताएका छन् । संसदको अर्थ समितिको बुधबार बसेको बैठकमा बोल्दै गभर्नर नेपालले...

मेगा बैंकको नाफा ४० करोडले बढ्यो
बुधबार, २९ साउन २०७६

अघिल्लो वर्षको तुलनामा  गत आवमा बैंकको कुल निक्षेप १८ अर्ब ८९ करोडले वृद्धि भई ८१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ जुन ३०.०१ प्रतिशतको वृद्धि हो साथै यो वृद्धि अन्य...

नविल बैंकको नाफा ४ अर्ब २९ करोड
बुधबार, २९ साउन २०७६

नविल बैंकले गएको आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २९ करोड नाफा कमाएको छ । बैंकले सो अवधिमा कमाएको नाफा अघिल्लाे वर्षकाे तुलनामा करिब ८ प्रतिशतले बढी हो । बैंकले...

प्राइमका सिइओ आजैबाट  बैंकमा हाजिर हुने
बुधबार, २९ साउन २०७६

प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजालासले प्रमुख कार्यकारी अधिकृतको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

राष्ट्र बैंकको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
मंगलबार, २८ साउन २०७६

प्राइम कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले दायर गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजालासले सीईओको उमेर तोक्ने परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । ...

लुम्बिनी विकास बैंकको साधारण सभाद्वारा १७ दशमलव ०७ प्रतिशत बाेनस शेयर पारित
मंगलबार, २८ साउन २०७६

राष्ट्रिय स्तरको विकास बैंककोे रुपमा स्थापित यस लुम्विनी विकास बैंकको ११ औं वार्षिक साधारण सभा उक्त विकास बैंकका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा सम्पन्न भएको छ ।  उक्त साधारण सभाले...

एनएमवि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने प्रस्ताव पारित, शेयर अनुपात पनि स्वीकृत
मंगलबार, २८ साउन २०७६

एनएमवि बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने प्रस्ताव पारित भएको छ । एनएमवि बैंक लिमिटेडको मंगलबार सम्पन विशेष साधारण सभामा एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड एक...

लुम्बिनी विकास बैंकको बोनस पारित
मंगलबार, २८ साउन २०७६

कम्पनीले यस अघि पूँजीवृद्धिका लागि साविक भिबोर सोसाइटी डेभलपमेण्ट बैंकसँग एक आपसमा गाभिई २०७३ भदौ १७ गतेदेखि र सो पश्चात लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीसँग मर्जर कार्य सम्पन्न गरी लुम्बिनी...

एन आई सी एशिया बैंक र मर्सि सिटी हस्पिटलबीच सम्झौता
मंगलबार, २८ साउन २०७६

एन आई सी एशिया बैंक र मर्सि सिटी हस्पिटल प्रा.लि. बुटवल, रुपन्देहीबीच हस्पीटलका सेवा सुविधामा छुट दिने सम्झौता भएको छ । एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु...

गरिमा विकास बैंकको नाफा ४६ करोड
मंगलबार, २८ साउन २०७६

गरिमा विकास बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा २६ दशमलव ३२ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्ष ४६ करोड ८८ लाख ३४ हजार नाफा गरेको कम्पनीले गत...

लुम्बिनी विकास बैंकले ९९ प्रतिशत नाफा बढायो
मंगलबार, २८ साउन २०७६

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षमा ५८ करोड ९७ लाख  खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीले ९६ दशमलव ७७ प्रतिशत नाफा बढाएको छ । ...

लक्ष्मी भ्यालु फन्डको मूल्य समायोजन
मंगलबार, २८ साउन २०७६

लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी भ्यालु फन्ड १ को १५ प्रतिशत लाभांशको नेप्सेमा मूल्य समायोजन भएको छ । नेप्सेले योजनाको मुल्य सामायोजनपछि प्रतिइकाई मुल्य ९ दशमलव ४३ रुपैयाँ तोकेको छ...

फस्ट माइक्रोफाइनान्सको बोेनस प्रस्ताव
मंगलबार, २८ साउन २०७६

फस्ट माइक्रोफाइनान्स कम्पनीले शेयरधनीहरुको लागि गत आवको नाफाबाट १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साउन २७ गते...