aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नागबेली लघुवित्तले बोनससँगै नगद लाभांश पनि दिने
सोमबार, ०२ भदौ २०७६

नागबेली लघुवित्तले गत आवको वितरणयोग्य नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २६ प्रतिशत बोनस र कर प्रयोजनका लागि १ दशमलव ३६८ प्रतिशत गरी कुल २७ दशमलव ३६८ प्रतिशत लाभांश...

माछापुच्छ्रे बैंकको ऋणपत्र मंगलबारसम्म
सोमबार, ०२ भदौ २०७६

माछापुच्छ्रे बैंकले बिक्री खुला गरेको ऋणपत्रमा मंगलबारसम्म आवेदन पाइने भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १८...

एनआईसीको ऋणपत्रमा आवेदन दिने मंगलबार अन्तिम दिन
सोमबार, ०२ भदौ २०७६

एनआईसी एसिया बैंकको ऋणपत्रमा आवेदन दिने मंगलबार (भदौ ३ गते) अन्तिम दिन रहेको छ ।  बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदरमा १७ लाख ६० हजार ऋणपत्र जारी गरेको छ ।  ...

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
सोमबार, ०२ भदौ २०७६

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २ गतेदेखि बिक्रीमा आएको यो ऋणपत्र २०८३ मा परिपक्व हुनेछ ।   प्रतिऋणपत्र मूल्य हजार रुपैयाँ तोकिएको यो ऋणपत्र...

सिभिल बैंकको संस्थापक शेयर लिलामीमा
सोमबार, ०२ भदौ २०७६

सिभिल बैंकको संस्थापक शेयर लिलामी खुलेको छ । बैंककोे १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा खुलेको हो । ...

चितवनको वाणिज्य बैङ्कमा आगलागी
सोमबार, ०२ भदौ २०७६

दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ...

पर्याप्त रकम नभएपछि बैंकहरूले धमाधम विदेशबाट ऋण ल्याउँदै
सोमबार, ०२ भदौ २०७६

ऋणको माग गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । तर, बैंकमा ऋण दिने पैसाको अभाव भएपछि विदेशी बैंकबाट ऋण लिएर नेपाली बैंकहरुले सर्वसाधारण लगानीकर्तालाई ऋण दिन थालेका हुन् । ...

एनआईसी एशिया बैंक कञ्चनपुर भन्सार कार्यालयमा
सोमबार, ०२ भदौ २०७६

उक्त समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उक्त विस्तारित काउण्टर सञ्चालनले नेपाल भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात निर्यातसँग सम्बन्धित कारोबारका...

स्प्रेडदर गणना विधिले गरायो बैंकर्सलाई दौडधुप
सोमबार, ०२ भदौ २०७६

राष्ट्र बैङ्कले चालु आर्थिक वर्षदेखि कर्जा र निक्षेपको ब्याजदरअन्तर (स्प्रेडदर) गणना विधि परिवर्तन गरपछि पुनरावलोकन गर्न बैकर्सले लबिङ थालेका छन् । ...

माछापुच्छ्रे बैंकको थप ९ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन
आइतबार, ०१ भदौ २०७६

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास न.पा.–११, खयरमारा, धनुषा जिल्लाको कमला न. पा.–०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै...

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्न शुरू
आइतबार, ०१ भदौ २०७६

नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई हालै औपचारिक कारोबार गरि लगानी गर्न शुरुआत गरेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात कास्की जिल्लाको माछापुच्छ«े र सर्दीखोला...

आशा लघुवित्तद्वारा नगद लाभांश प्रस्ताव
आइतबार, ०१ भदौ २०७६

आशा लघुवित्त वित्तीय संस्थाले गत आवको नाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले १२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि शून्य दशमलव...

ग्लोवल आइमई लघुवित्त बोनस दिने
आइतबार, ०१ भदौ २०७६

ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत आवको नाफाबाट ३५ प्रतिशत वोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीको बोनसमा लाग्ने कर प्रयोजनको लागि १ दशमलव ८४ प्रतिशत नगद लाभांश पनि...

मुक्तिनाथ विकासको हकप्रद शेयरको मूल्य समायोजन
आइतबार, ०१ भदौ २०७६

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मुक्तिनाथ विकास बैंक लिमिटेडको हकप्रद शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले २० प्रतिशत हकप्रद शेयरको समायोजनपछि मूल्य रू. ३२५ तोकेको छ । ...

नेप्सेमा सिद्धार्थ इक्विटिको लाभांशको मूल्य समायोजन
आइतबार, ०१ भदौ २०७६

नेप्सेमा सिद्धार्थ इक्विटी फन्डको नगद लाभांशको मूल्य समायोजन भएको छ । नेप्सेले ११ प्रतिशत लाभांशको समायोजन पछि मूल्य  ८ दशमलव ९० रुपैयाँ तोकेको छ । ...

२८ वाणिज्य बैंकमध्ये लाभांश दिने क्षमता कस्को कति ?
आइतबार, ०१ भदौ २०७६

वाणिज्यहरु बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने क्षमता औसतमा १८ दशमलव ९२ प्रतिशत देखिएको छ ।  २८ वटा वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंक अन्य...

मर्जर प्रक्रियाका ३ विकास बैंकको नाफा सन्तोषजनक
शनिबार, ३२ साउन २०७६

त्यस्तै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गत आवमा  ४१ करोड ५ लाख रुपैयाँ  खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आवमा  ३२ करोड ६२ लाख रुपैयाँ  रहेको थियो । बैंकको...

आईसीएफसी फाइनान्सको नाफा ७६ प्रतिशतले वृद्धि
शनिबार, ३२ साउन २०७६

कम्पनीले अघिल्लो वर्षभन्दा गत वर्ष २३ प्रतिशत बढी  १० अर्ब ९२ करोड ६० लाख रुपैया निक्षेप संकलन गरेको छ भने २५ प्रतिशत बढी  ८ अर्ब १४ करोड ५० लाख रुपैया...

२८ बैंकको नाफ ६५ अर्ब ३९ करोड
शनिबार, ३२ साउन २०७६

२०७४/७५ मा बैंकहरुले साढे ५२ अर्ब रुपैयाँ नाफा कमाएका थिए । २०७४/७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन् । ...

देवः विकास बैंकले कमायो ३८ करोड बढी
शुक्रबार, ३१ साउन २०७६

कम्पनीले गत वर्ष २१ अर्ब ७८ करोड १९ लाख ८३ हजार रुपैयाँ  निक्षेप संकलन गरेको छ भने २० अर्ब ७ करोड ७४ लाख ८५ हजार रुपैयाँ  कर्जा प्रवाह गरेको छ...