आँधिखोला लघुवित्त वित्तीय संस्थाले बाँडफाँड गरेको आईपीओ नेप्सेमा सूचीकृत हुन अझै केही दिन लाग्ने क्यापिटलले जानकारी दिएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार सूची तयार पार्न अझै...
राष्ट्र बैंकको पछिल्लो निर्देशनले यसको प्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रले तिर्ने आयकर, कर्जा प्रवाह गर्न सक्ने क्षमतालगायतका कुरामा पर्ने तथा ७५ प्रतिशत शेयर बजार ओगटेको बैंक तथा वित्तीय संस्थाको शेयर मूल्यमा...
रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका...
“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले विभिन्न सहयोग गरेको छ । आफ्नो...
आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने क्रममा सन्राइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । यसै क्रममा बैंकले बुढीबजारमा १२० औँ शाखा संचालनमा ल्याएको छ ।...
मुक्तिनाथ विकास बैंकले विराटनगरस्थित सञ्जिवनी हस्पिटल तथा आईभीएफ सेन्टर प्रालिसँग बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकोे छ । उक्त सम्झौता पत्रमा सञ्जिवनी हस्पिटलको तर्फबाट...
आदर्श लघुवित्त वित्तीय संस्थाले १७ लाख ३१ हजार नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ६ लाख ३ हजार थियो । अघिल्लो वर्षभन्दा गत वर्ष नाफा...
गभर्नर नेपालले अवकास हुने बेलामा बैंकरहरुसँग निहुँ खोज्ने कामबाहेक अरु नगरेको एक बैंकर आरोप लगाए । ‘गभर्नरले बिदा हुने बेलामा त कमसेकम सबैको शुभकामना बोकेर जानु नि, किन सबैको धारेहात...
डिप्रोक्स लघुवित्तले मर्जर तथा प्राप्तीको सम्बन्धमा गृहकार्य गर्न समिति समेत गठन गरेको छ । सञ्चालक यज्ञप्रसाद शर्माको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको कम्पनीले सुचना मार्फत जानकारी दिएको छ ।...
नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीलाई पाँच वर्ष पुरानो विभिन्न शीर्षकका रकम फिर्ता लिन आग्रह गरेको छ । साधारण सभाबाट पारित नगद लाभांश पाँच वर्षबितिसक्दा समेत संकलन गर्न नआएकाले लगानीकर्ता संरक्षण...
लक्ष्मी भ्यालु फन्ड–१ को १५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । फन्डले १५% नगद लाभांश वितरण गर्न साउन २८ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ,...
बैंकहरु सवा १० प्रतिशतसम्म ब्याजदरमा ऋणपत्र जारी गर्दा पनि बिक्री नभएर भौतारिरहेका छन् । यस्तो अवस्थामा बैंकले प्रवाह गर्ने कर्जाको ब्याजदर घट्ने आशा नगर्नु नै जाती हुने भएको छ ।बैंकहरुले...
दुहवी नगरपालिकाका नगर प्रमुख बेद नारायण गच्छदारले त्यस क्षेत्रको बढ्रदो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए । ...
नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपालक्लियरिङ्ग हाउसले संचालनमा ल्याएको connectIPS e-Payment प्रणालीमा कारोबार गर्ने बैंकहरुमा राष्ट्रको सबैभन्दा ठूलो सरकारी निकायको बैंक, राष्ट्रिय वाणिज्य बैंकलाई पनिउक्त प्रणालीमा आवद्ध...
मुलुकी अपराध संहिताले बहुविवाहलाई दण्डनीय मानेको छ । दोस्रो विहे गरे बदर हुने कानूनी व्यवस्था छ । तर आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद विजय सुब्बाले प्रश्न...
सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आउने क्रममा ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले तम्घासमा ११८ औँ शाखा, कुश्मामा ११९ औं शाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा...
कम्पनी रजिष्टार कार्यालयको अनलाइन सेवा अवरुद्ध भएको छ । बुधबार बालुवाटारस्थित सुबिसुमा आगलागी भएसँगै सर्भरमा समस्या भएका कारण सेवामा अवरुद्ध भएको हो । कार्यालयले आइतबार बिहानै देखि सेवाग्राहीलाई अनलाइनबाट...
‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’को लागि जनता बैंकले २ लाख आर्थिक सहयोग गरेको छ । रातो बंगला फाउण्डेसनले शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७...
ग्लोबल आइएमई बैंकले आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ । आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ला रहने छ । बैंकले सरकारी...
पूर्णिमा विकास बैंकले दिएको ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको साधारण सभाको लागि भएको बुक क्लोजसम्म अभौतिक शेयर भएका शेयरधनीहरुको खातामा जम्मा भएको र...