काठमाडौँ उपत्यकामा बैङ्किङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्द बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको...
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले २ लाख ६९ हजार ४९७ कित्ता शेयर बाँडफाँड गरेको हो । कम्पनीले असार १२ गतेदेखि साउन १५ गतेसम्म...
बैंकले अघिल्लो आर्थिक वर्षमा तीन अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी मात्रै १० अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो...
उद्यमशिलताको इको सिस्टम भित्र आउने विषयमा चाहे व्यक्ति हुन, चाहे परिवार हुन, चाहे ति संगठित संस्था नै किन नहुन, चाहे ति समाजका सामुदायिक, सामाजिक, धार्मिक संस्थाहरुनै किन नहुन । उद्यमशिलता...
सेञ्चुरी कर्मिर्सयल बैंकको सञ्चालक समितिको २९४औं बैठकले बैंकको रिक्त रहेको नायब कार्यकारी प्रमुख पदमा हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत मनोज न्यौपानेलाई नियुक्त गर्ने गरेको छ । ...
ज्योति विकास बैंकले गत आर्थिक वर्षमा ५० करोड १ लाख १० हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा २९ करोड ६२ लाख ९५ हजार रुपैयाँ खुद...
कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ । गत आ.व. २०७४-०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि भई २२.९७ अर्ब रुपैयाँ...
राष्ट्रिय वाणिज्य बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युटबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत...
मुक्तिनाथ विकास बैंक लिमिटेडले आ.व.०७५-०७६ सम्ममा १ अर्ब २२ करोड मुनाफा आर्जन गरेको छ । साथै बैंकले ४६ अर्ब १३ करोड निक्षेप संकलन र ३७ अर्ब ९५ करोड कर्जा...
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षमा ४६ अर्ब १३ करोड निक्षेप संकलन गरी ३७ अर्ब ९५ करोड कर्जा लगानी गरेको छ । यस अवधिमा मुक्तिनाथ विकास बैंकले १ अर्ब २२...
कार्यकाल समाप्त हुन ८ महिनामा मात्र बाँकी रहेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले एकपछि अर्को गर्दै विवादित निर्णय गर्न थालेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृतको उमेर ६५...
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा एनएमबि बैंकको नाफा एक चौथाईले बढेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो...
अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरी कमर्सियल बैंकको नाफा घटेको छ । बैंकले गत आर्थिक वर्ष ८६ करोड ८ लाख रुपैयाँ नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । ...
प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा आफ्नो नाफामा भारी वृद्धि गरेको छ । बैंकले गत आवमा २ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा गर्दै गरी नाफाको आकार बढाएको हो ।...
अघिल्लो आर्थिक वर्षको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष वित्तीय विवरणअनुसार बैंकको नाफा ६.६६ प्रतिशतले गिरावट आएको हो । ...
राष्ट्रिय बाणिज्य बैंक अन्य बैंकभन्दा मुानाफाका आधारमा सबैभन्दा अगाडि देखिएको छ । यस बैंकले गत आर्थिक वर्षमा ५ अर्ब ३२ करोड रुपैयाँ नाफा गर्दै नम्बर एक बैंक बन्न पुगेको होे।
गभर्नर नेपाले भने, “अहिले हामीले सुनिरहेको आवाज–८ प्रतिशतको मात्रै हो, विगतमा १६ वटा संस्था समस्या ग्रस्त हुँदा अध्यक्ष र कार्यकारी अधिकृतको गलत क्रियाकलापका कारण १७ अर्ब रुपैयाँ अपचलन भएर समस्या...
केही समययता बजारमा देखिएका विभिन्न समस्या, समस्या सिर्जना हुनुको कारण, सम्बन्धित निकायबाट भइरहने काम कारबाही र समाधानका लागि गर्नुपर्ने नीतिगत, संरचनागत र व्यवस्थापकीयलगायतका सुझावसहितको प्रतिवेदन आवश्यक देखियो। ...
सम्झौता अनुसार नेपाल बैंकिङ इन्स्टिच्युटले सन्राइज बैंकका कर्मचारीहरmलाइ व्यतिmत्व तथा सिप विकासको प्रशिक्षणमा सहभागी हुने अवसर प्रदान गर्नेछ । ...
काठमाडौं–ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा साम्सरा रेमिटलाई रेमिट सेवाको लागि प्रमुख प्रतिनिधि नियुक्त गरेको छ। श्रावण २९ गते ज्योति विकास बैंक र साम्सरा...