aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
प्राइम कमर्सियलले कन्काइ विकास बैंक किन्ने
बुधबार, २२ जेठ २०७६

कन्काई विकास बैंक लिमिटेडका ग्रामीण क्षेत्रमा शाखा संजालहरु रहेका छन । प्राप्ति पश्चात प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या ८९ हुनेछ । ...

चौतारी र आरम्भ एक हुँदै, आरम्भको हकप्रद शेयर स्थगित
बुधबार, २२ जेठ २०७६

गाभिएपश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नाममा संयुक्त कारोबार हुनेछ ।  चौतारी लघुवित्तको केन्द्रिय कार्यालय बुटवल र आरम्भ माइक्रोफाइनान्स काभ्रेको बनेपा रहेको अब मर्जर पश्चात राष्ट्रिय स्तरको कार्यक्षत्र हुने छ...

ईद–उल–फितरमा एनआईसी एशिया बैंककोे निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ
बुधबार, २२ जेठ २०७६

काठमाडौं । ईद–उल–फितरको अवसरमा एन आई सी एशिया बैंकले ग्राहकहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । ...

सनराइज बैंकको हेल्थ केयर कार्डबाट ५० प्रतिशत सम्म छुट
मंगलबार, २१ जेठ २०७६

उपचारको सिलसिलामा भारतको विभिन्न अस्पतालहरुमा जाने नेपाली ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै यस सनराइज बैकले हेल्थ केयर कार्ड शुरु गरेको छ ।  उक्त डेविट कार्डको प्रयोगबाट सेवाग्राहीले भारतका विभिन्न अस्पतालहरुमा...

नबिल इन्भेष्टमेन्टमा हितग्राही खाता खोल्न र शुल्क तिर्न अनलाइनबाटै मिल्ने
मंगलबार, २१ जेठ २०७६

नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले ग्राहकहरुको सुबिधाका लागि हितग्राही खाता संचालनको वार्षिक नविकरण शुल्क तथा मेरो शेयरको वार्षिक नविकरण शुल्क सिधै अनलाईन मार्पmत भुक्तानी गर्न मिल्ने गराएको छ । साथै नयाँ...

यसरी चिन्नुहोस नक्कली नोट
मंगलबार, २१ जेठ २०७६

बजारमा नक्कली नोट बरामद गरिएको समाचार बेला बेला आउँछ । सक्कलीजस्तै दुरुस्तै हुने ति नोट सामान्यतया चिन्नै गाह्रो पर्छ । अब भने सजिलै चिन्न सकिने भएको छ । ...

प्रभु बैंककाे २ वटा शाखा थपिए
सोमबार, २० जेठ २०७६

काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mना शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ काठमाण्डौ महानगरपालिका वडा नं. १४ बल्खुस्थित...

कालिका लघुवित्तद्वारा सदस्य परिवारलाई बीमा रकम हस्तान्तरण
सोमबार, २० जेठ २०७६

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सदस्य परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । संस्थाका सदस्य अनारकली थारुको केहि समय मृत्यु भएको थियो । मृतक सदस्य अनारकलीका श्रीमान्लाई...

नेप्सले पायो भुक्तानी प्रणाली सञ्चालन अनुमति
सोमबार, २० जेठ २०७६

नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स)ले बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्नको लागि नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागद्धारा भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति पत्र पाएको छ...

सांग्रिला डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले भन्यो–‘छेउमै बसेर यस्तो काम गर्न सुहाउँदैन्’
सोमबार, २० जेठ २०७६

काठमाडौं, जेठ २० । सांग्रिला डेभलपमेन्ट बैंकमा सुशासनको कमी देखिएपछि राष्ट्र बैंकले सुशासन कायम गर्न अल्टिमेटम दिएको छ । बैंक सञ्चालक समितिमा नै रहेका व्यक्तिले आफ्ना नातेदारको नामबाट ऋण लिने...

महालक्ष्मी विकास बैँकको शाखा झम्सिखेल र शंखमुलमा
सोमबार, २० जेठ २०७६

महालक्ष्मी विकास बैंकले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य अनुरुप शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ ।  यसै क्रममा ललितपुर महानगरपालिका वडा नं ३, झम्सिखेल तथा जेष्ठ १९ गते...

नेप्सले पनि पायो भुक्तानी प्रणाली सञ्चालकको अनुमति
सोमबार, २० जेठ २०७६

यस कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुको लागि अत्याधुनिक तथा सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । ...

एनआईसी एशिया बैंक थप शाखारहित बैंकिङ सेवा कावासोतीमा
सोमबार, २० जेठ २०७६

करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । ...

गरिमा विकास बैंकको शाखा चितवन मिलनचोकमा
आइतबार, १९ जेठ २०७६

गरिमा विकास बैंक लिमिटेडले आईतबार भरतपुर नगरपालिका वार्ड नं. २६ मा स्थापित मिलनचोक शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।  उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का...

कामना सेवाको शाखा विराटनगर र इटहरीमा एकैदिन संचालन
आइतबार, १९ जेठ २०७६

कामना सेवा विकास बैंक लिमिटेडले क्रमिक रूपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं १ को मोरङ जिल्लाको धरान रोड, विराटनगर र सुनसरी जिल्लाको इटहरी चोक, इटहरीमा ८५औं र ८६औं...

डलरको मूल्य कति पुग्याे ? अन्य देशको विनिमयदर ?
आइतबार, १९ जेठ २०७६

नेपाल राष्ट्र बैंकले (जेठ १९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ७९ पैसा रहेको छ ।  एक...

बिग मर्जर : कति ठिक, कति बेठिक ?
शनिबार, १८ जेठ २०७६

थापाले भने 'समाधानको उपाय खोज्दा बिग मर्जरको कुरा ल्याइएको छ, समस्याको कारण र समधानको उपायबारे ठोस अध्ययन नगरी बिग मर्जर ल्याउँदा वित्तीय संकट निम्तिन सक्छ।'  प्रधान भन्छन्, 'पुंजी बिस्तारको क्रममा...

सिद्घबाबा हस्पिटल, सिद्घार्थनगर सिटी हस्पिटल र लुम्बिनी सिटी अस्पतालमा कामना सेवाका ग्राहकलाइ छुट
शुक्रबार, १७ जेठ २०७६

कामना सेवा विकास बैंक लि.ले सिद्घबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., सिद्घार्थनगर सिटी हस्पिटल प्रा.लि. र लुम्बिनि सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रा.लि.सँग समेत औषधी तथा उपचारमा विशेष छुट पाउने...

प्रभु बैंकको शाखा साँफेबगरमा
शुक्रबार, १७ जेठ २०७६

प्रभु बैंक लि. ले अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ३ मा शुक्रबारदेखि प्रभु बैंकको साँफेबगर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले एक समारोहका विच...

सुमार्गीको २२ वटा बैंक खाता रोक्का
शुक्रबार, १७ जेठ २०७६

काठमाडौं– व्यवयसायी अजेय सुमार्गीको २२ वटा बैंक खाता रोक्का भएको छ । अबैधानिक रुपमा विदेशी लगानी भित्र्याएको आरोप लाग्दै आएका सुमार्गीको बैंक खाता राष्ट्र बैंकले रोक्का गरेको हो । ...