काठमाडा । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कैलालीमा टिकापुर शाखाको शुरुआत गरेको छ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा...
काठमाण्डौ । नागरिक लगानी कोषले ल्याउन लागेको कर्मचारी आचार सहिता निर्देशिका प्रति कर्मचारीहरुले आपति जनाएका छन् । उक्त निर्देशिकामा शेयर बजारमा कारोवार गर्न बन्देज लगाएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन...
काठमाडौं । कामना सेवा विकास बैंकले क्रमिक रुपमा आफ्नो सेवा विस्तार गर्ने क्रममा पाडाजुङ्गी र बुधवारेमा एकैदिन शाखा सञ्चालनमा ल्याएको छ । प्रदेश नं. १ को झापा जिल्लाको कमल...
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११० वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२२ स्थानवाट ग्राहक...
कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भवजस्तै थियो । बैंकबाट लामो प्रक्रिया पुर्याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन । वैदेशिक रोजगारीमा गएकाले घरमा रहेका आफन्तलाई...
कुमारी बैंकले आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र हस्पिटल फोर अड्भान्स्ड एण्ड मेडिसिन सर्जरी (ह्याम्स्)बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ । कुमारी...
मन्थली शाखाको उद्घाटन मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतले गरे । उक्त समुद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष केशबबहादुर रायमाझी र प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले बैंकको बारेमा जानकारी गराएका थिए ।
काठमाडौं । देशको ग्रामिण तहसम्म बंैकिङ्ग पहुँच पु¥याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्य अनुसार शाखा विस्तारलाई निरन्तरता दिइरहेको यस जनता बैंक नेपाल लिमिटेडले बुधबार एकै साथ काठमाडौं...
मौद्रिक नीतिः विग मर्जरमा जान छुट पाउनुपर्नेमा बैंकरको माग ...
काठमाडौं । मर्जरमा जाँदा छुट पाउनुपर्नेमा बैंकरहरुले अगाडि सारेका छन् । नेपाल राष्ट्र बैंकसमक्ष आगामी मौद्रिक नीतिप्रति सुझाव दिँदै नेपाल बैंकर्स संघले सोे विषय अगाडि सारेको हो । संघले बैंकिङ...
सीसीडी रेसियो हटाउने हो भने १ खर्ब ५० अर्ब तरलता निस्कन सक्छ,’ एक बैंकरले भने–‘यसले तरलताको समस्या तत्काल समाधान भई कर्जाको ब्याजदर पनि घट्छ ।’ ...
उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ । ...
इन्स्योरेन्स तथा बैङ्कबीच जेठ २८ गते मंंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्।के।तमोटले सो सम्वन्धी...
सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र भाटभटेनी मनी ट्रान्सफर तर्फबाट प्रबन्धक निर्देशक राजन कुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए। ...
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुईवटा कमोडिटिज एक्सचेन्ज सञ्चालनका लागि नयाँ आवेदन मागेको डेढ महिना बितिसक्दा एउटा पनि आवेदन परेको छैन् । ...
ऋणपत्र निष्कासन गर्ने बैंकहरूमध्ये एनआईसी एसिया बैंकले सबैभन्दा बढी रकमबराबरको ऋणपत्र निष्कासन गरेको छ । यस बैंकले चारपटकमा १२ अर्ब ७५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । एनआईसी एसियाले...
काठमाडौं– सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ । ह्याम्स हस्पिटलसँग एक कार्यक्रमका बीच सम्झौता भएको हो । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट...
काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.( जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेड बीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स तथा बैङ्क बीच मंंगलबार आयोजित...
सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा लाहान नगरपालिकाको लाहानमा र शिवसताक्षी नगरपालिकाको दुधेमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन छुट्टाछुट्टै कार्यक्रमहरुका बीच लाहान नगरपालिकाको मेयर मुनी साह...
काठमाडौं । राष्ट्र बैंकको व्यवस्थापनले पाँच जना निर्देशकलाई कायममूकायम कार्यकारी निर्देशकको जिम्मा दिएको छ । यो निर्णय आज (मंगलबार) बाट लागु हुने व्यवस्थानपनले जनाएको छ । राष्ट्र बैंकमा कार्यरत...