aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
प्रभु बैंकको शाखा झलारीमा
सोमबार, १३ जेठ २०७६

प्रभु बैंकले कञ्चलनपर शुक्लाफाँटा नगरपालिका वडा नं. १०, झलारीमा सोमबारदेखि प्रभु बैंकको झलारी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको झलारी शाखा कार्यालयको शुक्लाफाँटा नगरपालिकाका मेयर दिलबहादुर ऐरूबाट एक समारोहका...

नेपाल इन्भेष्टमेण्ट बैंकले १०० बराबर ३३ को अनुपातमा जेविल्सलाई एक्वायर गर्ने
सोमबार, १३ जेठ २०७६

नेपाल इन्भेष्टमेण्ट बैंकले जेविल्स फाइनान्सलाई १०० बराबर ३३ को अनुपातमा एक्वायर गर्ने भएको छ । कम्पनीले आइतबार बसेको संचालक समितिको बैठकले संयुक्त मर्जर कमिटीको सिफारिसलाई आधार मानेर उक्त स्वाप रेसियो...

एनएमबि हाईब्रिड फण्ड एल–१ को खुद सम्पतिको मुल्य ११ दशमलव ०९ प्रति इकाई
सोमबार, १३ जेठ २०७६

एनएमबि हाईब्रिड फण्ड एल–१ को खुद सम्पतिको मुल्य वैशाख महिनामा ११ दशमलव ०९ प्रति इकाई रहेको छ जबकी अघिल्लो महिना चैत्रको अवधि भन्दा शुन्य दशमलव २७ प्रति इकाईले बढी हो...

एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफबीच बैंकास्योरेन्स
सोमबार, १३ जेठ २०७६

एक्सेल डेभलपमेन्ट बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच हिजो आइतबार बैंकास्योरेन्ससम्बन्धी सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोखरेल र एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार...

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य १२ दशमलव ०८ प्रति इकाई
सोमबार, १३ जेठ २०७६

एनएमबि सुलभ इन्भेष्मेन्ट फण्ड–१ को खुद सम्पतिको मुल्य वैशाख महिनामा १२ दशमलव ०८ प्रति इकाई रहेको छ जबकी अघिल्लो महिना चैत्रको अवधि भन्दा शुन्य दशमलव ५५ प्रति इकाईले बढी हो...

डल्लु र नयाँबजारमा महालक्ष्मी विकास बैंकको शाखाको औपचारिक समुद्घाटन
आइतबार, १२ जेठ २०७६

महालक्ष्मी विकास बैंक लि. ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा नं १५, स्थित डल्लु शाखा कार्यालयको  तथा काठमाडौँ महानगरपालिका वडा नं १६, स्थित...

सिद्धार्थ इक्वीटी ओरियन्टेल स्कीमको खुद मुल्य ११.१६ प्रति इकाई
आइतबार, १२ जेठ २०७६

सिद्धार्थ इक्वीटी ओरियन्टेल स्कीमको प्रति इकाई खुद मुल्य गत चैत महिनाको अवधिभन्दा शुन्य दशमलव ३५ प्रति इकाई बढेर वैशाखमा ११ दशमलव १६ प्रति इकाई रहेको छ । अघिल्लो महिना चैतमा...

सिद्धार्थ इक्वीटी फण्डको प्रति इकाई खुद मुल्य ११ दशमलव ३३ प्रति इकाई
आइतबार, १२ जेठ २०७६

सिद्धार्थ इक्वीटी फण्डका प्रति इकाई खुद मुल्य गत चैत महिनाको अवधिभन्दा शुन्य दशमलव ४७ प्रति इकाई बढेर वैशाखमा ११ दशमलव ३३ प्रति इकाई रहेको छ । अघिल्लो महिना चैतमा १०...

भाले भिडन्तले वित्तीय संस्थाको मर्जर टुट्ने खतरा !
आइतबार, १२ जेठ २०७६

मर्जरको विषयमा छलफल हुँदा नै बैंकको अध्यक्ष तथा सीईओ कुन पक्षको रहने भन्नेमा बढी ध्यान केन्द्रित हुने र दुवै पक्षले बैंकको उक्त दुई शक्तिशाली पद पाउन तछाडमछाड गर्ने गरेको खुलासा...

विमानस्थलबाट बरामद भारु गन्न मात्रै चार घन्टा लाग्यो
शनिबार, ११ जेठ २०७६

काठमाडौं–नक्कली भारु कारोबारकै आरोपमा दुईपटक जेल परिसकेका युनुस अन्सारी शुक्रबार सात करोड ६७ लाख ९४ हजारसहित फेरि पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई हजार दरका नक्कली भारुसहित ६...

बैंकिङ प्रणालीमा थपियो २ खर्ब पुँजी
शनिबार, ११ जेठ २०७६

काठमाडौं- चार वर्षको अवधिमा बैंकिङ प्रणालीमा झन्डै २ खर्ब रुपैयाँ पुँजी थपिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने...

मोबाइल बैंकिङ गर्दा दैनिक ५० हजारसम्म कारोबार गर्न पाइने
शुक्रबार, १० जेठ २०७६

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ लगायतका विद्युतीय माध्यमबाट गरिने भुक्तानी सम्बन्धी कारोबारको सीमा बढाएको छ ।  अब मोबाइल बैंकिङ गर्दा प्रतिदिन अधिकतम ५० हजार रुपैयाँसम्मको...

कामना सेवा विकास बैंक र बैंक अफ काठमाडौं क्यापिटलबीच सम्झौता
शुक्रबार, १० जेठ २०७६

कामना सेवा विकास बैंकले ग्राहकहरुको आवश्यकता र सेवालाई मध्यनजर गर्दै निक्षेप सदस्य सम्बन्धी कार्य गर्न बैंक अफ काठमाडौं क्यापिटल मार्केट लि.सँग सम्झौता गरेको छ । ...

कोशी प्रभावितको राहतका लागि आएको रकम बिचैमा झ्वाम !
शुक्रबार, १० जेठ २०७६

कोशी सम्झौताको ६५ बर्ष बिते पनि प्रभावित क्षेत्रका बासिन्दा भने राहत पाउनबाट बञ्चित भएका छन। तत्कालीन राजा महेन्द्र शाह र भारतीय प्रधानमन्त्री जवाहरलाल नहरुबीच सन् १९५४ मा बहुउद्देश्यीय कोशी सम्झौता...

प्रभु बैंकको शाखा चन्द्रौटामा
शुक्रबार, १० जेठ २०७६

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्नुका साथै गाउँ गाउँमा बैंकिङ्ग पहुँच पुर्याउने क्रममा प्रभु बैंक लि. ले कपिलवस्तु जिल्लाको...

सिभिल बैंकको शाखा अर्जूनधारामा
शुक्रबार, १० जेठ २०७६

सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरि कुमार राना मगरले गरेका हुन् ।  “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका...

मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त
शुक्रबार, १० जेठ २०७६

काठमाडौं– मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् । बज्राचार्यले यस विकास बैंकमा नियुत्त हुनु अघि गण्डकी विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको...

एनआईसी एशिया बैंक र भेनस हस्पिटलबीच सम्झौता
विहीबार, ०९ जेठ २०७६

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता
विहीबार, ०९ जेठ २०७६

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिटेन्स सेवा सुरु भएको छ । सम्झौता पश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण...

सिभिल बैंक लिमिटेड र लिडरशिप एकेडेमी नेपालबीच सम्झौता
विहीबार, ०९ जेठ २०७६

सिभिल बैंकले दक्ष कर्मचारी नै सबल बैंकिंगको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले “लिडरशिप एकेडेमी नेपाल”संग सहकार्य गर्न सम्झौता गरेको छ ।  “राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन”,...