aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
रुसमा १ लाखभन्दा बढी नागरिकले कोभिड १९ को खोप लगाए
शुक्रबार, १९ मंसिर २०७७

रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको...

रुसमा १ लाखभन्दा बढी नागरिकले कोभिड १९ को खोप लगाए
शुक्रबार, १९ मंसिर २०७७

सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो ।  यसरी रुस कोभिड १९ विरुद्धमा खोप...

कोरोनामुक्त भएको ४ दिनपछि पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको मृत्यु
विहीबार, १८ मंसिर २०७७

कोरोना भाइरसको संक्रमण मुक्त भएको ४ दिन पछि पूर्वगृहमन्त्री नैनबहादुर स्वाँरको मृत्यु भएको छ । स्वाँरको बिहीबार बिहान काठमाडौंको बानेश्वरस्थित घरमै मृत्यु भएको हो । ...

थप १३४३ जनामा कोरोना पुष्टि, २१११ जना निको भए
विहीबार, १८ मंसिर २०७७

नेपालमा १३४३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३४३ जना नयाँ संक्रमित थपिएका हुन् । ...

बेलायतमा कोभिड १९ विरुद्धको खोप प्रयोगका लागि अनुमित
बुधबार, १७ मंसिर २०७७

समाचारमा जनाइएअनुसार बेलायतले अनुमति दिएसँगै अब यो खोप आगामी हप्ताबाट नै बेलायतमा प्रयोग गरिने भएको हो ।आगामी केही दिनमा यो खोप बेलायतमा आउने र सन् २०२१ मा उक्त कम्पनीले बेलायतका...

थप १४९० जनामा कोरोना पुष्टि, १५६७ जना निको भए
बुधबार, १७ मंसिर २०७७

नेपालमा १४९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४९० जना नयाँ संक्रमित थपिएका हुन् । ...

जापान निवासी सबैले कोरोना विरुद्धको खोप निःशुल्क पाउने
बुधबार, १७ मंसिर २०७७

जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने...

कोरोना बिरुद्धको खोप तुरुन्तै बजारमा नआउने, यूरोपेली देशको नियामकबाट अवरोध
बुधबार, १७ मंसिर २०७७

समाचारमा उल्लेख भए अनुसार उनीहरुले अझै थप तयारी गर्न तथा त्यसका लागि परीक्षणको भरपर्दो र विश्वसनीय मापदण्डका साथ काम गर्न भनेका छन् । फाइजर, बायोएनटेक तथा मोडेर्नाको खोपको औपचारिक मूल्यांकन...

खोप आयो भनेर दंग पर्नु बेकार, कोरोनाबाट भन्दा खोपबाट बच्न जरुरी
बुधबार, १७ मंसिर २०७७

धेरै विद्वानहरुले भनिरहेका छन्– खोपले कोभिडको उपचार गर्दैन । मानिसहरूलाई कोभिड सर्नबाट रोक्दैन । खोपहरूले कोभिड सम्बन्धी अस्पताल भर्ती हुनु नपर्ने बनाउँदैन ।  कोभिडबाट हुने मृत्युलाई यसले रोक्दैन । ...

हप्तामा दुई दिन मात्र स्वाब संकलन गरिने
बुधबार, १७ मंसिर २०७७

कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहे पनि इलाममा भने हप्ताको दुई दिन मात्रै कोरोना परीक्षण गरिने भएको छ । स्वाब संकलन गरेर ल्याब टेष्टका लागि झापाको भद्रपुर र मोरङको विराटनगर पुर्याउनु...

फाइजर र बायोएनटेकद्वारा युरोपेलीमा खोप लगाउनका लागि अनुमति माग
मंगलबार, १६ मंसिर २०७७

गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए । कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्नेगरी अमेरिकी खाद्य तथा...

अमेरिकाले २ वर्षमा तयार गर्ने भनेको यो रोगको खोप अहिलेसम्म किन बनेन ?
मंगलबार, १६ मंसिर २०७७

एचआईभीको सम्पर्कपछि बिरामीको रिकभरी लगभग असम्भव जस्तै भएको छ । एचआईभीलाई कुनै प्रतिरक्षा प्रतिक्रियाको अभावको कारण वैज्ञानिकहरु शरीरमा एन्टिबडीको उत्पादनको नक्कल गर्न सक्ने खोपहरू बनाउन सक्दैन । ...

थप १३०४ जनामा कोरोना पुष्टि, २०७३ जना निको भए
मंगलबार, १६ मंसिर २०७७

नेपालमा १३०४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३०४ जना नयाँ संक्रमित थपिएका हुन् । ...

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएको अमेरिकी विज्ञको दाबी
मंगलबार, १६ मंसिर २०७७

उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप...

नेपालमा कतिले पाउँछन् कोरोना भाइरस विरुद्धको खोप ?
मंगलबार, १६ मंसिर २०७७

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ विरुद्धको खोप ७२ प्रतिशत जनतालाई उपलब्ध गराउने बताएका छन् । भरतपुर अस्पतालको आज आकस्मिक सेवा भवन र सरुवा रोग सेवा भवनको शिलन्यास कार्यक्रमलाई सम्बोधन...

७२ प्रतिशत जनतालाई कोभिड खोप उपलब्ध गराउँछौँ  ः मन्त्री ढकाल
सोमबार, १५ मंसिर २०७७

“कोरोनाबाट बच्नका लागि सामाजिक दूरी नै महत्वपूर्ण रहेको छ”, उनले भने, “कुनै जात, धर्म, लिङ्ग, आस्थाका आधारमा यो रोग लाग्ने होइन, साझा मोर्चाबाट काम गरेर रोगलाई नियन्त्रण गर्नुपर्छ ।” सरकारले...

कोरोनाबाट थप २९ जनाको मृत्यु, मृतकको संख्या १५०८ पुग्यो
सोमबार, १५ मंसिर २०७७

कोरोना भाइरसका कारण थप २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...

थप १४७४ जनामा कोरोना पुष्टि, १९३१ जना निको भए
सोमबार, १५ मंसिर २०७७

नेपालमा १४७४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४७४ जना नयाँ संक्रमित थपिएका हुन् । ...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो
सोमबार, १५ मंसिर २०७७

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७७२ जना थप व्यक्तिमा कोरोना...

थप १२५५ जनामा कोरोना पुष्टि, १४०४ जना निको भए
आइतबार, १४ मंसिर २०७७

नेपालमा १२५५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १२५५ जना नयाँ संक्रमित थपिएका हुन् । ...