aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
कुनै पनि खोप ९५ प्रतिशत सफल हुनुको अर्थ के हो ?
मंगलबार, ०९ मंसिर २०७७

करिब १०० वर्ष पहिले वैज्ञानिकहरूले खोप परीक्षणको लागि नियमहरू बनाएका थिए । यस प्रक्रिया अन्तर्गत केही स्वयंसेवकहरूलाई वास्तव मै परीक्षणमा भ्याक्सिन दिइन्छ । जबकि कसैलाई प्लेसबो अर्थात् कृत्रिम भ्याक्सिन दिइन्छ...

थप १७९० जनामा कोरोना पुष्टि, २७९१ जना निको भए
मंगलबार, ०९ मंसिर २०७७

नेपालमा १७९० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १७९० जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोना परीक्षणका लागि काठमाडौंका टोलटोलमा मोबाइल भ्यान
मंगलबार, ०९ मंसिर २०७७

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई अझ बढी प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाले टोलटोलमा मोबाइल भ्यान सञ्चालन गरी स्वाब सङ्कलन शुरु गरेको छ ।  जाडो बढेसँगै काठमाडौँमा कोरोनाको जोखिम थप बढेकाले...

२० लाखको स्वास्थ्य सामग्री सहयोग
मंगलबार, ०९ मंसिर २०७७

कोरोना भाइरसविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ । भरतपुर अस्पताललाई कोकाकोला फाउण्डेशन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।

साउदीमा अपरेसन गर्न अपरेसन थेएटरमा पसेका डाक्टरको मृत्यु
मंगलबार, ०९ मंसिर २०७७

इलेक्ट्रोकार्डियोग्राम गरिएपछि उनले बिरामीको अपरेशन गरे कि गरेनन् भन्ने स्पष्ट भएको छैन । अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मजिद अल शहरीलाई उद्धृत गर्दै अल वतनले लेखेको छ, “एक बिरामीको शल्यक्रिया...

बेलायती प्रधानमन्त्रीद्वारा सामुहिक कोरोना परीक्षणको घोषणा
मंगलबार, ०९ मंसिर २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको सामुहिक परीक्षण गर्ने योजना घोषणा गरेका छन् । कोरोना भाइरसको सङ्क्रमण धेरै फैलिएकोजस्तो देखिएका क्षेत्रलाई केन्द्रित गरेर आम परीक्षण गरिने उनले सोमबार घोषणा गरेका...

पाकिस्तानका शैक्षिक संस्थाहरु फेरी बन्द, परीक्षा स्थगित
मंगलबार, ०९ मंसिर २०७७

कोरोना भाइरसका सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ । सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुनेभएका हुन् ।...

अस्ट्राजेनिका/अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत सफल
सोमबार, ०८ मंसिर २०७७

बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको...

थप १९८० जनामा कोरोना पुष्टि, ३०४३ जना निको भए
सोमबार, ०८ मंसिर २०७७

नेपालमा १९८० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १९८० जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोना संक्रमणबाट बीपी प्रतिष्ठानमा दुई जनाको मृत्यु
सोमबार, ०८ मंसिर २०७७

कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । ...

अमेरिकी नागरिकले डिसेम्बरमा कोरोना विरुद्धको खोप लगाउन पाउने
सोमबार, ०८ मंसिर २०७७

कोरोना भाइरस विरुद्धको खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन्। अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले उक्त जानकारी दिएको बीबीसीले जनाएको...

नेपालमा अझै धेरै संक्रमित परीक्षणमा छुटेको दाबी
सोमबार, ०८ मंसिर २०७७

कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको छ...

पाकिस्तानमा कोभिड–१९ को दोस्रो लहर, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह
आइतबार, ०७ मंसिर २०७७

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहरसँगै महामारीबाट बच्न आवश्यक सावधानी अपनाउन आइतबार आग्रह गरेका छन् । उनले सरकारी अधिकारी, पाकिस्तानी जनता र विपक्षी दलहरूलाई पनि महामारीबाट बच्न...

चिकित्सकमा कोरोना सङ्क्रमण भएपछि हुम्ला जिल्ला अस्पताल बन्द
आइतबार, ०७ मंसिर २०७७

एकजना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । आज बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा...

चार ल्याबलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालयको निर्देशन
आइतबार, ०७ मंसिर २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार ल्याबलाई ४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले स्टार अस्पताल, सेन्ट्रल डाइनोस्टिक ल्याबोटरी, सूर्या हेल्थ केयर र ह्याम्स...

कोरोना परिक्षण गर्न संकलन गरिएको स्वाब अब फ्याक्न नपाइने
आइतबार, ०७ मंसिर २०७७

कोरोना भाइरसको परिक्षणका लागि संकलन गरिएको स्वाब अब फ्याक्न नपाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कोरोना परिक्षणका लागि लिइएको स्वाब प्रयोगशालाले तत्काल फ्याक्न नपाउने...

उपत्यकामा आज पनि ९५७ जना संक्रमित थपिए
आइतबार, ०७ मंसिर २०७७

काठमाडौं उपत्यकामा थप ९५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९५७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ...

कोरोना संक्रमणबाट हालसम्म नेपालका तीन वरिष्ठ डाक्टरको मृत्यु
आइतबार, ०७ मंसिर २०७७

नेपालमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म तीन जना वरिष्ठ डाक्टरहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा वरिष्ठ बालरोग विशेषज्ञ डा. नारायाण बहादुर थापा र वरिष्ठ मुटुरोग विशेषज्ञ सुनिल झाको यसअघि नै...

थप १६६९ जनामा कोरोना पुष्टि, ५६९९ जना निको भए
आइतबार, ०७ मंसिर २०७७

नेपालमा १६६९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १६६९ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोना उपचारः रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति
आइतबार, ०७ मंसिर २०७७

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन सिफारिस गरेको छ । कोरोनाका कारण स्वास्थ्य जोखिम निकै रहेका...