काठमाडौं महानगरले आजबाट स्वाब संकलनका लागि मोवाइल भ्यान सञ्चालनमा ल्याएको छ । महानगरले उपलब्ध गराएको सवारी साधनमा नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले पोजेटिभ एअर प्रेसर मेन्टेन्ड कक्ष जडान गरेर...
ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ । जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ...
कम्पनीका कार्यकारी अधिकारी (सीईओ) स्टेफन बांसेलले भने खोपको मागका आधारमा यसको मूल्य तय हुने बताएका छन् । जर्मन साप्ताहिक पत्रिका वेल्ट एम सोन्टागसँग कुराकानीमा स्टेफनले खोपको मूल्य १० देखि ५०...
काठमाडौं महानगरपालिकाले आइतबारदेखि निःशुल्क पीसीआर परीक्षण शुरु गर्ने भएको छ । महानगरले भोलि आइतबारदेखि कोभिड परीक्षणको लागि स्वाब संकलन गर्न लागेको हो । नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरूको निःशुल्क...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर मात्र २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय सक्रिय संक्रमितको संख्या घट्दै गएको हो । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने...
यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको पुर्वसन्ध्यामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो । त्यसैगरी ट्रम्पपत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अरु केही सदस्यहरु समेत...
डब्ल्यूएचओ विशेषज्ञ प्यानलले मेडिकल पत्रिका बीएमजेलाई भने, “अहिलेसम्म कुनै पनि औषधि उपचार प्रणालीले बिरामीहरूलाई सुधार गर्ने कुनै प्रमाण छैन।“ डब्ल्यूएचओको विश्वव्यापी परीक्षण नतिजा बाहिर आएपछि विशेषज्ञ प्यानलले यी सिफारिसहरू गरेको...
मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको यहाँका अधिकारीले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य सम्बन्धी उपमन्त्री ह्युगो लोपेज गटेलले सो कुराको जानकारी गराएका छन् । उनले बिहीबार दिएका...
भारतको हरियाणा प्रान्तका स्वास्थ्यमन्त्री अनिल बिजले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । बायोटिक कम्पनीको कोभ्याक्सिनको अन्तिम परिक्षणको रुपमा भारतमा स्वयम्सेवकहरुले यो खोप लागइरहेका छन् । सोहि क्रममा स्वास्थ्य मन्त्रीले...
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या ९० लाख नाघेको छ । शुक्रबार मात्रै ४५ हजार ८८२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । कुल सङ्क्रमणमुक्त भएकाहरुको संख्या भने ८४ लाख भन्दा बढी...
पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९४५ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १६ हजार...
काठमाडौं उपत्यकामा थप ११०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८४ जना महिला र ६२३ जना पुरुष गरि थप ११०७...
नेपालमा १९४५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १९४५ जना नयाँ संक्रमित थपिएका हुन् । ...
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणबाट हेटौँडालगायत वाग्मती प्रदेशमा हालसम्म ६३१ जनाको मृत्यु भइसकेको छ । वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार वाग्मती प्रदेशमा एक लाख १७ हजार १९७...
कोरोना भाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर ननिस्कन...
उनका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ । यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ,...
पूनावालाले भने, ’यो खोप टी–सेलमा राम्रोसँग काम गरिरहेको छ, जुन दीर्घकालीन प्रतिरक्षा र एन्टिबडी निर्माण प्रतिक्रियाको लागि आवश्यक मानिन्छ । यद्यपि यो खोपले कति लामो समयसम्म काम गर्छ भन्ने विषय...
भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । एएनआईका अनुासर मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिएका छन्...
विश्व कोरोना भाइरसको महामारीसँग लडिरहेको छ । आर्थिक विनाससँगै करोडौँ मानिसहरु संक्रमित भएका छन् भने लाखौँले ज्यान गुमाइसकेका छन् । यतिबेला विश्वका विभिन्न औषधि कम्पनी कोरोना भाइरविरुद्ध खोप निर्माणमा जुटिरहेका...
कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तरर्गत कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, विरामी र स्वयंसेवकहरुको सुरक्षा अभिबृद्धिको लागि विभिन्न अस्पतालहरु र स्वयंसेवकहरुलाई सुरक्षा सामग्री र उपकरण हस्तान्तरणको...