aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
आज कुन प्रदेशमा कति संक्रमित थपिए ? (विवरणसहित)
विहीबार, ०४ मंसिर २०७७

पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१०३ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख १५ हजार...

उपत्यकामा थप १२२९ जनामा कोरोना संक्रमण
विहीबार, ०४ मंसिर २०७७

काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५१३ जना महिला र ७१६ जना पुरुष गरि थप १२२९...

थप २१०३ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु
विहीबार, ०४ मंसिर २०७७

नेपालमा २१०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २१०३ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही हुन्छः स्वास्थ्य मन्त्रालय
विहीबार, ०४ मंसिर २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको लक्षणसहितका संक्रमितहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ।  बुधबार मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्ने सबै कोभिड अस्पतालहरुलाई परिपत्र जारी गर्दै कोरोनाको...

भारतमा कोभिड–१९ बाट २४ घण्टामा ५८५ जनाको मृत्यु
विहीबार, ०४ मंसिर २०७७

भारतमा केही दिनयता कोरोनाभाइरसबाट संक्रमितको संख्यामा केही कमी आएको देखिए पनि पछिल्लो २४ घण्टामा फेरि संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ । ...

कोरोना संक्रमण बढेसँगै अमेरिकामा अस्पतालमा बेड पाउन छाड्यो
विहीबार, ०४ मंसिर २०७७

१३ लाख ५३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । अमेरिकामा मात्र २ लाख ५६ हजार मानिसको मृत्यु भइसकेको छ । द गार्डिनको रिपोर्टका अनुसार अमेरिकाका विभिन्न राज्यमा संक्रमितको संख्या बढेका...

चिनियाँ भ्याक्सिनको मध्य चरणको परीक्षण सफल
विहीबार, ०४ मंसिर २०७७

कोभिड–१९ विरुद्ध चीनले विकसित गरेको खोपले मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोपहरू तयार गरिरहेको छ । तीमध्ये केही खोप स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएका...

थप १४४२ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु
बुधबार, ०३ मंसिर २०७७

नेपालमा १४४२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४४२ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोना परिक्षणको नयाँ विधिः घरमै परिक्षण, ३० मिनेटमै नतिजा
बुधबार, ०३ मंसिर २०७७

अमेरिकामा कोरोना भाइरसको तिब्र परीक्षणका लागि सरकारको आधिकारिक निकायले अनुमति दिएको छ । आपतकालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी मंगलबार पहिलो पटक यस्तो अनुमति प्रदान गरिएको हो । घरमा...

कोरोना कहरले फेरियो व्यवसाय
बुधबार, ०३ मंसिर २०७७

दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा बितेका आठ महिनासम्म टेन्ट हाउसको व्यापार सुनसान बनेपछि...

लामो समयसम्म शुन्य रहेको हुम्लामा पनि समुदायस्तरमै कोरोना सङ्क्रमण फैलियो
बुधबार, ०३ मंसिर २०७७

यस्तै दुई कोरोना सङ्क्रमितलाई महँगो हवाईभाडा रु १०÷१० लाख तिरेर हेलिकोप्टरमार्फत काठमाडौं उद्धार गरिएको छ । नाम्खाको याल्वाङ जिल्लाबाट चिकित्सकको टोली खटिएको भए पनि यो महामारीलाई नियन्त्रणमा लिन नसकिएको बताइएको...

जलवायु परिवर्तन कोभिडभन्दा कडा चुनौती
मंगलबार, ०२ मंसिर २०७७

उनले भने, “विश्वले हाल सामना गरेको महामारीको समस्या निकै गम्भीर हो । यसका कारण १३ लाख भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।” उनले थपे, “ आइएफआरसीका विज्ञहरूले मानव जीवन...

२४ घण्टामा ५०२ जना नयाँ कोरोना संक्रमित पुष्टि
मंगलबार, ०२ मंसिर २०७७

यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् भने थप १७ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार...

उपत्यकामा ३ सय ३९ नयाँ कोरोना संक्रमित फेला परे
मंगलबार, ०२ मंसिर २०७७

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ३९ संक्रमित थपिएका हुन् । यो सहित काठमाडौंमा ७८ हजार ९ सय ३९, जना, ललितपुरमा ११ हजार ४ सय ७१, भक्तपुरमा ७ हजार...

कोभिड–१९ बाट विश्व स्वास्थ्य सङ्गठनका ६५ कर्मचारी सङ्क्रमित
मंगलबार, ०२ मंसिर २०७७

डब्लुएचओले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको जानकारी अनुसार सङ्क्रमण पुष्टि भएका सवैलाई पर्याप्त उपचारको व्यवस्था गरिएको छ । त्यसैगरी उनीहरुसँग सम्पर्कमा रहेकाहरूलाई पनि परीक्षण गराउने र स्वास्थ्य सतर्कता अपनाउन लगाउने पनि...

डब्ल्यूएचओले बल्ल थाहा पायो र भन्न थाल्यो अब लकडाउन नगरौं
मंगलबार, ०२ मंसिर २०७७

कोभिड १९ माहमारीबाट बच्चलाई शुरुमा लकडाउन गरेपनि अहिले सबै जसो देशले लकडाउन हटाइसकेका छन । लकडाउन हटाएर अधिकांश देशहरूले अब आफ्नो आर्थिक गतिविधि सुचारु गर्न थालिसकेका छन् । विशेष गरी...

दिल्ली सरकारले विवाहमा जाने जन्तीको संख्या घटायो
मंगलबार, ०२ मंसिर २०७७

दिल्लीमा पछिल्लो २४ घण्टामा ९९ जना व्यक्तिको मृत्यु भएको छ । जुन महाराष्ट्र भन्दा बढी हो । यसबाट अनुमान लगाउन सकिन्छ कि यस महिना हरेक चार घण्टामा एक जना मान्छे...

बाँकेमा कोरोनाबाट ७४ को मृत्यु
मंगलबार, ०२ मंसिर २०७७

बाँकेका विभिन्न कोरोना विशेष अस्पतालमा भर्ना भएका १०७ बिरामीमध्ये ४७ जनाको अवस्था सिकिस्त रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा ३५ र शिक्षण अस्पताल कोहलपुरमा १२ गरी ४७ कोरोना सङ्क्रमित बिरामीको...

पिफ्जरको अर्को खोप पनि ९० प्रतिशत प्रभावकारी
मंगलबार, ०२ मंसिर २०७७

पछिल्लो खोपको पहिलो डोज अमेरिकामा ३० हजार मानिसमा दिइएको र चार हप्ताको फरकमा आधा मानिसलाई दोस्रो डोज दिइएको थियो र बाँकीलाई भने ‘डमी’ सुइ दिइएको थियो । ...

महामारी अन्त्य हुन अब खोपले मात्रै पुग्दैन : विश्व स्वास्थ्य संगठन
मंगलबार, ०२ मंसिर २०७७

विश्व स्वास्थ्य संगठनको  शनिबारको तथ्याङ्क अनुसार विश्वमा गत शुक्रबारको २४ घण्टामा छ लाख ४५ हजार ४१० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र यस पहिलेको सङ्क्रमितको उच्चतम सङ्ख्या नोभेम्बर ७ मा छ...