कोरोना भाइरस संक्रमणका कारण झाको सोमबार र थापाको आइतबार मृत्यु भएको विज्ञप्तीमा उल्लेख छ । कोरोना संक्रमण भएका विरामीहरुको स्वास्थ्य जाँच गर्नेक्रममा चिकित्सकद्वयलाई संक्रमण पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा...
यो संगै नेपालमा कुल संक्रमित संख्या दुई लाख १० हजार ९७३ पुगेको छन। २४ घण्टामा ९ जनाको संक्रमणबाट मृत्यु पुष्टि भएको छ भने नेपालमा मृत्यु हुनेको संख्या १ हजार २३०...
साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक समेत रहनु भएका डा फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरस विरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट भइनसकेको बताए । फाउस्टले बेलायतमा हुने परीक्षणमा...
निगमले उडान गर्ने गन्तब्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मान्यताप्राप्त प्रयोगशालाबाट पिसीआर परीक्षण गरी ७२ घण्टा भित्रको रिपोर्टलाई मान्यता दिने गरेको छ । निगमले अन्तर्राष्ट्रियतर्फ दुई थान वाईड बडी ए ३३०...
नेपालमा १९४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १९४६ जना नयाँ संक्रमित थपिएका हुन् । ...
संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ४२ हजार ४३५ जनको मृत्यु भएको छ । अमोरिकामा १ करोड ५ लाख ५५ हजार ४६९ व्यक्ति...
पछिल्लो २४ घण्टामा थप २१ सय ११ जना नयाँ कोरोनाको नयाँ संक्रमण थपिएका छन । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ सय ११ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।
कोभिडका कारण रोजगारी गुमाएकालाई काठमाडौं महानगरपालिकाले श्रममा आधारित रोजगारी दिने भएको छ । महानगरले आज शुक्रबार एक सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । महानगरले...
प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् । सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको...
नेपालमा १९१३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १९१३ जना नयाँ संक्रमित थपिएका हुन् । ...
तर उनले अमेरिकी व्यावसायिक कम्पनीहरूले बनाएको खोपका भण्डारणका लागि चाहिने पूर्वाधार उपलब्ध नभएको स्वीकारे । उनी भन्छन्, “दुईदेखि १० डिग्रीसम्म नेपालमा विभिन्न खोपहरू अहिले पनि राख्ने गरिएको छ। त्यसमा हामीलाई...
मोरङमा पछिल्लो १२ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन जना, मोरङको बुढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा...
मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा ती नेपाली खेलाडीमा कोरोना देखिएको अखिल...
उक्त तथ्यांकअनुसार क्यालिफोर्नियामा मात्र ९ लाख ८९ हजार ४३२ जना कोभिड १९ का संक्रमित देखिएका छन् ।त्यसैगरी सो राज्यमा १८ हजार ६६ जना व्यक्ति उक्त संक्रमणका कारण मृत्यु भएको बताइएको...
सरकारले होम आइसोलेशनमा रहेका कोभिड–१९ सङ्क्रमितको उपचारका लागि स्वास्थ्य संस्थालाई सूचीकृत हुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले आज सूचना प्रकाशन गरी...
सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि यो आर्थिक वर्षमा ६ अर्ब ८१ करोड रूपैयाँ निकासा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले आर्थिक वर्ष...
सरकारले कोरोना बीमा गरेकाको बाहेक अन्यको निशुल्क परिक्षण र उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्डा डा. जागेश्वर गौतमले कोरोना बीमा गरेकाको बाहेक अन्यको निशुल्क परिक्षण र...
काठमाडौं उपत्यकामा थप १२६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १२६१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । ...
पालमा २५६९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २५६९ जना नयाँ संक्रमित थपिएका हुन् । ...
भारतमा कोरोना भाइरसबाट सक्रिय सङ्क्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १०६ दिन यताको...