स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी नियमित प्रेस ब्रिफिङमा भने, “खोप बनिसकेपछि नेपाल सरकारले आफ्नै पहलकदमीमा नेपालमा खोप उपलब्ध गराउँछ । ...
कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा तिलाठी कोइलाडी गाउँपालिका ५ का ६८ वर्षीय पुरुष रहेका छन् । ...
स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले दशैँ घर जाँदा वा पर्व मनाउँदा विशेष ख्याल गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कतै तपाइले दशैँमा...
अष्ट्रेलियाले न्युजिल्याण्डतर्फको सीमा खुला गर्ने जानकारी गराएसँगै अष्ट्रेलियाका पनि न्यु साउथ वेल्स र उत्तरी क्षेत्रको पर्यटकीय क्रियाकलापमा बृद्धि हुने जनाइएको छ । ...
कोरोना संक्रमणको कारण एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृतयु हुनेमा हुनेमा प्रादेशीक अस्पताल सुर्खेतमा कार्यरत डा.हरी प्रसाद सापकोटा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३ हजार ३०७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा निको हुनेको यो संख्या अहिलेसम्मकै धेरै...
पछिल्लो २४ घण्टामा २७२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२२ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको...
काठमाडौं उपत्यकामा थप १६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९४३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।...
नेपालमा २७२२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २७२२ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा...
कोरोना भाइरसका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएकासँगै उनी पनि कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोना भाइरसबाट...
नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा बिहिबार कोरोना जितेर डिस्चार्ज भएका छन् । १७ दिन लामो अस्पतालको बसाइपछि उनी बिहिबार स्टार अस्पिटलबाट डिस्चार्ज भएका हुन् । ...
सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५९ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३७ हजार ५६ जनाको ज्यान गएको छ । यस्तै कर्नाटकमा एक लाख १० हजारभन्दा बढी व्यक्ति सक्रिय...
व्हाइट हाउसका डोनाल्ड हम्पका व्यक्तिगत सल्लाहकार होप हिक्स पनि शुक्रबार कोरोना संक्रमित भएका छन् । यस पछि डोनाल्ड ट्रम्पले ट्वीटमा गर्दै, ‘ कोरोनाले संक्रमित भएपछि अब म र मेलानियाले पनि...
कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमङ्गल समालले जानकारी दिए । उनले भने, “अहिले आकस्मिकबाहेक अरु सेवा पनि अस्पतालबाट बन्द गरिएको छ...
कोरोना भाइरसविरुद्धको खोप बनेर प्रयोगमा आए पनि जनजीवन सामान्य बन्न अझै एक वर्ष लाग्ने वैज्ञानिकले बताएका छन्। खोप आएपछि महामारी साम्य हुने आशामा विश्व समुदाय रहेका बेला रोयल सोसाइटी डेल्भ...
कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असोज ११ गते कोरोना पोजिटिभ देखिएर होम आइसोलेसनमै बसेका रुपन्देहीको सैनामैना ७ रामापुरका ६० वर्षीय पुरुष रहेका छन्...
कोरोना भाइरस मानिसको शरीरभित्रबाहेक सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने चिकित्सकले जनाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको भिडियामो डा....
सर्वोच्च अदातलले आम नागरिकको पीसीआर परीक्षण शुल्क नलिन आदेश दिएको छ । सर्वोच्च अदालतले सबै नेपालीको कारोना संक्रमणको पीसीआर परीक्षण निःशुल्क गर्न आदेश दिएको हो । ...
कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो...