aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
मंगलबार, १३ असोज २०७७

पछिल्लो २४ घण्टामा १५१३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५१३ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७६ हजार २५८ पुगेको...

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, १३ असोज २०७७

नेपालमा १५१३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १५१३ जना नयाँ संक्रमित थपिएका हुन् । ...

कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ४९१ पुग्यो
मंगलबार, १३ असोज २०७७

कोरोना भाइरसका कारण थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...

बढ्न थाल्यो उपत्यकामा भीडभाड
मंगलबार, १३ असोज २०७७

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले झण्डै २० हजार सवारीसाधान उपत्यका भित्रिने र सोही हाराहारीमा बाहिरिने गरेको छ । सोमबार  उपत्यकामा चार हजार ५८३ सवारीमा १९ हजार ९०० यात्रु भित्रिएका...

अब कोरोना परीक्षणको नतिजा १५ देखि २० मिनेटमै आउनेछ: डब्ल्यूएचओ
मंगलबार, १३ असोज २०७७

स्वास्थ्य सामग्री र पूर्बाधारको अभाव तथा प्रयोगशाला व्यवस्थित नभएका राष्ट्रमा उक्त प्रबिधिको प्रयोग गरी कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन सहज हुने संगठनले जनाएको छ । उत्पादकसँगको सहमतिमा आगामी छ महिनाभित्र...

कोरोना संक्रमणबाट बिपी प्रतिष्ठानमा एक महिलाको मृत्यु
मंगलबार, १३ असोज २०७७

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज बिहान एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुनवर्षी नगरपालिका–७ की ६८ वर्षीया महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी...

कोरोना रोकथाम तथा उपचारका लागि चन्द्रागिरिको दुई करोड २७ लाख खर्च
मंगलबार, १३ असोज २०७७

चन्द्रागिरि नगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि रु दुई करोड २७ लाख खर्च गरेको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले विश्वव्यापीरूपमा फैलँदै गएको कोभिड–१९ का कारण...

गुमनाम गुर्जो घरघरमाः किन, कति र कसरी खाने ?
मंगलबार, १३ असोज २०७७

मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जोको प्रयोग अहिले बढिरहेको छ । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो । गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ...

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको
मंगलबार, १३ असोज २०७७

सो मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुरा जनाइएको छ । उक्त विज्ञप्तिका अनुसार भारतमा हाल हरेक दिन कम्तीमा पनि ९० हजार जना सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् ।

काठमाडौंमा डर, संक्रमितमध्ये ६० प्रतिशत उपत्यकामा मात्रै
मंगलबार, १३ असोज २०७७

नेपालमा सोमबार थप एक हजार ३५१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ३५१ जनामा...

कोरोना संक्रमणबाट ३८ वर्षीया महिलाको मृत्यु
सोमबार, १२ असोज २०७७

धरान उपमहानगरपालिका–२ की एक कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति भर्ना गरिएका ३८ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका...

‘भाडामा बस्नेलाई पीसीआर परीक्षण गर्न दबाब नदिनू’
सोमबार, १२ असोज २०७७

सरकारले घरबेटीहरुलाई भाडामा बस्नेलाई पीसीआर परिक्षण गर्न दबाब नदिन आग्रह गरेको छ । हिजोको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं उपत्यका भित्रिने सर्वसाधारणलाई...

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ४८१ पुग्यो
सोमबार, १२ असोज २०७७

कोरोना भाइरसका कारण थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो । ...

उपत्यकामा थपिए ८१७ जना कोरोना संक्रमित
सोमबार, १२ असोज २०७७

काठमाडौं उपत्यकामा थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)
सोमबार, १२ असोज २०७७

पछिल्लो २४ घण्टामा १३५१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३५१ जना नयाँ संक्रमित थपिएसंगै नेपालभर कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको...

थप १३५१ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, १२ असोज २०७७

नेपालमा १३५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३५१ जना नयाँ संक्रमित थपिएका हुन् । ...

विराटनगरको नोबेलमा पीसीआर टेष्ट शुरु, शुल्क २ हजार
सोमबार, १२ असोज २०७७

नोबेलमा परीक्षण शुल्क १ हजार ५ सय ५० र स्वाब कलेक्सनको ४ सय ५० गरी कुल २ हजार रुपैयाँ शुल्क कायम गरेको अस्पतालले जनाएको छ । ...

कोरोना मुक्त बन्यो इलाम
सोमबार, १२ असोज २०७७

कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित...

कोरोना संक्रमित ५५ वर्षीय पुरुषको मृत्यु
सोमबार, १२ असोज २०७७

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा न‌‍‍‌‍म्बर ७ बस्ने ५५ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार...

यी हुन् स्वास्थ्यलाई गम्भीर हानि गर्ने ९ स्यानिटाइजर
सोमबार, १२ असोज २०७७

औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि...