aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिए
बुधबार, १० भदौ २०७७

काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३०१ जनामा कोरोना संक्रमण भएको...

थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, १० भदौ २०७७

नेपालमा ८८५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८८५ जना नयाँ संक्रमित थपिएका हुन् । ...

आजै ३ बजेदेखि बेँसीशहरमा निषेधाज्ञा लागु
बुधबार, १० भदौ २०७७

कोरोना सङ्क्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले आज दिउँसो ३ बजेदेखि लागू हुने गरी यही भदौ १७ गते साँझ...

धनी देशहरूले २ अर्ब डोज करोना खोप किने, गरिब मुलुकहरूले के गर्लान् ?
बुधबार, १० भदौ २०७७

बेलायतले पनि यस्तै खोपको ३४० मिलियन खुराकहरू खरिद गरेको छ। तर, कोरोना खोपको निर्माण गरेको दर्जनौँ दाबी भए पनि बजारमा हालसम्म एउटा पनि पूर्ण खोप देखापरिसकेको छैन। विश्वका धनी देशहरूले...

कोरोनाका कारण थप ३ जनाको मृत्यु
बुधबार, १० भदौ २०७७

कोरोना भाइरसका कारण थप ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५४ वर्षीय पुरुष, बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुष...

पाटन अस्पतालमा काठमाडौंका कोरोना संक्रमितको मृत्यु
बुधबार, १० भदौ २०७७

पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।  स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा काठमाडौंका ५४ वर्षीय पुरुषको गएराति ९ बजेर ३० मिनेटमा मृत्यु जनाएको छ । ...

निषेधाज्ञा थप नगर्न ध्यानाकर्षण
मंगलबार, ०९ भदौ २०७७

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा थप नगर्न पोखरा चेम्बर अफ कमर्सले ध्यानाकर्षण गराएको छ । पाेखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले आज...

बनेपामा ५० शय्याको आइसोलेशन कक्ष तयार
मंगलबार, ०९ भदौ २०७७

कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि बनेपा नगरपालिकाले ५० शय्याको आइसोलेसन कक्ष तयार गरेको छ । बनेपा नगरपालिका—५ स्थित बनेपा प्राविधिक शिक्षालय भवनका चार वटा कक्षामा सो आइसोलेसन कक्ष तयार...

कोरोनाबाट काठमाडौंका ३ सहित थप ७ जनाको मृत्यु
मंगलबार, ०९ भदौ २०७७

कोरोना भाइरसका कारण थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ७ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...

काठमाडौं उपत्यकामा थपिए २३२ जना कोरोना संक्रमित
मंगलबार, ०९ भदौ २०७७

काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण भएको...

थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, ०९ भदौ २०७७

नेपालमा ८५५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ८५५ जना नयाँ संक्रमित थपिएका हुन् । ...

पिसीआर किटले नै काम नगरेपछि...
मंगलबार, ०९ भदौ २०७७

कर्णाली प्रदेश सरकारले रुकुम पश्चिमको चौरजहारी प्रयोगशालामा कोभिड —१९ को परीक्षणका लागि भनेर पठाएको किटले काम गर्न सकेको छैन ।  प्रदेश अन्र्तगतको स्वास्थ्य सेवा निर्देशनालयले पिसीआर विधिबाट पाँच सय...

कोभिड र अन्य विरामीहरुलाई छुट्टा–छुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन
मंगलबार, ०९ भदौ २०७७

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्टानका पदाधिकारीहरुसँग आज छलफल गरेको छ । प्रतिष्ठानका बारेमा जनस्तरबाट गुनासो आउन थालेपछि मुख्यमन्त्री राईले वीपीका पदाधिकारीहरु...

देशभर काेराेना सङ्क्रमण बढिरहँदा प्रसूतिगृहमा २०० आइसोलेशन शय्या
मंगलबार, ०९ भदौ २०७७

काठमाडौं उपत्यकालगायत देशभरमा कोभिड–१९ को सङ्क्रमण बढिरहँदा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूगिृह) ले दुई सय आइसोलेसन शय्या बनाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनानुसार अस्पतालले कुपण्डोलस्थित...

कोरोनाका कारण काठमाडौंमा कांग्रेस नेता गोविन्द रञ्जितको मृत्यु
मंगलबार, ०९ भदौ २०७७

कोरोना भाइरसका कारण कांग्रेस नेताको मृत्यु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगर वडा नम्बर २१ का इकाइ सभापति गोविन्द रञ्जितको मंगलबार मृत्यु भएको हो । ...

आइसोलेसनबाट भागे एक कोरोना सङ्क्रमित
मंगलबार, ०९ भदौ २०७७

भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ...

विश्वमा परिक्षणको तेस्रो चरणमा रहेका कोरोना खोपहरुको मूल्य कति कति छ ?
मंगलबार, ०९ भदौ २०७७

चीन नेशनल बायोटेक ग्रुप (सीएनबीजी) का सिनोफर्म कम्पनीले डिसेम्बरसम्म  खोप बजारमा ल्याउने बताएको छ । कम्पनीका सीईओका अनुसार १००० युआनभन्दा कम मूल्यमा भ्याक्सिनको दुई खुराक बजारमा ल्याउने प्रयासमा रहेको बताए...

शेर्पा संघ युकेका अध्यक्षको कोरानाबाट निधन
मंगलबार, ०९ भदौ २०७७

भूतपूर्व गोर्खा सैनिक रहनुभएका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । उनका बुबाआमा भने नेपालमै छन । ...

चार महिनापछि दोहोरियो कोरोना, वैज्ञानिकहरु चिन्तित
मंगलबार, ०९ भदौ २०७७

हङकङमा कोरोना भाइरसका संक्रमित निको भइसकेका एक व्यक्तिलाई साढे ४ महिनापछि फेरि संक्रमण देखिएको छ ।  संक्रमण दोरिनेमा ३० वर्षका व्यक्ति रहेका छन् ।  कोरोना संक्रमण दोहोरिएको पाउनु विश्वकै यो...

भक्तपुरमा काेराेना सङ्क्रमितकाे संख्या ३०७ पुग्याे, मध्यपुरमा अत्याधिक
सोमबार, ०८ भदौ २०७७

भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए । आजसम्म...