काठमाडौं उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोना संक्रमण भएको...
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना...
स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले चार जनामा कोरोना पुष्टि भएको जनाए । ...
कोरोना भाइरस खोपको परीक्षण सफल मात्र मानिन्छ जब यो सबैलाई जानकारी हुनपर्छ यो खोप लगाइसकेपछि कोरोना संक्रमितको सम्पर्कमा जाँदा भाइरस नसरोस । एकै साथ बेलायतमा कोरोना संक्रमण हुने घटनाहरू घट्दैछ...
जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका...
अस्पताल चहार्दाचहार्दै मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सातवटा अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्ज महानगरपालिका–२ छपकैयाकी २० वर्षीया युवतीमा नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा...
कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको अकालमा निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको थियो । शनिबार साँझसम्म...
कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष रहेका छन् । ...
व्यास नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाको (अत्यावश्यकबाहेक) बिदा हुने नगरपालिकाले जनाएको छ । त्यसैगरी सामुदायिक तथा निजी शैक्षिक संस्थाहरु एवं सङ्घसंस्थामा यस नगरपालिकाद्वारा सार्वजनिक बिदा दिने निर्णय भएअनुरुप...
पाईंले धेरै व्यक्तिहरूको ओठमा चिरा चिरा भइरहेको देख्न सकिन्छ । ती व्यक्तिहरुले ओठमा बारम्बार लिप गार्ड लगाइरहन्छन । जुन ड्राई ओठको समस्याको कारण हुन सक्छ । ओठको बारम्बार ड्राईनेस शरीरमा...
कोभिड जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनका बेला पत्रकार विनोदबाबु रिजालले ‘एकान्तबास’ नामक डायरीलाई पुस्तकको रुपमा प्रकाशित गरेका छन् । पत्रकार रिजालले लकडाउन अवधिभर संसारभर र नेपालमा के भयो, के कस्ता...
अलिमेडाका लेखापाल क्यालिफोर्नियाको सुपरवाइजर बोर्डका अनुसार धेरै व्यक्ति संक्रमित भएपछि दुई हप्तासम्म अलग्गै रहन र अलग्गै राख्न नसक्ने कारणले उक्त सहयोग गरेको हो । यस कारणले गर्दा उनीहरूलाई मद्दत गर्ने...
शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन्...
यही साउन १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एउटा कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी थिए। त्यसको पाँच दिनपछि मन्त्री यादवलाई कोभिड–१९ पुष्टि भएपछि उनीसँग ‘क्लोज कन्ट्याक’मा रहका गृहमन्त्रीसहित...
कोरोना खोपको मानव परीक्षण १८ जुनदेखि शुरू भएको थियो जसमा ३८ जना समावेश थिए । पहिलो समूह १५ जुलाईमा र दोस्रो समूह २० जुलाईमा डिस्चार्ज भएका थिए । डब्ल्यूएचओले रसियाको...
काठमाडौं महानगरपालिका वडा नं ५ अन्तरगत हाँडीगाउँ कोटाल टोलमा अर्को सूचना जारी नहुनजेलसम्मको लागि सिल गरिएको छ । राजधनीमा फैलिदै गएको कोरोना संक्रमितमध्ये हाँडीगाउँ कोटाल टोलमा मात्रै ११ जना देखिएपछि...
सबैका साझा र मिलनसार व्यक्तित्वका धनि महतले सामाजिक संजालमा नेपाली समुदायलाई यदि हामीले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाने वाला छैन भनि अपिल गरेका छन...
डाक्टरहरूले दिएको सबै सल्लाहपछि पनि १५ प्रतिशत मानिसहरू तनावमा थिए । तिनीहरू कोरोना भाइरसबाट संक्रमण भइन्छ भन्नेमा त्रसित थिए । स्वास्थ्य अबस्थालाई लिएर वृद्धाहरु बढी तनाव थिए । जसलाई या...
सिपिएल खेल्न गत साता टोबागो पुगेका सन्दिप हाल १४ दिनको क्वारेन्टिनमा बसेका छन । उनीलगायत प्रतियोगिताका सबै खेलाडीलाई होटलमा क्वारेन्टिनका रुपमा राखिएको छ । प्रतियोगिता खेल्ने सबैको कोरोना परीक्षण अनिवार्य...
कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख, प्रहरी निरीक्षक खेमराज राउतले अनिवार्य मास्कको प्रयोग गरी, सामाजिक दूरी कायम राखेर यात्रा गर्न सबैलाई आग्रह गरे । प्रहरीले यात्रुलाई आवश्यक कामबाहेक घरबाहिर ननिस्कन,...