aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
कोरोनाका कारण थप एकको मृत्यु
शुक्रबार, २३ साउन २०७७

कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी अस्पताल विराटनगरमा उपचारका लागि ल्याएकामा जाँच गर्दा मृत्यु भइसकेका ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको...

कारोनाका कारण आज पनि ५ जनाको मृत्यु, मृतकको संख्या ७० पुग्यो
शुक्रबार, २३ साउन २०७७

कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...

काठमाडौं उपत्यकामा एकैदिन थपिए १०६ जना कोरोना संक्रमित
शुक्रबार, २३ साउन २०७७

काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १०६ जनामा कोरोना संक्रमण भएको...

थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, २३ साउन २०७७

नेपालमा ४६४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ४६४ जना नयाँ संक्रमित थपिएका हुन् । ...

काठमाडौंमा कोरोना संक्रमित बढेपछि अस्पतालमा बेड अभाव
शुक्रबार, २३ साउन २०७७

उपत्यकामा दिनहुँ कोरोना भाइरस कोभिड-१९ को संक्रमितको सङ्ख्या बढेपछि कोभिड-१९ तोकिएका (डेडिकेटेड) अस्पतालमा चाप बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित...

गम्भीर लक्षण भएका संक्रमित बढे, आईसीयू र भेन्टिलेटरको संख्या तत्कालै बढाउनुपर्छः नेपाल चिकित्सक संघ
शुक्रबार, २३ साउन २०७७

नेपाल चिकित्सक संघले पछिल्लो समय कोरोना भाइरस सङ्क्रमितमा गम्भीर लक्षण देखिने क्रम बढेको भन्दै भेन्टिलेटरसहितका आईसीयू बेडको सङ्ख्या बढाउन सरकारसँग आग्रह गरेको छ । संघले विज्ञप्तिमार्फत पछिल्लो समय थपिएका सङ्क्रमितमा...

पाटन अस्पतालमा कोरोना संक्रमणका कारण थप दुईको मृत्यु
शुक्रबार, २३ साउन २०७७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु भएको हो । सर्लाही घर...

कोरोनाका कारण २१ वर्षीय युवकको मृत्यु
शुक्रबार, २३ साउन २०७७

कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहा गोलबजार नगरपालिका–१२ बेतौनाका २२ वर्षीय युवक रहेका छन् । कोरोनाबाट सिरहामा मृत्यु भएको यो पहिलो हो। ...

भारतमा कोरोना भयावह बन्दैः संक्रमितको संख्या २० लाख नाघ्यो, ४० हजारभन्दा बढीको मृत्यु
शुक्रबार, २३ साउन २०७७

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ ।  पछिल्लो २४ घण्टामा मात्रै थप ६२ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा संक्रमितको संख्या २० लाख...

प्रदेश १ का कानूनमन्त्री कार्की आइसोलेसनमा
विहीबार, २२ साउन २०७७

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की होम आइसोलेशनमा बसेका छन्। केही दिन पहिले सङ्घीय राजधानी काठमाडौँमा प्रदेश प्रहरी विधेयक पारित भइसकेपछि प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको...

‘कोरोना संक्रमित बढ्दै गए अस्पतालको बेडदेखि स्वास्थ्यकर्मीसमेतको अभाव हुन सक्छ’
विहीबार, २२ साउन २०७७

नेपालमा कोरोना संक्रमणको दर बढ्न थालेपछि सरकारले सुरक्षाका विधिहरु अनिवार्य पालना गर्न भनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले अहिलेकै जसरी संक्रमण दर बढ्दै गएमा नेपालमा...

कोरोनाका कारण थप ५ को मृत्यु, मृतकको संख्या ६५ पुग्यो
विहीबार, २२ साउन २०७७

कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले थप ५ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...

थप ३६० जनामा कोरोना संक्रमण पुष्टि
विहीबार, २२ साउन २०७७

नेपालमा ३६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३६० जना नयाँ संक्रमित थपिएका हुन् । ...

काठमाडौं उपत्यकामा एकैदिन ८७ कोरोना संक्रमित थपिए
विहीबार, २२ साउन २०७७

काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८७ जनामा कोरोना संक्रमण भएको...

संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण
विहीबार, २२ साउन २०७७

संघीय संसद सचिवालयका प्रवक्तालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संसदका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको हो । ...

अख्तियारका २० जना कर्मचारीमा कोरोना संक्रमण
विहीबार, २२ साउन २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस ९कोभिड–१९०को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना...

प्रचण्ड निवासका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण
विहीबार, २२ साउन २०७७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ। प्रचण्ड निवास खुमलटारको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको...

प्रदेश २ का मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि
विहीबार, २२ साउन २०७७

प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । ४४ बर्षिय मन्त्री यादवले एक साताअघि काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री...

अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति
विहीबार, २२ साउन २०७७

मेडिकल सिटीका रुपमा परिचित  चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग पिसिआर जाँच गर्ने प्रयोगशाला रहेका छन् । ...

चार व्यक्तिमा कोरोना पोजेटिभपछि कैलारीमा अनिश्चितकालीन लकडाउन
विहीबार, २२ साउन २०७७

पर्सा, वीरगञ्ज, राजविराजलगायत ठाउँमा कोरोना सङ्क्रमण समुदायमै फैलिएर जुन भयावह स्थिति सिर्जना भएको छ सोही स्थिति यहाँ नआओस् भन्नका निम्ति पूर्व सचेतना अपनाइएको प्रवक्ता चौधरीको भनाइ छ । लकडाउनका बेला...