aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
कोरोनाका कारण कुन देशमा कतिले ज्यान गुमाए ?
आइतबार, २८ बैशाख २०७७

विश्व महामारी कोराना भाइरस (कोभिड–१९) बाट विश्वका ४० लाख बढी मानिस संक्रमित भइसकेका छन्। आइतबार बिहानसम्मको तथ्यांकअनुसार ४० लाख २० हजार ८७८ जनामा संक्रमण पुष्टि भएको हो। ...

भारतमा कोरोना संक्रमणबाट मर्नेको संख्या २१ सय नाघ्यो
आइतबार, २८ बैशाख २०७७

भारतमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २१ सय नाघेको छ । वल्ड्रोमिटरको तथ्याँकअनुसार आइतबार विहानसम्म भारतमा संक्रमणका कारण मर्नेको संख्या २१ सय १ पुगेको हो । ...

सार्कमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार पुग्यो
शनिबार, २७ बैशाख २०७७

यस्तै श्रीलंकामा ८४४ जना सङ्क्रमित रहेका छन् भने ९ जनाको मृत्यु भएको छ । माल्दिभ्समा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमति हुनेहरुको सङ्ख्या ७६६ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ...

आर्थिक सङ्कट गहिरिँदै, कहिले खुल्छ अमेरिका ?
शनिबार, २७ बैशाख २०७७

मेरिल्याण्डका गभर्नर ल्यारी होगानले आफनो सार्वजनिक वक्तव्यमा पुनर्निर्माणको लागि मजवुत आधारशीला तयार पार्दै व्यवसाय पुन सञ्चालनको लागि सुरक्षित अवस्थाको पर्खाइमा रहेको वताउनुभएको छ । मेरिल्याण्डका विद्यालयहरु अगष्ट सम्मलाई वन्द गरिएको...

फेरि थपिए काेराना संक्रमित, संक्रमितकाे संख्या ११० पुग्यो
शनिबार, २७ बैशाख २०७७

उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो । ...

पाँचौँ पटकको कोरोना नतिजा पोजेटिभ
शनिबार, २७ बैशाख २०७७

उनसँगै कोरोना पोजेटिभ देखिएका छोराको पुनःपरीक्षणका क्रममा नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले घर पठाएको छ । उनहरु गत चैत ३ गते बेलायतबाट हङ्कङहुँदै चैत ५ गते पूर्वी चितवनको राप्ती नगरपालिका...

दैनिक मजदुरी गर्ने दुई हजारलाई भोजन
शनिबार, २७ बैशाख २०७७

सामाजिक दूरी कायम कायम गरी व्यवस्थापन गरिएको त्यस स्थानमा मास्क र पिउने पानीसमेत वितरण गरिएको छ ।  पछिल्लो दिनमा काठमाडौँ महानगरपालिकाका केही वडा, ...

भोजपुरमा एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीले पाउदैन् बास
शनिबार, २७ बैशाख २०७७

बस्नका लागि स्थानीयवासीले बास नदिएपछि दिनरात नभनी काम गरेका एम्बुलेन्स चालक जस्तोसुकै अवस्थामा पनि आफ्नै घरमा बस्न पुग्नुपर्ने अवस्था रहेको बताउँछन् । भोजपुरबाट धरान, विराटनगर बिरामी लगेर आइपुग्न १२ देखि...

लकडाउन उल्लघंन गर्ने २ हजार माथी नियन्त्रणमा
शुक्रबार, २६ बैशाख २०७७

काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ४२ महिला सहित  २ हजार ४० जनालाई नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि साझ १७स्०० बजे सम्म उक्त संख्यामा नियन्त्रणमा...

थप एक जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, २६ बैशाख २०७७

थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालगंञ्जका १६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन्...

कोरोनालाई ठिक पार्ने ६ खोप, जसले दिदैछ दुनियाँलाई संकटबाट मुक्ति
शुक्रबार, २६ बैशाख २०७७

खोप, औषधी तथा कोरोना बिरुद्दको प्रतिरक्षा क्षमता विकासका लागि केही पत्ता लाग्छ कि भन्ने आशामा बसेका मानिसहरू अहिले खास गरी ६ वटा त्यस्ता परीक्षणबाट अपेक्षा गरिरहेका छन् जसले जुनसुकै बेला...

हालसम्म १० लाख ४३ हजारले राहत पाए
शुक्रबार, २६ बैशाख २०७७

एक परिवारले चामल ३० किलो,दाल ३ किलो,नुन दुई प्याकेट, खाने तेल दुई लिटर,साबुन ४ वटा र चिनी दुई किलो वितरण गर्ने मापदण्ड मन्त्रीपरिषदले बनाएको थियो । स्थानीय तहले मापदण्ड बमोजिम...

कोरोना जितेर फर्किए उदयपुुरका थप ८ जना
शुक्रबार, २६ बैशाख २०७७

उदयपुरका कोरोना संक्रमित मध्ये ८ जना आज निको भएर फर्किएका छन् । विराटनगरको कोरोना उपचार केन्द्रबाट शुक्रबार एकैपटक ८ जना डिस्चार्ज भएका हुन् । लगातार तीन पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ...

विवाहमा दाइजो मास्क र स्यानिटाइजर
शुक्रबार, २६ बैशाख २०७७

रम्परागत चलिआएको दाइजो प्रथालाई तोड्दै सन्देशमूलक ढङ्गले विवाह गर्न बेहुलापक्ष राजी भएपछि छोरी दिने निर्णय गरेको बेहुलीका बुबा नेत्रपाणि बाँस्तोलाले जानकारी ...

सय योजनालाई सञ्चालनको अनुमति
शुक्रबार, २६ बैशाख २०७७

लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सञ्चालनमा आउने भएका छन् । लकडाउनमा सावधानी अपनाएर निर्माण कार्य अघि बढाउन जिल्ला प्रशासन कार्यालयले १०० बढी आयोजनालाई अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी...

भूपू भारतीय सैनिकलाई २८ करोड पेन्सन वितरण
शुक्रबार, २६ बैशाख २०७७

म्याग्दीका भारतीय सेनाको सेवाबाट निवृत्त भएका ७०० भूपू भारतीय सैनिकलाई रु २८ करोड पेन्सन वितरण गरिएको छ ।  भारतीय राजदूतावासअन्तर्गत बेनीस्थित जिल्ला सैनिक बोर्डले कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका...

भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलिदै, यस्तो छ पछिल्लो अवस्था
शुक्रबार, २६ बैशाख २०७७

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिइरहेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ३६४ मानिस कोरोनाबाट संक्रमित भएका छन् । ...

अमेरिकामा कोरोना कहरः झण्डै ७७ हजारले ज्यान गुमाए, संक्रमितको संख्या १३ लाखनजिक
शुक्रबार, २६ बैशाख २०७७

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणमा उल्लेख्य कमी आउन सकेको छैन । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहाबार मात्रै अमेरिकामा २९ हजार ५३१ जना कोरोना संक्रमित भेटिएका छन् । ...

तातोपानीबाट आवतजावत हुने सवारीको निर्मलीकरण शुरु
शुक्रबार, २६ बैशाख २०७७

कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटीले तातोपानी नाका हुँदै नेपालमा आवतजावत हुने सवारी साधनको निर्मलीकरण शुरु गरेको छ ।  कोरोना भाइरस विश्वभर फैलिएपछि तातोपानी नाका केही...

कोरोना संक्रमित दुई जना थपिए, विराटनगरबाट ८ जना डिस्चार्ज भए
विहीबार, २५ बैशाख २०७७

प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनीहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको...