aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
लकडाउनको ५० औं दिनः संक्रमित १९१ जना, ३ अर्ब बजेट निकासा
मंगलबार, ३० बैशाख २०७७

आज वैशाख ३० गते लकडाउन शुरु भएको ५० औं दिन । आजसम्म १९१ जना कोभिड–१९संक्रमित देखिएका छन् । आज मंगलबार एकै दिन अहिलेसम्म कै सबैभन्दा धेरै ५७ जना कोभिड–१९ संक्रमित...

बाँकेका संक्रमितको दोश्रो रिपोर्ट पनि पोजेटिभ
मंगलबार, ३० बैशाख २०७७

बाँके जिल्लाको पहिलो कोरोना सङ्क्रमित व्यक्तिको दोस्रो परीक्षण पोजेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजेटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका...

यसभन्दा पहिलाका महामारीभन्दा कोभिड १९ विकुल्लै फरक छ : अमेरिकन वैज्ञानिक
मंगलबार, ३० बैशाख २०७७

सन् १७०० को शुरुमा विश्वमा आठ इन्फ्लूएन्जा महामारी देखापरेका थिए । यीमध्ये चार  १९०० देखापरेका थिए । सनु १९००देखि १९१९, १९५७, १९६८ र २००९ २०१० पनि देखापरे । ...

काठमाण्डाैं काेराेनाकाे उच्च जाेखिममा, परिक्षण बढाउने तयारी
मंगलबार, ३० बैशाख २०७७

काठमाण्डाैं । सरकारले सीमित कर्मचारीहरूको भरमा विभिन्न कार्यालयहरू चलाउन पाइने निर्णय गर्दै त्यसका लागि सवारी आवागमनको अनुमति दिएकाे छ । लकडाउन केही खुकुलो पारेर केही सवारीसाधन सञ्चालन गर्न दिइएको पहिलो...

पत्रकार सम्मेलनमा जंगिए ट्रम्प, भने- यो प्रश्न चीनलाई सोध्नु
मंगलबार, ३० बैशाख २०७७

उनले अमेरिकामा अरु देशको तुलनामा निकै धेरै कोरोनाभाइरस परीक्षण भएको अभिव्यक्ति दिएपछि सिबिएस समाचारकी पत्रकार वेइजिया जियाङले उनलाई प्रश्न सोधिन्, ‘दैनिक संक्रमित भेटिएका छन्, सयौँको मृत्यु भएको छ । तर,...

चोम्स्की भन्छन्- ट्रम्पले लाखौँको पिठ्युँमा छुरा हाने, संसारभर मान्छे मारे
सोमबार, २९ बैशाख २०७७

संसार मै कहलिएका समाजशास्त्री तथा बुद्धिजीवी नोम चोम्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै हजारौँ अमेरिकी र विश्वभरका लाखौँ मानिसको मृत्युको लागी दोषी भएको दाबी गरेका छन् । ...

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या १३४ पुग्याे
सोमबार, २९ बैशाख २०७७

सोमबार बेलुका नेपालमा थप १३ जनामा कोरोना संक्रमण भेटिएका छन । सोमबार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

कपिलवस्तु जिल्ला जेठ ५ सम्म सिल
सोमबार, २९ बैशाख २०७७

जिल्ला सुरक्षा समिति वैठकले यस्तो निर्णय गरेको हो । त्यहाँ पछिल्लो समय कोरोना संक्रमण भएका व्यक्तिहरु भेटिएका छन्  ।भारतबाट नेपाल आउने तयारीका साथ यहाँको नाकामा ठुलो संख्यामा नेपालीहरु जम्मा भएको बेला यस्तो निर्णय सार्वजनिक...

सप्तरीका यी युवाले कतिलाई सारे होलान् कोरोना ?
सोमबार, २९ बैशाख २०७७

लकडाउनको समयमा चितवनबाट उनी हिंडेरै डाक्नेश्वरी नगरपालिका – ३ तरहीस्थित घर पुगेका थिए  । त्यसपछी वैशाख ९ गते उनीसहित १३ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।  उनलाई १९ दिनसम्म क्वारेन्टाइनमा राखेर...

सप्तरीका १८ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि
सोमबार, २९ बैशाख २०७७

नेपालमा फेरी १ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संकटबाट जोगिन साउदीले गर्यो कठोर निर्णय
सोमबार, २९ बैशाख २०७७

त्यहाँको सरकारले मूल्य अभिबृदी कर्मा तीन गुनाले बृद्दि समेत गरेको छ । यसअघि ५ प्रतिशत मूल्य अभिबृदी कर लगाउँदै आएकोमा अब १५ प्रतिशत लाग्ने भएको छ । ...

एअर इण्डियाका ५ जना पाइलटमा कोरोना पोजेटिभ
सोमबार, २९ बैशाख २०७७

ती पाइलटहरुले चीनबाट काग्रो फ्लाइटका पाइलट हुन । ५ जना पाइलटहरु भारतको बुम्बाईमा उपचार गराइरहको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ । ...

अलपत्र नेपालीको उद्दारका लागि २० करोड ‘सिडमनी’ माग
आइतबार, २८ बैशाख २०७७

सङ्घका अध्यक्ष कुमार पन्तले मध्यपूर्वमा रहेका नेपाली कामदारको स्वास्थ्यलाई लिएर आफूहरु अत्यन्तै चिन्तित रहेको भन्दै महामारीबाट बच्न सबैको सहयोगको खाँचो औँल्याए । सङ्घका उपाध्यक्ष बद्री केसीले नेपाली कामदारको उद्धारका लागि...

स्विजरल्याण्डको पनि बस्यो बातो, निःशुल्क खाना खान हजारौँको लाइन
आइतबार, २८ बैशाख २०७७

कोरोना भाइरस महामारीका कारण विश्वका धेरै देशको हालत खराब भएको छ । विश्वको सर्वाधिक धनी मुलुकहरू मध्येको एक स्विजरल्याण्डमा नागरिकलाई समेत यो महामारीले निःशुल्क बाँडिएको खानाको भरमा बाँच्नु पर्ने अवस्थामा...

प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगे
आइतबार, २८ बैशाख २०७७

यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्...

लकडाउन खुकुलो भएकै हो ? काठमाडौँ उपत्यकामा बढ्यो चहलपहल
आइतबार, २८ बैशाख २०७७

आइतबार दिउँसोसम्म सवारी पासको दुरुपयोग गर्ने चार पाङ्ग्रे १०२ र दुई पाङ्ग्रे ४५८ गरी ५६० सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । दैनिक ७०० देखि ८०० सम्म सवारी साधन...

दश दिनपछि सञ्चालनमा आयो भरतपुरको कोरोना विशेष प्रयोगशाला
आइतबार, २८ बैशाख २०७७

कोरोना भाइरसको परीक्षण गर्ने पिसीआर किट अभावसँगै काम रोकिएको भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशाला फेरि सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिबार किट उपलब्ध गराएपछि फेरि नियमित परीक्षण शुरू...

हङकङमा कोरोना बिरामीलाई तीन औषधिको मिश्रणले चाँडो निको पार्यो
आइतबार, २८ बैशाख २०७७

हङकङका ६ वटा सरकारी अस्पतालमा हंकंग विश्वविद्यालयकको अनुसन्धानले कोरोना भाइरसबाट संक्रमित १२७ बिरामीहरूलाई उक्त औषधी परिक्षण गरेका थिए । जसमध्ये ८६ जनालाई तीन औषधीहरूको मिश्रण दिइयो र बाँकी ४१ जनालाई...

काेराेनाबाट विश्वभर ७८ नेपालीको मृत्यु, छ हजार संक्रमित
आइतबार, २८ बैशाख २०७७

विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९) संक्रमणका कारण  शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन्  । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१...

कोरोनाबाट भूपू गोरखा सैनिक राईको मृत्यु
आइतबार, २८ बैशाख २०७७

कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित...