aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 
ऋण दुई वर्षमा किस्ताबन्दीमा भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने
विहीबार, २५ बैशाख २०७७

प्रतिनिधिसभाको अर्थ समितिले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने विषयका बारेमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।  समितिले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल...

कोरोना संक्रमणको शंकामा ३३५ जना 'रेड जोन'मा
विहीबार, २५ बैशाख २०७७

हालसम्म ९९ जना कोरोनभाइरस संक्रमित फेला परेकामध्ये ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । निको भएका ३ जनामा पुनः कोरोनाभाइरसको संक्रमण देखिएपछि उनीहरुको पनि उपचार भइरहेको छ...

भारतीयद्वारा नेपाली सुरक्षाकर्मीमाथि आक्रमण
विहीबार, २५ बैशाख २०७७

नेपाल–भारत सीमाअन्तर्गत बाराको कबहीगोठमा भारतीय नागरिकले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन् । करिब १ सय जनाको संख्यामा आएका भारतीय नागरिकको समूहले सीमा सुरक्षाका लागि तैनाथ सशस्त्र प्रहरीमाथि आक्रमण गरेका...

कोरोनाबारे नतिजाको नजिक पुगेका चिनियाँ वैज्ञानिकको अमेरिकामा हत्या
विहीबार, २५ बैशाख २०७७

उनिसगै काम गर्नेहरुले बताए अनुसार उनी कोभिड-१९ माथि एक महत्त्वपूर्ण अनुसन्धानमा सक्रिय थिए । उनी एक महत्त्वपूर्ण निचोडमा पुग्नै लागेको बेला उनको हत्या भएको बीबीसीले उल्लेख गरेको छ । ...

भारतमा कोरोना संक्रमितको संख्या कति पुग्यो ?
विहीबार, २५ बैशाख २०७७

भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघेको छ । बुधबार एकै दिन भारतमा ३ हजार ५ सय ८७ जना नयाँ संक्रमित  फेला परे संगै संक्रमितको संख्या ५३ हजार नाघेको हो...

इरानमा फेरी बल्झियो कोरोनाको महामारी
विहीबार, २५ बैशाख २०७७

केही दिनयता इरानमा कोभिड-१९ को महामारी फेरी बल्झिएको छ । त्यहाँ ठुलो क्षति पश्चात कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मुख रहेको थियो । अहिले पुनः कोरोना संक्रमणका घटना बढ्न थालेपछी चिन्ता ब्यक्त गर्न थालिएको छ  ।

बेलायतमा कोरोनाबाट युरोपकै धेरै नागरिकको मृत्यु
विहीबार, २५ बैशाख २०७७

यो युरोपमा अहिलेसम्म सबैभन्दा धेरैको ज्यान गएको भनिएको इटालीभन्दा पनि धेरै हो । इटालीमा यस प्रकोपबाट ज्यान जानेको संख्या २९ हजार ३०० रहेको छ । बुधबार दैनिक पत्रकार भेटघाटका क्रममा...

प्रदेश १ मा ८ हजार २ सय ९१ को परिक्षण
बुधबार, २४ बैशाख २०७७

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बुधबारसम्म कूल १ हजार ६ सय  ५१ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४२ जना छन् । ६ जना डिस्चार्ज भएका छन्...

बहराइनमा २४५ नेपालीमा कोरोना सङ्क्रमण
बुधबार, २४ बैशाख २०७७

दूतावासका अनुसार मङ्गलबारसम्म बहराइनमा एक हजार ९५० मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणबाट निदान प्राप्त गरी डिस्चार्ज हुनेको सङ्ख्या पनि एक हजार ७६२ पुगेको छ । बहराइनमा कोरोना...

मेयरको आक्रोशः विरगञ्जमा ५ हजार संक्रमित हुन सक्छन्, माथिका सरकारले हेरेनन्
बुधबार, २४ बैशाख २०७७

सरावगीका अनुसार बुधबार संक्रमण पुष्टि भएका १७ जना यसअघि नै कोरोना संक्रमितका रुपमा पुष्टि भएका शंशोद्धिन मियाका परिवारका सदस्य हुन । जसमा २ महिने शिशुदेखि ६६ वर्षसम्मका वृद्ध छन् ।...

नेपालमा पहिलो पटक २ महिने शिशुमा कोरोना संक्रमण पुष्टि
बुधबार, २४ बैशाख २०७७

नेपालमा पहिलो पटक २ महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज थपिएका १७ जना संक्रमित मध्ये दुई महिने शिशु...

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९९ पुग्यो
बुधबार, २४ बैशाख २०७७

थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पर्साका १७ जनामा कोरोना जानकारी दिएका हुन् । ...

बन्दाबन्दीमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग
बुधबार, २४ बैशाख २०७७

सवारी पास लिएका चारपाङ्ग्रे सवारी साधनको अगाडि सिसामा टाँसेको पास टाढैबाट देखेपछि रोकेर त्यसको म्यादसम्म नहेरी प्रहरीले पठाउने गरेपछि म्याद गुज्रेका पासको दुरुपयोग गर्दै गाडी गुड्ने गरेका छन् । बुधबार...

११ दिन थपियाे 'लकडाउन'
बुधबार, २४ बैशाख २०७७

लकडाउन जेठ ५ गतेसम्म लम्बिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।  चैत ११ देखि सरकारले जारी गरेको लकडाउनको...

उपत्यका छिर्ने पूर्वी नाकाबाट सवारी आवागमन रोक
बुधबार, २४ बैशाख २०७७

उपत्यका प्रवेश गर्ने भक्तपुरको पूर्वी नाका जगातीमा सवारी साधन प्रवेशमा रोक लगाएको छ । पूर्वी तथा तराइका विभिन्न जिल्लामा कोरोना संक्रमणको संख्या बढेपछि उपत्यका आउनेकाे लहर बढेको छ...

इटालीमा पनि कोरोना विरुद्धको खोप सफल भएको दावी
बुधबार, २४ बैशाख २०७७

कोरोना भाइरसको उक्त खोपले मुसाको शरीरमा एन्टिबडीहरू उत्पन्न गरेको दावी छ, जसले मानव कोषहरूमा पनि प्रभाव पार्दछ ।  “यो इटालीमा भ्याक्सिन परीक्षणको सबभन्दा एडभान्स स्टेज हो,“ औषधि बनाउने फर्म, ताकिजका...

बेइजिङ र सिड्नी उड्दै नेपाल एयरलाइन्स
बुधबार, २४ बैशाख २०७७

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को दुई वाइडबडी जहाज चीनको बेइजिङ र अष्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गर्दैछ ।  निजी व्यवसायीले अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन तथा सम्बन्धित मुलुकले आफ्ना नागरिक ल्याउन...

कोरोना भाइरस विरुद्धको भ्याक्सिन तयार पारेकाे इजरायलकाे दाबी
बुधबार, २४ बैशाख २०७७

इजरायलले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस स‌क्रमणविरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेको छ । इजरायलका रक्षामन्त्री नेफ्टली बेनेटले कारोनाभाइरसको भ्याक्सिन तयार गरेको दावी गरेका हुन् । ...

कोरोना भाइरस मार्न नयाँ तरिका अपनाउँदै अमेरिका
बुधबार, २४ बैशाख २०७७

कोरोना भाइरसको महामारीले सबैभन्दा बढी प्रभावित भएको अमेरिकाले भाइरस मार्न परावैजनी बत्ती जडान गर्न थालेको छ । परावैजनी बत्ती आगामी मे ११ देखि न्यूयोर्कका ट्रेनमा प्रयोगमा आउने छ ।...

भारतको छ यस्तो हाल, ह्वात्तै संक्रमित बढ्नुको यो रहेछ कारण
बुधबार, २४ बैशाख २०७७

मंगलबार २ हजार ९६६ जना संक्रमित थपिएका छन् । यो संख्यासंगै भारतमा संक्रमितको संख्या ४९ हजार ४०० पुगेको छ । मृतकको संख्या १ हजार ६९५ पुगेका छन् । सबैभन्दा बढी मृत्यु...