aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
विकासबाहेकका सबै बजेट कोरोना रोकथाममा खर्च
शुक्रबार, ०५ बैशाख २०७७

बैतडीको पुर्चौंडी नगरपालिकाले विकास बजेटबाहेकका सबै बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय...

भारतमा ४४८ ले ज्यान गुमाए, १३ हजार बढि संक्रमित
शुक्रबार, ०५ बैशाख २०७७

भारतमा कोरोना भाइरसका कारण ४ सय ४८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २६ जनाले ज्यान गुमाए संगै ज्यान गुमाउनेको संख्या ४ सय ४८ पुगेकोहो । ...

लण्डनमा थप एक नेपालीको मृत्यु
शुक्रबार, ०५ बैशाख २०७७

उनलाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो । पाल्पा स्थायी घर भएका थापापछि बुटबल बसाइँसराइ गरेका थिए । पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचाप समस्याको नियमित औषधि खाँदै आइरहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल...

कोरोना रोकथाममा सिभिल बैंकको सहयोग
विहीबार, ०४ बैशाख २०७७

कर्मचारीहरुको एक दिनको पारिश्रमिक र बैंक संचालक समितिको एक  बैठकको भत्ताबाट संकलित रकम मध्येबाट माथि उल्लेखित रकममा थप  करिब ८ लाख ५० हजार रुपैया पनि बैंकको प्रदेश प्रमुखहरु मार्फत आवश्यक...

छैटौँ संक्रमित बागलुङकी महिलाको तेस्रो रिपोर्ट नेगेटिभ
विहीबार, ०४ बैशाख २०७७

बागलुङकी कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । नेपालको छैटौ कोरोना संक्रमित ती महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । ...

नागरिक लगानी कोषका सञ्चय कर्तालाई विषेश अफर
विहीबार, ०४ बैशाख २०७७

नागरिक लगानी कोषमा कोषमा नियमित कोष कट्टी गर्ने सेवाग्राहीहरुले लिएको आवाश कर्जा, सरल कर्जा तथा शैक्षिक कर्जामा ब्याज रकममा १० प्रतिशत छुट दिने निणय भएको छ ।  तोकिएको समयमा...

डाक्टर कुट्ने प्रहरीलाई जिम्मेवारीबाट हटाइयाे
विहीबार, ०४ बैशाख २०७७

त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट प्रकरणमा छानबिन समिति गठन भएको छ । साथै घटनामा संलग्न  रहेका महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख प्र.ना.उ. उमेश लम्साललाई  प्रमुखको जिम्मेवारीबाट हटाइएको महानगरीय प्रहरी कार्यालयले...

बेलायतमा कोरोनाका कारण पूर्व गोर्खा सैनिकको मृत्यु
विहीबार, ०४ बैशाख २०७७

बेलायतको लण्डनमा कोरोना भाइरसको संक्रमणबाट अर्का एक भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको छ। लण्डनको वोएस्ट ड्राइटन्टमा बसोबास गर्ने ८२ वर्षीय हरिमान तामाङको हिलिङडन अस्पतालमा बुधबार मृत्यु भएको हो । ...

स्वास्थ्य मन्त्रालय भन्छ- र्‍यापिड टेष्टमा नेगेटिभ आउँदैमा कोरोना संक्रमण छैन भन्न मिल्दैन
विहीबार, ०४ बैशाख २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डायग्नोस्टिक किटबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आउँदैमा कोरोना संक्रमण छैन भन्न नमिल्ने जनाएको छ । ...

भारतका प्रमुख ६ शहरलाई कोरोना संक्रमणको ‘रेड जोन’ घोषणा गरियो
विहीबार, ०४ बैशाख २०७७

भारतको राजधानी दिल्ली र आर्थिक राजधानी मुम्बईसहित भारतको प्रमुख ६ शहर कोरोना भाइरस संक्रमणको ‘रेड जोन’मा परेको छ । भारत सरकारले मंगलबार जारी गरेको निर्देशिकामा संक्रमणको तहको आधारमा ६ वटै...

तातोपानीको तनाब, अवरोध नगर्ने
विहीबार, ०४ बैशाख २०७७

तातोपानी नाकाबाट कोरोना भाइरस नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयवासीले पनि सहजीकरण गर्ने भएका छन् । चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा कोभिड–१९ को सङ्क्रमण फैलनसक्ने भएकाले स्थानीयवासीले...

दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’
विहीबार, ०४ बैशाख २०७७

प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २...

कोरोनासँग जोडिएका यी १२ वटा प्रश्न भ्रम कि सत्य !
विहीबार, ०४ बैशाख २०७७

यसले मुटुको मांसपेशी र यसको विद्युत प्रणालीलाई असर गर्छ ।  यसले मुटुको दरलाई असर गर्छ । मुटुको कार्यमा प्रभावको कारण, पम्पिंग एकदम  कम   हुन्छ । यस कारया कोरोनाबाट संक्रमित...

अस्पतालले भर्ना लिन नमानेपछि अमेरिकामा एक नेपालीको ज्यान गयो
विहीबार, ०४ बैशाख २०७७

अमेरिकामा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्ल रहेका छन् । उनको कोरोनाको संक्रमणबाट मृत्यु भएका जनाइएको छ । ...

बिक्रीका लागि होइन’भन्ने वाक्यांश छोपेर सेनिटाइजर बिक्री गर्दा पसल नै बन्द
विहीबार, ०४ बैशाख २०७७

कम्पनीले सरकारलाई निःशुल्क उपलब्ध गराएको ह्याण्ड सेनेटाइजरको बोतलमा ‘बिक्रीका लागि होइन’ लेखिएको भन्ने वाक्यांश छोपेर प्रतिबोतल रु ६०० का दरले बिक्री वितरण गरिररहेको पाइएपछि प्रहरीले उक्त फर्म बन्द गरेको जनाइएको...

काठमाडौंको उत्तरपूर्वी भेगमा तीव्र गतिमा ‘र्‍यापिड टेस्ट’
विहीबार, ०४ बैशाख २०७७

यसैगरी गोकर्णेश्वर नगरपालिकाको चार ठाउँमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट शुरु भएको छ । नगरपालिकाको नयाँपाटी स्वास्थ्य चौकी, गोकर्ण प्राथमिक अस्पताल, नेपाल मेडिकल कलेज र जोरापाटी चोकको याङ्ग्री अस्पतालमा गरी २४ जनाको...

लकडाउन उल्लघंन गर्ने ३२६७ जना नियन्त्रणमा
बुधबार, ०३ बैशाख २०७७

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई...

आइक्यानले क्षतिको अध्ययन गर्न प्राविधिक समिति बनाउने, कोषमा १ करोड सहयोग
बुधबार, ०३ बैशाख २०७७

आईक्यानले विदेशी लेखा व्यवसायी संस्थासँग सहकार्य गरेर सदस्यलाई भर्चुअल टे«निङ्ग र सो का आधारमा सदस्यले अनिवार्य रुपमा लिनु पर्ने अनवरत व्यावसायिक शिक्षा (सिपिई) को क्रेडिट आवर प्रदान गर्ने समेत निर्णय...

सवारी पास लिएकालाई पनि कार्बाही गर्दै ट्रफिक प्रहरी
बुधबार, ०३ बैशाख २०७७

कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागी लागू भएकोलकडाउनको अबधीमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग गरेको पाइएकोले पास लिएका सवारी धनीलाइ कारबाही गर्ने भएकाे छ । ...

गोरखाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि
बुधबार, ०३ बैशाख २०७७

र्‍यापिड टेस्टमा पोजेटिभ नतिजा देखिएको गोरखाको आरुघाट गाउँपालिकाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना संक्रमण...