त्यस्तै चीनको वुहानबाट नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन तथा चीनमा रहेका नेपालीको हेरविचार गरेकामा कृतज्ञता व्यक्त गर्नुका साथै चीनको केन्द्रीय सरकार, त्यहाँको प्रान्तीय सरकार, सामाजिक सङ्घ–सङ्गठन एवं परोपकारी संस्थाले नेपाललाई निरन्तर...
यो प्रश्न सोधेपछि राष्ट्रपति ट्रम्पले यसको जवाफ दिन इन्कार गरे । पाउला रिडप्रति भड्किए र भने, “तपाईंलाई थाहा छ, तपाईं गलत हुनुहुन्छ । के तपाईंलाई थाहा छ ? तपाईंको पूरै...
काठमाडौंको पेप्सीकोला स्थित सनसिटीको अपार्टमेन्टमा कोरोना संक्रमित भेटिए पछि उपत्यकाका कुलिन वर्गमा त्रास फैलिएको छ । सो अपार्टमेन्टमा बस्नेहरू मध्ये अधिकासं उच्च राजनीतिक नेतृत्व र सम्भ्रान्त परिवारका सदस्यहरू भएकाले त्रास...
कोरोना भाइरसको आशंकामा ८१ वर्षीय वृद्धसहित तीन जना पाटन अस्पतालमा भर्ना भएका छन्। बेलायतबाट नेपाल आएका तीन जनामा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि पाटन अस्पताल भर्ना भएका हुन्। ...
यसै गरी २ सय १४ वटा दुई पाङ्ग्रे र ७ वटा चारपाङग्रे गरी २ सय २१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौबाट सबैभन्दा बढि २३ सय ६३...
मोटोपना फ्लुको नजिकबाट सम्बन्धित रहेको पनि यी अध्ययनले देखाएको छ । अमेरिकामा २०३० सम्ममा ७५ प्रतिशत भन्दा बढी वयस्कहरू बढी तौल वा मोटो हुन अनुमान गरिएको छ । यस कारणले,...
कोरोना विरुद्ध अग्रपङ्क्ति लडिरहेका चिकित्सकहरूले भनिरहेका छन्– हाल देखिएको विश्वव्यापी स्वास्थ्य संकटसंग जुध्न सक्नेगरि उनीहरू तालिम प्राप्त थिएनन् । न त कोभिड १९ ले देखाएका लक्षण र अगाडि सारेका चुनौतीलाई...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार (भोली) बिहान राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले भोली विहान १० बजेर १५ मिनेट जाँदा राष्ट्रलाई सम्बोधन गर्ने भएका हुन् । पछिल्लो...
पालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले कैलालीको ६५ वर्षिय महिला र रौताहटको १९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएसंगै संक्रमितको...
गण्डकी प्रदेश सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइनमा बस्नेहरुलाई दैनिक ५१० रुपियाँ भत्ता दिने निर्णय गरेको छ । कतिपय क्वारेन्टाइनमा बस्न नमानेकोले दैनिक भत्ता दिने निर्णय गरिएको हो...
उनले सरकारलाई भौतिक सहयोग गर्ने निर्णय एसोसिएसनको अनलाइन बैठकले गरेको समेत उल्लेख गरेका छन् । आफूहरूको निर्णय बारे स्पष्ट पार्दै पाठकले भने, ‘यो बेला सबै क्षेत्र, वर्ग, व्यवसायी र समुदायले...
कैलालीमा थप एक जनाका कोरोना संक्रमण पुष्टि भएको छ । प्राप्त जानकारी अनुसार कैलाली जिल्ला लम्की चुहाकी एक ६५ वर्षीय महिला नेपालमा कोरोना संक्रमणको तेह्रौँ व्यक्ति बनेकी छिन् । ...
टर्कीका गृहमन्त्री सुलेमानी सोयलुले राजीनामा दिएका छन् । लकडाउन लागू गर्न असफल भएपछि गृहमन्त्री सोयलुले पदबाट राजीनामा दिएका हुन् । ...
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई...
चेक ग्रहण गर्दै मन्त्री मगरले भाट भटेनीले यस्तो विषम परिस्थितिमा गरेको सहयोग प्रति धन्यवाद दिइन । विपद्को समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न उनले सबैलाई आव्हान समेत गरेकी छिन ।...
प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा मात्रै गरिएको छ । ...
वीरगन्जमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएको छ । हेटौँडामा शुक्रवार गरिएको प्रारम्भिक परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँ ल्याइएकोमा तीन भारतीय नागरिकको स्वाब...
परीक्षणमा रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा राखेर उपचार गर्ने र थप परीक्षण एवम् उपचार आवश्यक परे काठमाडौँको सरुवा रोग नियन्त्रण अस्पताल टेकु पठाइने मेसु डा गौतमले जानकारी दिइन् । ...
भारतमा एक जना कोरोना संक्रमितले अस्पताल भित्र आत्महत्या गरेका छन् । भारतीय सञ्चार मात्तयमका अनुसार आसामको नागांव जिल्लाका ३० वर्षीय पुरुषले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजको शौचालयमा घाँटी काटेर आत्महत्या गरेका...
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय ७३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । ...