aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
कोरोना कहरः भारतमा ५ सय बढिले ज्यान गुमाए, १६ हजार संक्रमित
आइतबार, ०७ बैशाख २०७७

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । वल्डो मिटर डट इन्फोमा उल्लेख भएको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच सय २१ पुगेको हो ।

सिन्धुपाल्चोकबाट दुई दिनमा बनेपा, दाङ कति दिनमा ?
आइतबार, ०७ बैशाख २०७७

ठेकेदारले किनिदिएको चालम सकिएपछि दाङको तुल्सीपुरस्थित घरमा हिँडेका परवीर ओली सिन्धुपाल्चोकबाट दुई दिन लगाएर काभ्रेको बनेपा आइ पुगे ।  सिन्धुपाल्चोकमा सडक निर्माणको काम गर्दै आएका तुल्सीपुर नगरपालिका वडा नं....

भारतको सडकमा ५०० सयका नोट बाटोभरी हुँद पनि कसैले टिपेनन
आइतबार, ०७ बैशाख २०७७

कौसीमा सेनिटाइजर छर्केर सुकाइरहेका बेला केही नोटहरू हावाका कारण सडकमा पुगेका थिए ।  एक प्रहरी अधिकारीले उक्त अखबारलाई भने, “कसैले पनि सडकमा छरिएका नोट उठाएन । राम राज्य आएको जस्तो...

मंगलबार नपड्किने भो बेलायतमा तोप
आइतबार, ०७ बैशाख २०७७

महारानीको ६८ वर्षे शासनकालमा यसरी तोपको सलामी नदिइने पहिलोपटक हो। यसपटक उनको जन्मदिनको अवसरमा कुनै सार्वजनिक समारोह नहुने भएको छ। ...

२३ लाखभन्दा धेरै सङ्क्रमित, २४ घण्टामा ७६ हजार नयाँ थपिए
आइतबार, ०७ बैशाख २०७७

२४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको ज्यान गएको छ । ७६ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् ।एकैदिन १७ सयभन्दा धेरैको ज्यान गएसँगै अमेरिकामा मात्रै ज्यान गुमाउनेको...

कोरोना जितेकी ६५ वृद्धाले भनिन, 'औषधिभन्दा ठूलो आत्मबल रहेछ'
शनिबार, ०६ बैशाख २०७७

“सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ”, मनकुमारीले भने, “औषधिभन्दा ठूलो आत्मबल रहेछ, जसकारण औषधि नै नभएको कोरोनालाई जित्न सफल भएकी छु ।” नेपालमा छैटौं कोरोना सङ्क्रमितका रुपमा रहेकी...

उदयपुरमा थप एकमा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ पुग्यो
शनिबार, ०६ बैशाख २०७७

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमित ब्यक्ति भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ६५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । ...

एसबिआई बैंकले कोरोना कोषमा १ करोड थप्यो
शनिबार, ०६ बैशाख २०७७

बैंक सञ्चालक समितिको निर्णयअनुसार प्रदेश नं २ का मुख्यमन्त्री लाल बावु राउत, वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री...

प्रदेश १ मा थप तीन जनामा कोरोना आरडीटी परीक्षणमा पोजेटिभ
शनिबार, ०६ बैशाख २०७७

आरडीटी विधिबाट जम्मा २ सय १० महिला र १ हजार ३ सय १६ जनाको परीक्षण भएको छ । पीसीआर विधिबाट भने ६८ महिला र ३ सय ३ जना पुरुषको परीक्षण...

६५ वर्षीयाले वृद्धाले पनि कोरोनालाई जितिन
शनिबार, ०६ बैशाख २०७७

“चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ”, गुरौँले भने, “दुई पटकसम्म नेगेटिभ रिपोर्ट आउनु भनेको कोरोना निको हुनु हो ।” अस्पतालबाट डिस्चार्ज भएकी महिलालाई अझै केही समय घरकै क्वारेन्टाइनमा बस्नुपर्ने डाक्टरहरुले...

यो हो कोरोनाले गराएको ठुलो मृत्यु, जसबारे धेरैलाई हेक्का नै छैन
शनिबार, ०६ बैशाख २०७७

विश्व पुँजीवाद र खुल्ला बजार अर्थनीतिलाई समेत कोरोनाले घाटमा पुर्‍याएको छ । अमेरिकाले घोषणा नै नगरी पनि व्यवहारिक रूपमा अब विश्वमा खुल्ला बजार अर्थनीतिले काम नगर्ने स्पष्ट पारिसकेको छ ।...

कोरोना जितेर घर फर्किएकी युवतीको यस्तो छ सन्देश
शनिबार, ०६ बैशाख २०७७

नेपालको दोस्रो कोराना संक्रमित काठमाडौँकी १९ वर्षीया युवती शनिबार शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर घर फर्केिइन्। फ्रान्सबाट चैत ४ गते...

१२ संक्रमित भेटिएको सिंगो गाउँकै परिक्षण शुरु
शनिबार, ०६ बैशाख २०७७

एकै पटक १२ संक्रमित भेटिएका उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्केको पुरै गाउँमा कोरोना परिक्षण शुरु गरिएको छ । प्रदेश १ ले पठाएको स्वास्थ्यकर्मीको टोलीले कोरोना परिक्षण शुरु गरेको...

हातमा थोरै तरकारी बोकेर बिहानभरि घुम्ने गर्छन 'लकडाउन'मा
शनिबार, ०६ बैशाख २०७७

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयवासी खाद्यान्न किन्न...

भारतीय नौ सेनाका २१ जनामा कोरोना सङ्क्रमण
शनिबार, ०६ बैशाख २०७७

यी नौसैनिकहरु मध्ये एक नौ सैनिकमा सङ्क्रमण फेला परेपछि गरिएको परीक्षणमा अरू सङ्क्रमित भेटिएका हुन् । ती सैनिकमा अप्रिल ७ मा कोरोना पोजेटिभ पाइएको छ । समाचार एजेन्सी  एएनआईका अनुसार...

भारतमा कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो
शनिबार, ०६ बैशाख २०७७

गएको २४ घन्टायता  भारतमा कोरोना भाइरसका ९ सय ९१ नयाँ सङ्क्रमितहरु थपिएका जनाइएको छ । शनिबार यो समाचार तयार पार्दा सम्म भारतमा ‘कोभिड १९’ का सङ्क्रमितहरुको संख्या १४ हजार ४...

उदयपुरमा उठेको प्रश्न– र्‍यापिड टेस्टलाई के आधारमा पत्याउने ?
शनिबार, ०६ बैशाख २०७७

र्‍यापिड टेस्ट किटको विश्वसनीयतामाथि प्रश्न उठेको छ । उदयपुरमा भेटिएका १२ जना कोरोना संक्रमितको र्‍यापिड टेस्टको रिजल्ट उल्टिएपछि किटमाथि प्रश्न खडा भएको हो। ...

नेपालको दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किइन्
शनिबार, ०६ बैशाख २०७७

नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन्...

त्रियुगाका मेयरको गुनासो– टेस्ट किट छैन, स्थिति भयावह बन्यो
शनिबार, ०६ बैशाख २०७७

एकैसाथ १२ जनामा कोरोना पोजेटिभ देखिएको उदयपुरको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले कोरोना टेस्ट किटको अभाव भएको दुखेसो पोखेका छन् । वडा नं. ३ भुल्के स्थित मस्जिद आसपासका बासिन्दाहरूले तुरुन्तै...

निमोनियाका बिरामीलाई बोक्न मान्दैनन् एम्बुलेन्स वाला
शनिबार, ०६ बैशाख २०७७

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् ।  निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका एम्बुलेन्स चालकले अस्पताल...