aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
उपत्यकामा सङ्क्रमित देखिएपछि विदेशबाट फर्केका आफैँ अस्पताल जान थाले
बुधबार, ०३ बैशाख २०७७

पत्यकामा कोभिड–१९ सङ्क्रमण देखिनथालेपछि नमूना परीक्षण गराउने बढेका छन् । उपत्यकामा मङ्गलबार दुई जनामा सङ्क्रमण देखिएपछि विदेशबाट आएका मानिसहरु आफैँ अस्पतालमा पुगी नमूना परीक्षण गराउन थालेका छन् । उपत्यकामा अहिलेसम्म...

सनसिटीको ब्लक ‘ए’ मा बस्ने सबैमा देखिएन् कोरोना
बुधबार, ०३ बैशाख २०७७

सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्ने सबैजनाको आरडीटी विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । अपार्टमेन्टमा बस्ने दुईजनामा कोरोना संक्रमण भएपछि उनीहरु बस्दै आएको ब्लकका २ सय...

हाँडीगाउँमा कोरोना परीक्षणः सबैको नेगेटिभ
बुधबार, ०३ बैशाख २०७७

हिजो बुधबारदेखि तनाव र त्रसित बनेका काठमाडौं महानगरपालिका वडा–५ का जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाको चिन्ता केही हल्का भएको छ । काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट आएको टोलीले गरेको कोरोना परीक्षणबाट...

कोरोना नियन्त्रण कोषमा रकम थुप्रियो, कहाँ खर्च गर्ने टुंगो लागेन
बुधबार, ०३ बैशाख २०७७

कोरोनाभाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सरकारले स्थापना गरेको कोषमा दुई अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। तर उक्त रकम हालसम्म खर्च गर्ने प्रक्रिया सुरु भएको छैन । ...

‘अर्थमन्त्री खतिवडा सनसिटी अपार्टमेन्ट गएका थिएनन्’
बुधबार, ०३ बैशाख २०७७

अर्थमन्त्री तथा सञ्चार मन्त्री डा. युवराज खतिवडा सनसीटी अपार्टमेन्ट नगएको सचिवालयले दाबी गरेको छ । अर्थमन्त्री डा. खतिवडाका प्रेस संयोजक यमन प्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गर्दै मन्त्री मुटुको रोगी भएको र...

कोरोनाका कारण कुन देशमा कतिले ज्यान गुमाए ?
बुधबार, ०३ बैशाख २०७७

कोरोना भाइरसले विश्वभर आतकं मच्याइरहेका छ । विश्वभर कोरोना संक्रमित हुनेको संख्या २० लाख नाघेको छ।  कोरोनाका कारण अहिलेसम्म १ लाख २६ हजारले ज्यान गुमाएक छन् भने ४ लाख ८४...

विदेशबाट फर्किएको ४० दिनमा गोरखाका युवामा कोरोना पोजिटिभ
बुधबार, ०३ बैशाख २०७७

विदेशबाट ४० दिन अघि नेपाल आएका एक युवामा कोरोना पोजेटिभ देखिएको छ । र्‍यापिड डायग्नोष्टिक टेष्टबाट गरिएको कोरोना परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको हो ।  कोरोना पोजेटिभ...

कोरोना संक्रमित भन्छन्- हामी सन्चै छौँ, तपाईंहरुलाई कस्तो छ ?
बुधबार, ०३ बैशाख २०७७

आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ । बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ । त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्,...

आफुलाई कोरोना संक्रमण भए/नभएको थाहा पाउन टेलिकममा फोन गर्नुस्
बुधबार, ०३ बैशाख २०७७

नेपाल टेलिकमले कोरोना भाइरसको सङ्क्रमण भए नभएको जानकारी दिन विशेष सेवा शुरु गरेको छ । टेलिकमका प्रयोगकर्ताले (१४१९) डायल गरेर सही उत्तर दिएमा कोरोनाको सम्भावित सङ्क्रमित पत्ता लगाइदिनेछ । ...

सनसिटीमा ५ सय १० परिवारकै काेराेना परिक्षण (र्‍यापिड टेष्ट) शुरु
बुधबार, ०३ बैशाख २०७७

पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा 'ए' बिल्डिङकाे १५ औं तल्लामा बस्ने एक परिवारका २ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि त्यहाँ बस्ने ५ सय १०  परिवारकै कोरोना भाईरस (कोभिड–१९) द्रुत परिक्षण (र्‍यापिड टेष्ट)...

महामारी रोगको बीमा गर्ने तयारीमा बीमा कम्पनी
बुधबार, ०३ बैशाख २०७७

नेपाली निर्जीवन बीमा कम्पनीहरूले पनि यस्ता रोगलाई कसरी बीमा पोलिसीमा समायोजन गर्ने भन्ने विषयमा छलफल गरिरहेका छन्,’ उनले थपे ‘थोरै प्रिमियम लिएर यस्तो महामारी कभरेज गर्न सकिन्छ भन्ने सोचको विकास...

लुकेर बसेका भारतीयको परीक्षण
बुधबार, ०३ बैशाख २०७७

उदयपुरको त्रियुगा नगरपालिकाको गाइघाट जामे मस्जिदसहित त्रियुगा नगरपालिकाको देउरीसहितका विभिन्न मस्जिदमा समेत भारतीय नागरिक लुकेर बसेको हुनसक्ने आशङ्कामा प्रशासनले अनुसन्धान शुरु गरेको सहायक प्रजिअ भट्टराईले बताए । ...

तारकेश्वरका जागरुक युवाहरुले गरे राहत वितरण
मंगलबार, ०२ बैशाख २०७७

अपांग केन्द्र  तार्केस्वर ५,(९१५ बोरा चामल, १० प्याकेट नुन)  नवजिवन परोपकार संस्था तार्केस्वर (७,९१५ बोरा चामल , १० प्याकेट नुन), दृस्टीबिहिन बालबालिका शैक्षिक आवास तार्केस्वर ५  (१० बोरा चामल ,२.५...

सङ्क्रमित महिलाको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा
मंगलबार, ०२ बैशाख २०७७

कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।  सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग...

डब्लूएचओ प्रमुखको प्रश्न - यो लकडाउनमा श्रमजीवी कसरी बाँचिरहेका छन् ?
मंगलबार, ०२ बैशाख २०७७

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरस सन् २००९ को स्वाइन फ्लू भन्दा १० गुणा बढी घातक हुने जनाएको छ । अस्पताल लगायतका भिडभाड हुने ठाउँमा कोरोना अझ छिटो र...

सनसिटी अपार्टमेन्टका २ जनालाई कोरोना पुष्टि, एकको पहिलो परिक्षण नेगेटिभ
मंगलबार, ०२ बैशाख २०७७

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। र्‍यापिड टेस्ट गर्दा एकै परिवारका तीन जनालाइै कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएकोमा दुई जनालाई कोरोना...

यी हुन् कोरोना जित्ने मोदीका सात सूत्र
मंगलबार, ०२ बैशाख २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट विजय प्राप्त गर्न जनतालाई सात सूत्र दिएका छन् । देशवासीको नाममा चौथो पटक सम्बोधन गर्दै मोदीले कोरोना विरुद्ध विजय प्राप्त गर्ने मार्ग रहेको भन्दै  सात...

विदेशबाट फर्किएकाको कारण चीन फेरि संकटमा
मंगलबार, ०२ बैशाख २०७७

विश्वभर लकडाउनको समय बढाइँदै गर्दा जन जीवन सामान्य बन्दै गएको चीनमा कोरोना भाइरसले फेरि आक्रमण गरेको छ । अत्यन्त लामो र कष्टकर जीवन बिताएपछि कोरोना संक्रमणका नयाँ बिरामी भेटिने क्रममा...

अमेरिकामा मात्रै साढे २३ हजारले ज्यान गुमाए
मंगलबार, ०२ बैशाख २०७७

कोरोना भाइरसका कारण अमेरिकामा साढे २३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।  सोमबार मात्रै अमेरिकामा १ हजार ५१६ को मृत्यु भए संगै ज्यान गुमाउनेको संख्या २३ हजार ६२१ पुगेको हो...

फ्रान्समा एक महिना बढ्यो लकडाउन
मंगलबार, ०२ बैशाख २०७७

फ्रान्समा एक महिना लकडाउन बढाइएको छ । फ्रान्समा लकडाउनको समयावधी पुनः थप गरि मे ११ सम्म पुर्याइएको हो । ...