पाँचथरमा विदेशबाट फर्किएका एक तिहाइभन्दा बढी मानिस क्वारेन्टाइन तथा होम क्वारेन्टाइनभन्दा बाहिर रहेको जिल्ला स्तरको सरकारी तथ्याङ्कले देखाएको छ । विदेशमा तथा यात्राका क्रममा कोरोना भाइरसको सङ्क्रमण भएको हुन...
ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पीपीई, २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरी अञ्चल अस्पताललाई बुझाएर बागलुङबाट फर्किएको छ । स्वास्थ्य विभागले पठाएको सामग्री लिएर...
त्यस्तै, इटालीमा १ लाख १ हजार ७३९ जना संक्रमित भइकामध्ये ११.३९ प्रतिशत अर्थात ११ हजार ५९१ जनाको मृत्यु भएको छ । स्पेनमा ८७ हजार ९५६ जना संक्रमित भएकामध्ये ८.७७ प्रतिशत...
काठमाडौं महानगरपालिकाले ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी राहतवितरण मापदण्ड–२०७६’ पारित गरेको छ । राष्ट्रिय सभा गृहमा बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकले राहत पाउनेहरुको मापदण्ड स्वीकृत गरेको हो । काठमाडौं महानगरपालिकाभित्र...
यस्तो अवस्थामा सरकारको यो पहलमा धेरै बलिउड कलाकार र टिभी स्टारहरूले सहयोग गरिरहेका छन् । धेरै स्टारहरूले लाखौं करोड रूपैयाँ दिने निर्णय गरेका छन् । बलिउड कलाकार अक्षय कुमारले प्रधानमन्त्री...
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु पनि आइसोलेसनमा बसेका छन्। आफ्ना एक सहयोगी संक्रमित भएपछि प्रधानमन्त्री नेतन्याहु पनि आइसोलेसनमा बसेका हुन् । ...
कोरोना संक्रमित पाँचै जना परिवारलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नेपालमा कोरोना संक्रमण भएकाहरुको परिवार र आफन्तको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन्...
कोरोनाको सङ्क्रमण विश्वभरि फैलन थालेसँगै सर्वोच्च अदालतले गरेको आदेशानुसार हालसम्म १६९ कैदी कारागार मुक्त भएका छन् । सर्वोच्च अदालतले गत ७ गते एक वर्षभन्दा कम कैद तोकिएका कैदीलाई कारागार मुक्त...
कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन्...
कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ । कोभिड–१९ को विश्व...
कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको सङ्क्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेसँगै...
अन्तर्यमा हेर्ने हो भने कोरोना विरुद्धको युद्धको जित र हारमा कुन प्रकारको शासन प्रणाली, अर्थनीति र सामाजिक संरचना ती मुलुकहरूमा थिए भन्ने कुरा केन्द्रमा रहेको देखिन्छ । समग्रमा के भन्न...
बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पताल आइसोलेशनमा भर्ना भई निधन भएका ३४ वर्षीय व्यक्तिको कोरोना परीक्षण नेगेटिभ आएको छ । परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक...
चर्चित बलिउड कलाकार सलमान खानले समेत कोरोना भाइरसको कारण लकडाउनमा परेकालाई सहयोग गर्ने भएका छन् । बलिउडका अर्का कलाकार अक्षय कुमारले २५ करोड भारु सहयोग गर्ने घोषणा गरेपछि बलिउड कलाकारहरुमा...
भारतका अधिकारीहरूले कोभिड १९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारेन्टाइनमा राखेका छन्। त्यँहा ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको...
माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखापरेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ । फैलिरहेकाे महामारीकाे केहरू लक्षण देखापरेपछि बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा...
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आजदेखि प्रदेश राजधानी हेटौँडाबाटै कोरोना भाइरस परीक्षण हुने बतएको छ । मन्त्री दुलालले हेटौँडाको किटजन्यरोग अनुसन्धान केन्द्र (भिभीडी आरटिसी) मा रहेको प्रयोशालालाई...
अमेरिकामा अहिलेसम्म एक लाख ३९ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २४ सय ३६ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण सबै भन्दा धेरैमा हुने...
प्रदेश पर्यटन भ्रमण वर्षका संयोजक जुद्ध गुरुङ, प्रदेश प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराज पाण्डे, ताल विकास प्राधिकरणका प्रमुख डा अनुप गुरुङ, मुख्मन्त्रीका प्रेस संयोजक विक्रम न्यौपाने, स्वकीय सचिवद्वय सूर्यप्रसाद...
कोरोना भाइरसको महामारीबाट जोगिन नेपाल सरकारले लगाएको लकडाउनका कारण वीरगंज बसपार्कमा करिब ४५ जना यात्रु र कर्मचारीहरु अलपत्र परेका छन । ...